कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home खेलकुद

खेलमा शक्ति अध्ययनमा ज्ञान” नाराका साथ मन्टेश्वरी एशोसिएशनद्वारा जिल्ला स्तरीय खेलकुद सम्पन्न

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ मंसिर १६, आईतवार १०:२३
0
19
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज÷ मन्टेश्वरी एशोसिएशन बाँकेको आयोजनामा बालबालिकाहरुको सर्वाङ्गिण विकासका लागि तीन दिवसीय जिल्ला स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।


“खेलमा शक्ति  अध्ययनमा ज्ञान” भन्ने नाराका साथ नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ स्थित खेल मैदानमा मंसिर १३ गतेदेखि शुरु भएको उक्त खेलकुद प्रतियोगिता शनिवार समापन तथा प्रमाण पत्र वितरण समारोहको आयोजना गरिएको हो ।

बाँके जिल्लाका ७ वटा मन्टेश्वरी स्कुलका विद्यार्थीहरु सहभागी भएको सो प्रतियोगितामा फुटवल, रिले, जम्पिङ, व्यालेन्सिङ, दौड, म्युजिकल चियर, कुर्ची दौडm ईन आउट लगायतका खेलहरु खेलाइएको थियो ।

सात वटा मन्टेश्वरी स्कुलका १६५ जना विद्यार्थीहरुको सहभागिता रहेको सो प्रतियोगितामा लिटिल होराईजन मन्टेश्वरी, क्रियटिभ चिल्ड्रेन होम, मोडर्न क्रियटिभ चिल्डे«न जोन नेपालगन्ज, नोबेल प्रि–मन्टेश्वरी, स्माल ह्याभेन मन्टेश्वरी, दोश्रो पाईला मन्टेश्वरी कोहलपुर र ग्रेस मन्टेश्वरी वैजनाथका विद्यार्थीहरुको सहभागिता थियो ।

मन्टेश्वरी एसोसिएसन बाँकेका सचिव खिमा थापाले बालबालिकाहरुको मानसिक, शारीरिक तथा सर्वाङ्गिण विकासका लागि टेवा पुर्याउने उद्देश्यले आयोजित खेलकुद कार्यक्रममा प्रतिस्पर्धात्मक नभई सहभागितात्मक भएको जानकारी दिंदै शनिवार सम्पन्न कार्यक्रममा सहभागी ७ वटै मन्टेश्वरी स्कुलका बालबालिकाहरुले सामूहिक नृत्य प्रस्तुत गरेर समापन कार्यक्रमलाई रोचक बनाउनुका साथै अतिथि, अभिभावक र बालबालिकाहरुलाई मनोरञ्जन पनि प्रदान गरेको बताउनु भयो ।

सचिव खिमा थापाले मन्टेश्वरी स्कुलहरुले भोग्नु पर्ने विविध समस्याहरुको समाधानका लागि १२ वूँदे माग र ध्यानाकर्षण पत्र बाँकेका ८ वटै पालिकाहरुमा बुझाएको तीन वर्ष बितिसक्दा पनि कुनै चासो नदिइएको गुनासो गर्नु भयो ।

प्रतियोगितामाा सहभागी बालबालिकाहरुलाई कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका साँसद् मीना श्रेष्ठले प्रमाण–पत्र तथा पदक वितरण गर्दै विद्यालयका शिक्षिकाहरुले जुन मेहनतका साथ बालबालिकाहरुलाई पठन पाठन गराउँछन्, सोही अनुसार अधिकाँश समय घरमा बिताउने उनीहरुलाई आमा बुवा तथा अभिभावकहरुले पनि हेरचाह, होम वर्क र अन्य क्रियाकलापमा सहयोग र उत्प्रेरित गर्नु पर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो– किनकी कुनै बालबालिकाहरुको पहिलो पाठशाला घर हो र पहिलो शिक्षिका आमा हुन् ।

