कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

सिमलताल पहिरो: थप छ वटा शव फेला

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ असार ३१, सोमबार ००:२३
0
7
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

नारायणगढ/नवलपुर, असार ३१ गते । सिमलताल घटनामा बेपत्ता भएका यात्रुमध्ये आइतबार छ जनाको शव भेटिएको छ । चितवनको मेघौली गोलाघाटमा एक, चितवन सिसवारमा एक, नवलपरासी गैँडाकोटमा एक र नवलपरासी त्रिवेणी अवस्थित त्रिवेणी ब्यारेजनजिकै दुई जना र सुस्तामा एक गरी छ जनाको शव भेटिएको हो । शनिबार तीन जनाको शव भेटिएको थियो ।

आइतबार नारायणी नदी किनारमा फेला परेका तीन वटामध्ये दुई र सिसवार र त्रिवेणीमा भेटिएका दुई गरी तीनको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भारतको विहार बेतिया जिल्ला पश्चिम सम्पारण २२ बस्ने वर्ष ४० को सजाद अन्सारी र रौतहटका प्रकाश ठाकुरको शव पहिचान भएको छ । उनीहरूसँग भेटिएको परिचयपत्रका आधारमा सनाखत भएको प्रहरी नायव उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो ।

प्रकाशको गैँडाकोटमा र सजातको मेघौली गोलाघाटमा शव भेटिएको हो । यस्तै चितवन माडीका २२ वर्षीय विकास परियार, सर्लाही वरहथवाका १९ वर्षीय रमित कुसर माझी र भारत विहार सीतामणी निवासी २८ वर्षीय ऋषि पालको शनिबार शव भेटिएको छ ।  सनाखत हुन नसकेका तिनै शव पुरुषका हुन् । उनीहरूको हुलियाका आधारमा आफन्तहरूबाट सनाखत गराउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यसैबिच हराइरहेका दुई वटा बसको खोजी गर्न चीन र भारतबाट विशेष उपकरण ल्याइने गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बताउनुभएको छ । भारत र चीनबाट विशेष उपकरण ल्याउने प्रक्रिया सुरु भएको छ ।

खोज तथा उद्धार कार्यको अनुगमन गर्न घटनास्थल आउनुभएका गृह मन्त्रालयका सचिव अर्यालले सम्बन्धित देशको दूतावासमा सरकारले उपकरण मगाउन पत्राचार गरिसकेको र सहयोग गर्न चीन र भारत सरकारका राजदूतावास सकारात्मक रहेको बताउनुभयो । उहाँले अहिले भेटिएका शव पहिचान र मृतकका परिवारलाई राहत दिन आफूहरूको पहिलो प्राथमिकता रहेको पनि बताउनुभयो । भरतपुर महानगरपालिका–२९, सिमलतालबाट शुव्रmबार बिहानदेखि ६५ जना यात्रु बोकेका दुई वटा बस त्रिशूली नदीमा बेपत्ता छन् ।

दुवै बसमा यात्रा गरेका ६५ जना यात्रुमध्ये तीन जना पौडिएर बाँच्न सफल भए भने आठ जनाको शव भेटिएको छ । अहिले नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त टोली बनाएर खोजी कार्य जारी राखेका छन् ।

खोजी कार्यलाई तीव्रता दिन निर्देशन

यसैबिच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नारायणगढ–मुग्लिङ सडकखण्ड अन्तर्गत सिमलतालमा पहिरो जाँदा भएको बस दुर्घटनापछि बेपत्ता भएका यात्रुको खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको छ । तीन वटै सुरक्षा निकायका प्रमुखलाई आइतबार आफ्नो निजी निवास खुमलटारमा बोलाएर उहाँले सिमलताल बस दुर्घटनापछि खोजी कार्यको पछिल्लो अवस्थाबारे जानकारी लिँदै उक्त निर्देशन दिनुभएको हो । बेपत्ता यात्रुको खोजीमा सबै उपायको अवलम्बन गर्न निर्देशन दिँदै उहाँले सिमलताललगायत देशभरका दुर्घटनामा जोखिम मोलेर खोज, राहत र उद्धारमा संलग्न सुरक्षाकर्मीलाई धन्यवाद दिनुभयो ।

Previous Post

जेलले जन्माएको नेता ‘केपी शर्मा ओली’

Next Post

मनकामना केबलकार ५० दिन बन्द

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८१ असार ३१, सोमबार ००:२३
63
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८१ असार ३१, सोमबार ००:२३
122
लुम्बिनी प्रदेश

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८१ असार ३१, सोमबार ००:२३
80
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८१ असार ३१, सोमबार ००:२३
368
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८१ असार ३१, सोमबार ००:२३
143
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८१ असार ३१, सोमबार ००:२३
28
Next Post

मनकामना केबलकार ५० दिन बन्द

त्रिशूली नदीमा बेपत्ता मध्ये ११ जनाको शव भेटियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८१ असार ३१, सोमबार ००:२३
63

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८१ असार ३१, सोमबार ००:२३
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८१ असार ३१, सोमबार ००:२३
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८१ असार ३१, सोमबार ००:२३
368

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.