कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

क्रियटिभ चिल्डे्रन होम मन्टेश्वरीले गर्यो शैक्षिक प्रदर्शनी

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ पुष २१, आईतवार १३:५७
0
19
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज/ क्रियटिभ चिल्डे्रन होम मन्टेश्वरीले शैक्षिक सामाग्री तथा प्रयोग विधि प्रदर्शनीको आयोजना गरेको छ ।

बालबालिकाहरुको सर्वाङ्गिण विकासका लागि शैक्षिक सिकाई, क्रियाकलाप र मन्टेश्वरी विधि प्रस्तुत गरी अभिभावकहरुलाई जानकारी गराउने लगायतका उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा पठन पाठनका विभिन्न क्रियाकलाप तथा खेलकुद लगायतका गतिविधिलाई समेटिएको छ ।

मन्टेश्वरी स्कुल, अभिभावक र बालवालिका वीचको सम्बन्ध सकारात्मक र प्रभावकारी बनाउने, प्रारम्भिक बाल विकास पाठ्यक्रममा आधारित विषयवस्तु अन्तर्गतको सिकाई, सामाग्री व्यवस्थापन र सिकाई विधि प्रस्तुत गरी पुस्तक बिना पनि सिक्न सकिने अभ्यास पनि सम्भव छ भन्ने कुरा प्रदर्शनीबाट प्रमाणित हुने गरेको क्रियटिभ चिल्डे्रन होम मन्टेश्वरीकी संस्थापक प्रिन्सीपल खिमा थापा ले बताउनु भयो ।

स्थानीय कच्चा पदार्थ र खेर गएका काम नलाग्ने सामाग्री प्रयोग गरेर हस्त निर्मित सुन्दर तथा आकर्षक शैक्षिक सामाग्री तयार गर्न सकिन्छ भन्ने उदाहरण प्रदर्शनी मार्फत् अभिभावक र बालवालिकाहरुलाई पनि सचेत गराउने पनि प्रदर्शनीको अर्को सिकाई भएको मन्टेश्वरी एशोसिएसन बाँकेका सचिव समेत रहनु भएका क्रियटिभ चिल्डे्रन होम मन्टेश्वरीका संस्थापक प्रिन्सीपल खिमा थापाले बताउनु भयो ।
२०७२ सालमा स्थापित क्रियटिभ चिल्डे्रन होम मन्टेश्वरीले यस किसिमको प्रदर्शनी गरेको यो तेस्रो पटक हो र प्रदर्शनीमै समावेश गरिएका शैक्षिक सामाग्रीहरु स्कुलको नियमित पठन पाठनमा यही विधि अनुसार दिगो सिकाईको लागि सिकाई गराउँदै आएको कुरा स्कुलका संस्थापक अध्यक्ष रेणु शेरचनले बताउनु भयो । प्रदर्शनीमा शिक्षिकाहरुबाट तयार गरिएका शैक्षिक सामाग्री, विधि र हस्त निर्मित सामाग्रीहरु स्कुलका बालवालिकाहरु स्वयम्‌ले तयार गरेका हुन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ बेलासपुर स्थित क्रियटिभ चिल्डे्रन होम मन्टेश्वरीको प्राङ्गणमा अत्यन्तै आकर्षक र सुन्दर रहेको आज आयोजना गरिएको उक्त प्रदर्शनीमा मन्टेश्वरी एशोसिएसन बाँकेकी अध्यक्ष दुर्गा बजगाई, एशोसियसनका सल्लाहकार वरिष्ठ पत्रकार पूर्ण लाल चुके, सोही मन्टेश्वरीका बालबालिका, अभिभावक, शिक्षिकाहरु, छिमेकीहरु, अन्य दर्शकहरु लगायत करीब १५० जना सहभागीहरुले प्रदर्शनीको अवलोकन गरेका थिए ।
मन्टेश्वरी एशोसिएसन बाँकेका अध्यक्ष अध्यक्ष दुर्गा बजगाईले बालबालिकाहरुको मानसिक, शारीरिक तथा सर्वाङ्गिण विकासका लागि यस किसिमका प्रदर्शनीले टेवा पुर्याउने बताउँदै स्वर्गीय मारिया मन्टेश्वरीको परिकल्पना र अवधारणा अनुसार विश्वभर लोकप्रिय बन्दै गएको मन्टेश्वरी शिक्षण विधि, पद्दति र सिकाईमा बालबालिहरु अझै उत्प्रेरित हुने भएकोले जिल्ला स्तरमा र बाँके जिल्लाका हरेक मन्टेश्वरी स्कुलहरुले यस खाले प्रदर्शनी आयोजना गर्दै आएको बताउनु भयो

Previous Post

बर्दियाको ग्रामीण क्षेत्रमा वन्यजन्तु र मानिसबीचको द्वन्द्वले समुदायलाई गम्भीर समस्यामा ।

Next Post

नेपालगन्ज १२ मा वडा स्तरिय युवा क्लव गठन

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८१ पुष २१, आईतवार १३:५७
64
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८१ पुष २१, आईतवार १३:५७
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८१ पुष २१, आईतवार १३:५७
369
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८१ पुष २१, आईतवार १३:५७
144
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८१ पुष २१, आईतवार १३:५७
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८१ पुष २१, आईतवार १३:५७
61
Next Post

नेपालगन्ज १२ मा वडा स्तरिय युवा क्लव गठन

डुडुवा–६ मा सामाजिक सुरक्षा भत्ता वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८१ पुष २१, आईतवार १३:५७
64

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८१ पुष २१, आईतवार १३:५७
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८१ पुष २१, आईतवार १३:५७
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८१ पुष २१, आईतवार १३:५७
369

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.