सो अवसरमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष प्रमोद रिजालले वौद्धिक विकासका लागि स्वास्थ्य र स्वास्थ्यका लागि खेलकुद अनिवार्य हुनु पर्नेमा नेपालगन्जका नीजि क्षेत्रका विद्यालयहरुमा खेल मैदानको कमि भएको बताउँदै मन्टेश्वरीका बालबालिकाका लागि आवश्यक पर्ने खेलको पूर्वाधार र अन्य सहयोगका लागि नेपालगन्ज उपमहानगरपालिकामा प्रस्तावना पेश गर्नु भयो भने सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

मन्टेश्वरी एशोसिएसन बाँकेका अध्यक्ष दुर्गा बजगाईंको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बोल्दै एशोसियसनका सल्लाहकार तथा वरिष्ठ पत्रकार पूर्ण लाल चुकेले स्वर्गीय मारिया मन्टेश्वरीको परिकल्पना र अवधारणा अनुसार विश्वभर लोकप्रिय बन्दै गएको मन्टेश्वरी शिक्षण विधि, पद्दति र सिकाईका साथै बालबालिहरुलाई सुसंस्कृत पनि बनाउनु पर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो– भोलिका देशका कर्णधार आजका कलिला बालबालिकाको भविष्य निर्माण गर्ने र उनीहरुको उज्वल भविष्यको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने शिक्षिकाहरुलाई बधाई दिंदै आमा बुवाले त जन्म दिने, पालनपोषण गर्ने मात्र गर्छन्, तर तपाईहरुले त उनीहरुको उज्वल भविष्य निर्माण गर्ने जस्तो महत्वपूर्ण र स्तुतीयोग्य जिम्मेवारी निर्वाह गरिरहनु भएको छ ।

एशोसिएशनकी अध्यक्ष दुर्गा बजगाईले मन्टेश्वरीको अवधारणा अनुसारको शिक्षण विधि, पद्दति र सिकाईबाट बालबालिहरुलाई पठन पाठन गर्ने शिक्षिकाहरु मन्टेश्वरी स्कुलका मेरुदण्ड हुन् भन्दै उहाँहरुबाट अझ बढी मेहनत र साधना जरुरी भएको बताउनु भयो ।
संस्थापक अध्यक्ष लुना बुढाथोकी लगायतले प्रमाण–पत्र तथा पदक वितरण गर्दै मण्टेश्वरी एसोसिएसन, बाँकेले बालबालिकाहरुको हरेक वर्ष स्वास्थ्यका लागि खेलकुद तथा मानसिक, शारीरिक एवम् सर्वाङ्गिण विकासका लागि टेवा पुर्याउने उद्देश्यले विभिन्न अतिरिक्त क्रियाकलापहरु गर्दै आएकोमा प्रशंसा र सराहना गर्नु भएको थियो ।

मन्टेश्वरी एसोसिएसन बाँकेका सचिव खिमा थापाले सञ्चालन गरेको तीन सय भन्दा बढी अभिभावक तथा विद्यार्थीहरुको सहभागिता रहेको उक्त समापन कार्यक्रममा स्वागत मन्तव्य मन्टेश्वरी एसोसिएसन बाँकेकी कोषाध्यक्ष सीता पौडेलले व्यक्त गर्नु भएको थियो ।

Previous Post

वन्यजन्तु प्रभावितहरुका क्षतिपूर्तिको प्रकृया सरल र छरितो नभएको गुनासो

Next Post

सुनाखरी रेष्टुरेन्ट सामाजिक उत्तरदायित्वको काममा अग्रसर

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८१ मंसिर १६, आईतवार १०:२३
32
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८१ मंसिर १६, आईतवार १०:२३
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८१ मंसिर १६, आईतवार १०:२३
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८१ मंसिर १६, आईतवार १०:२३
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०८१ मंसिर १६, आईतवार १०:२३
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०८१ मंसिर १६, आईतवार १०:२३
19
Next Post

सुनाखरी रेष्टुरेन्ट सामाजिक उत्तरदायित्वको काममा अग्रसर

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले नेपालगन्जमा सुझाव संकलन ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८१ मंसिर १६, आईतवार १०:२३
32

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८१ मंसिर १६, आईतवार १०:२३
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८१ मंसिर १६, आईतवार १०:२३
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८१ मंसिर १६, आईतवार १०:२३
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.