कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home मुख्य समाचार

जन्मदिनको अवसरमा विद्यालयका प्रधानाध्यापक देवकोटा द्वारा शैक्षिक सामग्री प्रदान ।।

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ पुष १४, आईतवार १४:४८
0
25
SHARES
57
VIEWS
Share on FacebookShare on Twitter

बाग्लुङ–  समयमा जन्मदिन मनाउने नाममा हजारौं रुपैयाँ खर्चिएर आफ्नो जम्मदिन मनाउने चलन बढिरहेको छ । जन्मदिनमा केक काट्ने साथीभाई लाई जम्मा गरी भोज समेत गर्ने प्रचलन बढदै गरेको छ ।

तर केहीमा भने सामाजिक भावना पनि रहेको छ स्थायि घर ताँजाकोट गाँउपालिका वडा नम्बर ०४ हुला निवासि हाल बागलुङको बडिगाड गाउँपालिका ३ सिसाखानी तारञ्जा स्थित कञ्चनापुर आधारभुत बिद्यालयका प्रधानाध्यापक बसन्त देवकोटाले आफ्नो जन्मदिनको खर्च बिद्यार्थीको शैक्षिक बिकासका लागि खर्चिनुभएको छ । उहाँले बिद्यालयमा अध्यनरत करिब १२० जना विद्यार्थीलाई १÷१ वटा कापी र कलम हस्तान्तरण गर्नुभएको हो ।

शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै बडिगाड ३ का वडा सदस्य बोम बहादुर थापाले विद्यार्थीको शैक्षिक विकासका निम्ती सहयोग हुँदा निकै आनन्द अनुभुति भएको बताउनुभयो ।

हाम्रो विद्यालयमा अहिले सम्म विद्यार्थीलाई हौसला प्रधान गर्ने काम कसैले गरेको थिएन तर यो शैक्षिक जागरणका निम्ती नयाँ आयाम भएकोमा खुसी ब्यक्त गर्नुभयो । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले जन्मदिनमा यसप्रकारको उदाहरणिय कार्यको थालनी गरेकोमा प्रशंसा व्यक्त गर्दै आगामी दिनमा पनि यस्तो कार्यलाई निरन्तरता दिनलाई उर्जा मिलोस भन्दै प्रद्यानाध्यापक देवकोटालाई जन्मदिनको शुभकामना दिएका थिए ।

विद्यालयका प्रधानाध्यापक देवकोटाले भन्नुभयो कि प्रत्येक विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्दा, उनीहरूमा शिक्षा प्रतिको प्रतिबद्धता र लगावमा टेवा पुग्ने छ । हामी जन्मदिन मनाउने नाममा हजारौ खर्च गर्न सक्छौं तर विद्यार्थीको शैक्षिक उन्नतीका लागी कहिलै सोच्दैनौं उहाँले भन्नुभयो, विद्यालयको शैक्षिक विकासका निम्ती अनवरत रुपमा सहयोग गर्ने छु । सोही अवसरमा उहाँले आगामी दिनमा स्कुलको भौतिक, शैक्षिक सुधारका लागि निरन्तर लागि पर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

विद्यालयका कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूलाई कापी र कलम वितरण गरिएको थियो । शिक्षक देवकोटाको यस कदमलाई विद्यालयका विद्यार्थीहरू र उनका अभिभावकहरूले सराहना गरेका छन् ।

यस कार्यक्रमले बिद्यालयका विद्यार्थीहरूलाई थप उत्साह र शिक्षा प्रतिको लगाव जागृत गर्ने विश्वास गरिएको छ । यस कार्यले कञ्चनापुर आधारभूत विद्यालयमा शिक्षा र प्रेरणा दिदै भविष्यमा उत्कृष्ट शिक्षण वातावरण बनाउन मद्दत पुर्याउने अपेक्षा गरिएको छ । शैक्षिक बितरण कार्यक्रममा बडिगाड ३ का वडा सदस्य बोम बहादुर थापाको बिशेष उपस्थिति रहेको थियो ।

Previous Post

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

Next Post

बर्दियाको ग्रामीण क्षेत्रमा वन्यजन्तु र मानिसबीचको द्वन्द्वले समुदायलाई गम्भीर समस्यामा ।

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८१ पुष १४, आईतवार १४:४८
42
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८१ पुष १४, आईतवार १४:४८
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८१ पुष १४, आईतवार १४:४८
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८१ पुष १४, आईतवार १४:४८
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०८१ पुष १४, आईतवार १४:४८
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०८१ पुष १४, आईतवार १४:४८
19
Next Post

बर्दियाको ग्रामीण क्षेत्रमा वन्यजन्तु र मानिसबीचको द्वन्द्वले समुदायलाई गम्भीर समस्यामा ।

क्रियटिभ चिल्डे्रन होम मन्टेश्वरीले गर्यो शैक्षिक प्रदर्शनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८१ पुष १४, आईतवार १४:४८
42

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८१ पुष १४, आईतवार १४:४८
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८१ पुष १४, आईतवार १४:४८
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८१ पुष १४, आईतवार १४:४८
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.