कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

सुनाखरी रेष्टुरेन्ट सामाजिक उत्तरदायित्वको काममा अग्रसर

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ मंसिर १६, आईतवार १४:४८
0
8
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज १६, मसिंर ।नेपालगन्जको एक रेष्टुरेष्टले सामाजिक उत्तरदायित्वतर्फ दुई जना गरिब तथा विपन्न किशोरलाई निःशुल्क रुपमा पढाईरहेको छ । नेपालगन्जको सुनाखरी रेष्टुरेन्ट प्रालिले दुई जना किशोर किशोरीको पढाईसँगै रोजगारी समेत दिने भएको छ ।

हरेक वर्ष दुई जनालाई छात्रवृत्ति प्रदान गर्ने रणनीति अनुसार गत वर्षदेखि दुई जना स्थानीय किशोरलाई अध्ययपन गराईरहेको रेष्टुरेन्टका प्रबन्ध निर्देशक घनश्याम शर्माले बताउनुभयो । उहाँका अनुसार छात्रबृत्तिमा होटल म्यानेजमेन्ट पढाउने र १२ कक्षा पास गरेपछि काम गर्न चाहनेलाई रोजगारी समेत दिइने छ ।


सुनाखरी रेष्टुरेन्ट नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ मा रहेको छ । वीपीचोक नजिक रहेको रेष्टुरेन्टले वडा नं. १२ का गरिब तथा विपन्न परिवारका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको प्रबन्ध निर्देशक शर्माले बताउनुभयो । सुनाखरी रेष्टुरेन्टको सातौ साधारण सभाको अवसरमा गतवर्षदेखि सामाजिक उत्तरदायित्वतर्फ दुई जनालाई आफ्नो खर्चमा पढाउने रणनिती अनुसार नेपालगन्ज–१२ इसरार खान र सलोनी गोडियालाई धम्बोझी र सरस्वती उच्च माविमा अध्ययपन गराइइएको छ ।


साधारणसभामा प्रबन्ध निर्देशक शर्माले शिक्षा र खेलकुद लगायतका सामाजिक क्षेत्रमा आफुले लगानी गरिरहेको भन्दै ‘अघिल्लो बर्षदेखि आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई बर्षेनी रु १२ हजारका दरले छात्रवृत्ति प्रदान गरिएको छ’, असहाय आश्रित आश्रमहरूमा खाना खुवाउने, स्थानीयबासीहरूको सहकार्यमा सरसफाई अभियान चलाउने, सामाजिक अभियानमा आर्थिक साझेदारी गर्ने लगायतका सामाजिक उत्तरदायित्वका कामहरूको बारेमा जानकारी गराउनुभयो ।
सात बर्ष अघि रु १ करोड ३२ लाखको लगानीबाट शुरु गरिएको रेन्टुरेन्टमा अहिले करिब ३ करोडको लगानी पुगीसकेको भन्दै शर्माले भन्नुभयो, ‘अहिले थ्री स्टारको स्तरमा हामीले सेवा प्रदान गरेका छौ, गेष्ठहरुको पनि हामीले माया र स्नेह पाएका छौ ।
अहिले सुर्खेत, धनगढी र दाङ्ग जिल्लामा समेत यसको शाखाको विस्तारको तयारीमा जुटेका रेष्टुरेन्टका शेयर सदस्य हर्कबहादुर बोहराले बताउनुभयो । अर्का शेयर सदस्य प्रदिप ज्ञवालीले पर्याप्त आर्थिक गतिविधि नभईरहँदा पनि सुनाखरीले सन्तोषजनक कारोबार गर्न सफल भएको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि, होटल व्यवसायी संघ बाँके अध्यक्ष रंगबहादुर खड्काले अर्थतन्त्र धराशयी हुँदा त्यसको प्रत्यक्ष प्रभाव होटल, रेष्टुरेन्ट तथा पर्यटन व्यवसायमा परिरहेको बताउनुभयो । ‘त्यस प्रभावबाट उद्दार गर्ने सरकारी नीति नहुँदा व्यवसायीहरूलाई निकै मर्का परिरहेको छ’, अध्यक्ष खड्काले भन्नुभयो, ‘तीन तहकै सरकारले व्यवसायीहरूलाई पलायन हुनबाट रोक्न आर्थिक आवश्यक छ ।’
उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष, अधिवक्ता बसन्त गौतम, सामुदायिक रेडियो प्रशारक संघका केन्द्रीय कोषाध्यक्ष पत्रकार तुला अधिकारी, दैनिक नेपालगन्जका प्रधानसम्पादक झलक गैरे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
पत्रकारिता क्षेत्रको माध्यमबाट विशेष योगदान पुरयाउनुहुने रेडियो कृष्णसारका प्रमुख तुला अधिकारी, दैनिक नेपालगन्जका प्रधानसम्पादक झलक गैरे र पत्रकार रामप्रसाद आचार्यलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सुनाखरीका कानुनी सल्लाहकार समेत रहेका रहनुभएका अधिवक्ता गौतमलाई पनि अध्यक्ष पवित्र प्रकाश चन्द र प्रबन्ध निर्देशक शर्माले सम्मान गर्नुभयो । साधारणसभामा लेखापाल कल्याण यादव, कुकमेनद्धय रमेश बस्नेत र राजन शाही, वेटर चन्द्र बहादुर खत्रीलाई उत्कृष्ट कर्मचारी सम्मान प्रदान गरिएको थियो ।
सुनाखरी रेष्टुरेन्टमा कृष्णप्रसाद खनाल, घनश्याम शर्मा, पुण्यप्रसाद भट्टराई, प्रदीप ज्ञवाली, पवित्र प्रकाश शर्मा, मोहम्मुद अहमद सिद्धिकी, हर्कबहादुर बोहरा, खिमलाल शर्मा, भक्तराज उप्रेती, बन्धु चौधरी, सूर्यप्रसाद शर्मा, रुद्रप्रसाद शर्मा लगायत १४ जनाको शेयर रहेको छ । सुनाखरीमा हाल ५० जना कर्मचारी रहेका छन् ।

 

Previous Post

खेलमा शक्ति अध्ययनमा ज्ञान” नाराका साथ मन्टेश्वरी एशोसिएशनद्वारा जिल्ला स्तरीय खेलकुद सम्पन्न

Next Post

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले नेपालगन्जमा सुझाव संकलन ।

सम्बन्धितसमाचार

गतिविधि

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०८१ मंसिर १६, आईतवार १४:४८
53
मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८१ मंसिर १६, आईतवार १४:४८
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८१ मंसिर १६, आईतवार १४:४८
150
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८१ मंसिर १६, आईतवार १४:४८
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८१ मंसिर १६, आईतवार १४:४८
25
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८१ मंसिर १६, आईतवार १४:४८
84
Next Post

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले नेपालगन्जमा सुझाव संकलन ।

कर्णाली प्रदेशका रैथाने उत्पादन प्रवर्द्धन गर्दै सिद्धार्थ हस्पिटालिटी ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०८१ मंसिर १६, आईतवार १४:४८
53

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८१ मंसिर १६, आईतवार १४:४८
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८१ मंसिर १६, आईतवार १४:४८
150

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८१ मंसिर १६, आईतवार १४:४८
22

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.