कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home मुख्य समाचार

युवाको भावना बुझेर काम गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ श्रावण १३, आईतवार २३:५०
0
11
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं –  प्रधानमन्त्री केपी ओलीले युवाको सुझाव लिएर र उनीहरूको भावना बुझेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

रोजगारीको लागि साउदी अरबमा रहेका नेपाली युवा जीपी आचार्यले प्रधानमन्त्रीलाई लेखेको खुल्ला पत्रको जवाफमा ओलीले देशमा नै रोजगारी सिर्जना र उद्यमशीलता बढाउने काममा आफूहरू लागिरहेको उल्लेख गरेका छन् । ‘तपाईँजस्तै युवासँग सुझाव लिएर, उहाँहरूको भावना बुझेर काम गर्न चाहन्छु’, ओलीले लेखेका छन् ।

आइतबार साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत ओलीले उद्यमशीलताको आधार तयार गर्न आफूहरू लागिरहेको भए पनि एकै पटक सोचे जस्तो काम गर्न नसकिएको उल्लेख गरेका छन् । यसमा आफूले कसैलाई पनि दोष नदिने प्रधानमन्त्रीले स्पष्ट पारेका छन् ।

‘सबैका समस्या सुन्छु, एकै पटक गर्न नसकिएला, तर हामी आफ्ना पाइलालाई त्यसतर्फ नै चालिरहेका छौँ’, प्रधानमन्त्रीले उल्लेख गरेका छन्।

आचार्यले लेखेको पत्र हजारौँ नेपाली युवाको प्रतिनिधित्व गर्ने पत्र भएको उनले बताएका छन् । ‘तपाईँले चिठ्ठीमा लेख्नु भएका कुरा तपाईका मात्रै होइनन्, हजारौँ युवाहरूका प्रतिनिधि समस्या हुन्, यहाँ केही गर्न खोज्दा नसकेर धेरै युवा देश बाहिर हुनुहुन्छ, हामी यहीँ रोजगारी सिर्जना गर्ने, यहीँ उद्यमशीलता बढाउने र आफ्नै देशमा दुःख गरेर खुसीसाथ परिवारसँग बस्ने वातावरण बनाउन खोजिरहेका छौँ, यसका लागि विगतमा पनि काम गर्‍यौँ, हामीले जति गर्नु पर्ने थियो, त्यति गर्न सकेनौँ, केही पनि काम नभएको होइन, हुनुपर्ने जति भएन, यसका लागि म अरूलाई दोष दिन्नँ, पहिले यहीँ रोजगारी सिर्जना गर्न, यहीँ उद्यमशीलता बनाउन आधार खडा गरौँ भनेर लागिरहेका छौँ’, ओलीले  लखेका छन् ।

यस्ता खालका स्वच्छ आलोचना र सुझावले काम गर्न बाटो देखाउने भन्दै उनले आचार्यलाई धन्यवाद समेत दिएका छन्  । ‘तपाईँको परिवारजन र बालबच्चामा मेरो स्नेह छ, माया छ, तपाईँले गर्नु भएको परिश्रम र मेहनतलाई मेरो सम्मान छ’, उनले लेखेका छन् ।

ओली प्रधानमन्त्री भएपछि आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत एक पत्र लेख्दै देशमा नै केही गर्न पाउनु पर्ने माग राखेका थिए । नेपालीले अझै कहिलेसम्म मरुभूमिमा पसिना बगाउनु पर्ने हो ? भन्दै उनले प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए । ‘हामीले पनि पार्टीको लागि दिन रात नभनी संघर्ष गरेको के यही दिन, यही अवस्था देख्नलाई हो रु गम्भीर भएर सोच्ने बेला आएको छ’,  आचार्यले लेखेका छन् ।

यस्ताे आलीको जवाफ  

Previous Post

देशमा धेरै दल होइन, बलिया राजनीतिक दल आवश्यक : शंकर पोखरेल

Next Post

बस फेला पर्ने सम्भावना क्षीण

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८१ श्रावण १३, आईतवार २३:५०
63
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८१ श्रावण १३, आईतवार २३:५०
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८१ श्रावण १३, आईतवार २३:५०
368
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८१ श्रावण १३, आईतवार २३:५०
143
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८१ श्रावण १३, आईतवार २३:५०
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८१ श्रावण १३, आईतवार २३:५०
61
Next Post

बस फेला पर्ने सम्भावना क्षीण

बिजुली बेचेर गत वर्ष नेपालले कमायो १६ अर्ब ९३ करोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८१ श्रावण १३, आईतवार २३:५०
63

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८१ श्रावण १३, आईतवार २३:५०
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८१ श्रावण १३, आईतवार २३:५०
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८१ श्रावण १३, आईतवार २३:५०
368

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.