कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

नेपालगन्ज १२ मा वडा स्तरिय युवा क्लव गठन

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ पुष २४, बुधबार १३:३३
0
12
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ मा युवा क्लव गठन
नेपालगन्ज १२ मा वडा स्तरिय युवा क्लवको अध्यक्षमा भट्ट
नेपालगन्ज : समृद्धि फाउण्डेशन नेपाल बाँकेले नेपालगन्ज उप महानगरपालिकाको सबै वडाहरूमा युवा क्लब गठन कार्यक्रम संचालन गरिरहेको छ ।

युएसएडको सहयोग र द एसिया फाउन्डेशन मु्ख्य कार्यान्वयन संस्था रहेको युएसएड नागरिक समाज तथा सञ्चार कार्यक्रम अन्तर्गत राष्ट्रिय युवा परिषद्ले जारी गरेको युवाक्लब गठन कार्यविधि २०७५ अनुसार १६ देखि २४ वर्ष उमेर समुहको वडास्तरीय युवाक्लब गठन कार्यक्रम अन्तरगत १४ वटा वडामा क्लब गठन गरि सकिएको छ । यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ मा आज वड स्तरिय युवा क्लव गठन गरिएको हो । वडा स्तरिय युवा क्लवको अध्यक्षमा अभिशेक भट्ट, उपाध्यक्षमा ग्रिसा शाही, सविचमा राहुल आर्या, सहसचिवमा साहुन कुमारी चिडिमार, कोषाध्यक्षमा हिमान्सु सिंह परियार सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्यहरुमा दिक्षा चिडिमार, महेक चिडिमार, प्रतिक्षा चिडिमार, रितिका बर्मा, माही चिडिमार, मेनका चिडिमार, सन्तोष कोरी, अंश थारु, माही चिडिमार र सुरज कोरी गरि १५ जनाको वडा स्तरिय युवा क्लव गठन गरिएको आयोजकले जनाएको छ ।
युवाहरूलाई सशक्तिकरण, सामाजिक एकता प्रवद्र्धन र सामुदायिक संलग्नतालाई प्रोत्साहित गर्न र सक्रियता बढाउने तर्फ ध्यान दिनका लागि युवा क्लबको गठन गरिएको हो । वडा स्तरमा युवा क्लबहरूको स्थापना पश्चात युवाहरूले आफूलाई परेको समस्या अभिव्यक्त गर्न, सीप विकास गर्न र स्थानीय समस्याहरूलाई सम्बोधन गर्न मञ्च प्रदान गर्नुका साथै युवाको नेतृत्व तथा क्षमता विकास र परिचालनमा सहजीकरण हुने आपेक्षा गरिएको छ ।
मुस्लिम समुदायमा रहेको बालविवाहको अभ्यासलाइ युवाहरुको सहभागिता र पहल मार्फत न्युनिकरण गर्ने परियोजना अन्तरगत भईरहेको युवा क्लब गठन कार्यक्रमबाट युवाहरूलाई समुदायको विकासमा युवा क्लबले पु–याउन सक्ने योगदान र युवा क्लब मार्फत सामाजिक हानीकारक अभ्यासको विरुद्धमा संचालन गर्न सकिने अभियान र स्थानीय तहसँग समन्वय र सहकार्य गरी सामुदायिक सेवामा सहभागी हुन सहज हुने अनुमान गरिएको छ ।
स्थानीय तहमा सञ्चालन हुने सरसफाइ, वातावरण संरक्षण, बालअधिकार, मानव अधिकार, महिला अधिकार, शैक्षिक कार्यक्रम, सामाजिक कुरीति विरूद्धका सचेतना अभियानहरूमा सक्रियता पूर्वक सहभागी भई कार्यक्रम सफल बनाउन क्लबले सहयोग गर्ने लक्ष्य रहेको छ । प्रत्येक वडामा रहेका १६ देखि २४ वर्ष उमेर समूहका ५० प्रतिशत महिला रहने गरि मधेसी मुस्लिम र पछाडि पारिएको सिमान्तकृत समुदायका पत्रकार, खेलाडी, कलाकार र अपाङगता भएका युवालाई क्लबमा समावेश गरिने समृद्धि फाउण्डेशन नेपालले जनाएको छ ।
योजना कार्यान्वयनमा स्थानीय अधिकारी, जनप्रतिनिधी, सामाजिक अगुवा, राजनीतिक दलका प्रतिनिधी, लक्षित समुह र सामुदायिक संस्थाहरूलाई संलग्न गराउने र वडा स्तरीय जनप्रतिनिधी र स्थानीय सरकारलाई युवाक्लब गठन प्रति बढि जवाफदेही हुने अवस्था निर्माण गर्न संस्थाले पहल गरिरहेको छ ।
बालविवाह, दाईजो प्रथा र सामाजिक हानिकारक अभ्यास न्युनिकरणका लागि युवाहरुको संगठन निर्माण गरि सामुदायिक गतिविधिहरूमा युवाहरूको सहभागिता वृद्धि गराउने र स्थानीय युवाहरु बिच बलियो सामुदायिक सम्बन्ध स्थापनामा मद्दत गरि अभियानका लागि सचेत, सजग र सशक्त युवाहरूको उपलब्धता हुने लक्ष्य रहेको छ ।

Previous Post

क्रियटिभ चिल्डे्रन होम मन्टेश्वरीले गर्यो शैक्षिक प्रदर्शनी

Next Post

डुडुवा–६ मा सामाजिक सुरक्षा भत्ता वितरण

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८१ पुष २४, बुधबार १३:३३
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८१ पुष २४, बुधबार १३:३३
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८१ पुष २४, बुधबार १३:३३
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८१ पुष २४, बुधबार १३:३३
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८१ पुष २४, बुधबार १३:३३
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८१ पुष २४, बुधबार १३:३३
21
Next Post

डुडुवा–६ मा सामाजिक सुरक्षा भत्ता वितरण

वन्यजन्तुका कारण हुने नोक्सानीको राहत प्रक्रियाबारे युवाहरुको चासो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८१ पुष २४, बुधबार १३:३३
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८१ पुष २४, बुधबार १३:३३
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८१ पुष २४, बुधबार १३:३३
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८१ पुष २४, बुधबार १३:३३
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.