कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

विश्व नेपाली साहित्य महासंघ लुम्बिनी प्रदेशद्वारा उप–कुलपति र विद्यावारिधि उपाधि प्राप्त गर्नेलाई सम्मान

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ फाल्गुन १४, बुधबार १६:०६
0
30
SHARES
69
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज/(बाँके) ।
विश्व नेपाली साहित्य महासंघ लुम्बिनी प्रदेशको आयोजनामा बुधवार बधाई तथा सम्मान कार्यक्रम गरिएको छ । कार्यक्रममा पोखरा विश्वविद्यालयका नवनियुक्त उप–कुलपति प्रा.डा. वेदराज केसी र विभिन्न विषयमा विद्यावारिधि उपाधि पाएका नेपालगन्जका चार जना व्यक्तित्वलाई बधाई तथा सम्मान गरिएको हो ।


विश्व नेपाली साहित्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष लेक प्रसाद प्याकुरेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख आतिथ्य पोखरा विश्वविद्यालयका उप–कुलपति वेदराज केसीले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तथा पोखरा विश्वविद्यालयका उप–कुलपति वेदराज केसीलाई विश्व नेपाली साहित्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष लेक प्रसाद प्याकुरेलले खादा, अबीर सहित सम्मान–पत्र प्रदान गर्नु भएको थियो ।

यसैगरी नेपाल संस्कृत विश्वविद्यालय, दाङबाट सिद्धिचरण श्रेष्ठका खण्डकाव्यमा रसविधान शीर्षकमा विद्यावारिधि प्राप्त गर्ने डा. हरि प्रसाद तिमिल्सिना (उहाँकी जीवन संगीनी श्रीमती मीना बराल), अछामका देउडा गीतमा धार्मिक तथा साँस्कृतिक शिक्षा शीर्षकमा नेपाल संस्कृत विश्वविद्यालय, दाङबाट विद्यावारिधि प्राप्त गर्ने डा.जगत कुमार खत्री तिमिल्सिना.(उहाँकी जीवन संगीनी गोमा डिसी), विवेकानन्द ग्लोबल विश्वविद्यालयबाट विद्यावारिधि प्राप्त गर्ने डा. कबिन्द्र भट्टराई, (उहाँकी जीवन संगीनी चन्द्रावती शर्मा)लाई प्रमुख अतिथि वेदराज केसी, विशिष्ट अतिथि लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.डा.कृष्णप्रसाद घिमिरे, विश्व नेपाली साहित्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष लेक प्रसाद प्याकुरेल लगायतले खादा ओढाएर सम्मान–पत्र प्रदान गरी सम्मानित गर्नुभएको थियो ।

विद्यावारिधि प्राप्त गर्ने अर्का डा. राज कुमार थारुको भने विशेष कारणवश उपस्थिति थिएन ।
कार्यक्रममा आयोजकको तर्फबाट विश्व नेपाली साहित्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष लेक प्रसाद प्याकुरेलले विशिष्ट अतिथि र अतिथिहरुलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।
साहित्यकार गीता आर्यालद्वारा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य विश्व नेपाली साहित्य महासंघ उपाध्यक्ष चरित्रा शाहले गर्नु भएको थियो भने विश्व नेपाली साहित्य महासंघ नेपाल बर्दियाका सचिव महेन्द्र सेडाईले बधाई गीत गाउनु भएको र बधाई कविता वाचन चन्द्रावती अधिकारी प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तथा पोखरा विश्वविद्यालयका उप–कुलपति वेदराज केसी, विश्व नेपाली साहित्य महासंघ नेपालका सल्लाहकार तथा वरिष्ठ पत्रकार पूर्णलाल चुके, विशिष्ट अतिथि विश्व नेपाली साहित्य महासंघ नेपालकी अध्यक्ष कल्पना पौडेल जिज्ञासु, विशिष्ट अतिथि लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.डा.कृष्णप्रसाद घिमिरे, विशिष्ट अतिथिहरु नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनतकुमार रेग्मी, विशिष्ट अतिथि लुम्बिनी प्राविधिक विश्वविद्यालयका उप–कुलपति बिनोद प्रसाद ढकाल, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामीले बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो

। विद्यावारिधि उपाधि पाएकोमा सम्मानित व्यतिmत्व डा. कजिन्द्र भट्टराई, डा.जगत तिमिल्सिना, डा. हरि प्रसाद तिमिल्सिना आ–आफ्‌ना बिचार राखेका थिए ।

​सो कार्यक्रममा प्रा.डा. जनार्दन आचार्य, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका उपाध्यक्ष सुमित्रा न्यौपाने, प्रलेसका पुष्पमणि प्रधान कमान सिंह बोहरा, साहित्यकार चरित्रा शाह, ज्ञानोदय माध्यमिक बिद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटा, बद्री ढकाल, हरि सुवेदी, जीत बहादुर शाह, नेपाल टेलभिजन कोहलपुरका प्रमुख बिजय वर्मा, लुम्बिनी वाङ्मय, बाँकेका अध्यक्ष भरत बहादुर रानाभाट, नेपाल पत्रकार महासंघ पूर्व केन्द्रिय सदस्य झलक गैरे, बाँके शाखाका सभापति नवीन गिरी, भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष इन्द्र बहादुर बस्नेत, वरिष्ठ कलाकार सुन्दर गुरुङ्ग, हरित अभियन्ता हेमन्तराज काफ्‌ले लगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि तथा पोखरा विश्वविद्यालयका उप–कुलपति वेदराज केसी, विद्यावारिधि उपाधि पाउनु हुने सबैलाई शाश्वत आचार्य स्मृति प्रतिष्ठानको तर्फबाट अध्यक्ष प्रा.डा. जनार्दन आचार्य र उपाध्यक्ष किरण आचार्यद्वारा खादा ओढाएर बधाई र सम्मान गर्नु भयो भने प्रगतिशील लेखक संघ लुम्बिनी प्रदेशका अध्यक्ष पंकज कुमार श्रेष्ठ र अछामी सेवा समाजबाट पनि उहाँहरुलाई खादा ओढाएर सम्मान गर्नु भएको थियो ।

Previous Post

नेपालगन्जमा सिटी हलको उद्घाटन ( फोटो फिचर)

Next Post

तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि राईजिङ स्टार फुटबल क्लब नवलपरासीलाई

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८१ फाल्गुन १४, बुधबार १६:०६
63
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८१ फाल्गुन १४, बुधबार १६:०६
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८१ फाल्गुन १४, बुधबार १६:०६
368
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८१ फाल्गुन १४, बुधबार १६:०६
143
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८१ फाल्गुन १४, बुधबार १६:०६
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८१ फाल्गुन १४, बुधबार १६:०६
61
Next Post

तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि राईजिङ स्टार फुटबल क्लब नवलपरासीलाई

अन्तर्राष्ट्रिय नारी दिवसमा ११ महिला सहित ६० जनाले रक्तदान गरे।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८१ फाल्गुन १४, बुधबार १६:०६
63

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८१ फाल्गुन १४, बुधबार १६:०६
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८१ फाल्गुन १४, बुधबार १६:०६
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८१ फाल्गुन १४, बुधबार १६:०६
368

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.