कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home मुख्य समाचार

बाजुरा जिल्लाको खाद्य अधिकार हननका सवाल अनुगमनमा नागरिक समाजको चासो ।

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ असार २७, बिहीबार १५:००
0
10
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

जयपति ढकाल हुम्ला- गत जेठ ५ गतेदेखि ८ गतेसम्म नागरिक समाजका सदस्यहरुले हिमाली गाँउपालिकाको कवाडी र धुलाचौरमा स्थापना भएको खाद्य डिपोको स्थलगत अनुगमनमा उक्त डिपोमा चामलको मूल्यमा दररेट भन्दा बढी मूल्यमा बिक्री भइरहेको तथ्य पत्ता लागेपछि जिल्ला प्रशासन कार्यालयमा यस सवालको उजागर गरेका थिए ।

फलस्वरुप प्रमुख जिल्ला अधिकारीले खाद्य संस्थानको दरभन्दा बढि मूल्यमा बिक्रि भएको चामलको मूल्य फिर्ता गर्न लगाएर ठेकेदारलाई कारवाही गरेका थिए । अहिले भने मनोमानी मूल्य नभएको नागरिक अगुवा गोरखले बताएका छन् ।

असार १ गतेको अबिरल बर्षाले बुढिगंगा नगरपालिकाका १ सय ४३ परिवार पूर्ण रुपमा बिस्थापित हुनुका साथै नन्दे परिको घर भत्कीएर मृत्यु भएको थियो । प्राकृतिक प्रकोपका कारण विस्थापित भएका परिवारहरु खाद्य अधिकारको जोखिममा रहेको कुरा नागरिक समाजको अनुगमन प्रतिवेदनको आधारमा बुढिगंगा नगरपालिकाले आपतकालीन अवस्थामा उक्त परिवारको खाद्य अधिकार सुनिश्चित खाद्य सहयोग गरेका थिए । जिल्लमा कार्यरत अन्य सहयोगी संघसंस्थाले पनि पाल, खाद्यान्न, भाडाकुडा तथा लत्ताकपडा उपलब्ध गराएका थिए ।

स्वामीकार्तिक खापर गाँउपालिका १ र २, साप्पाटाका बासिन्दा गाउँमा रोजगारीको अभावका कारण आफ्नो परिवारको बिहान बेलुकिको छाक टार्न भारतमा ज्याला मजदुरी गर्न जानु परेको अवस्था उजागर गर्दै नागरिक समाजको अगुवाईमा प्रतिनिधि सभाका सदस्य र गाँउपालिकालाई गाँउमै रोजगारको प्रबन्ध मिलाउनु पर्ने भन्दै ज्ञापन पत्र बुझाएका थिए । उक्त ज्ञापन पत्र पछि गाँउपालिकाले स्वरोजगार कार्यक्रम लागु गरी ८० जना युवालाई गाउँमै रोजगारी प्रदान गर्न कार्यविधि तयार गरी काम अगाडी बढेको कुरा नागरिक सेवा तथा खाद्य अधिकार समुहका अध्यक्ष जनेश भण्डारी बताउनु हुन्छ ।

बुढिन्नदा नगरपालिका ९ मा पौष २४ गते छाउपडि गोठमा २ बालक सहित एक महिलाको मृत्यु भयो । यस घटना पश्चात जिल्लामा नागरिक समाजको सक्रियतामा छाँउगोठ भत्काउने अभियान चल्यो । यसको साथसाथै नागरिक समाजले महिनावारी भएको बेला महिलालाई पोषिलो खाने कुरा र सुरक्षित बास ब्यबस्थापन ’bout व्यापक जनचेतना अभियान र छलफल चलाइरहेका छन् । यो विषय अहिले महिला अधिकार र स्वास्थ्य अधिकारको दृष्टिकोणबाट संसदमा पनि छलफल भएको छ ।

बुढिगंगा नगरपालिकामा रहेका एचआईभि संक्रमितहरुको खाद्य तथा पोषणको अधिकार प्राप्तिको अभियानमा नागरिक समाजले सहजीकरण गर्दै स्थानीय निकायलाई दवाब सिर्जना गरिरहेका छन् । नगरपालिकाले संक्रमितको खाद्य तथा पोषणको सवाल सम्बोधनको लागि विभिन्न कार्यक्रमहरु लागु गरेको छ । बुढिगंगगा नगरपालिका वडा नम्बर १० ले एआरभी उपचार सेवा लिनका लागि निशुल्क एम्बुलेन्सको सेवा दिने निर्णय गरेको छ । जिल्ला अस्पताल बाजुरा, टाँटे स्वास्थ्य चौकीमा संक्रमितलाई निशुल्क स्वास्थ्य परिक्षणको ब्यबस्थापन गरेको छ । नगरपालिकाले एआरभी सेवा लिन सदरमुकाम मार्तडी आउन जान यातायात खर्चको ब्यबस्थापन गरिरहेको छ र साथै संक्रमितहरुलाई आयआर्जनको लागि नगरपालिकाले कार्यक्रमहरु मार्फत बजेट विनियोजन पनि गरिरहेको छ जसको कारण संक्रमित र उनका परिवारको जीविकोपार्जन सहज भएको छ ।

मुक्त हलिया अझैपनि अघोषित रुपमा हलिया बस्न बाध्य भइरहेको, गरिब परिचय पत्र वितरणका क्रममा वास्तविक गरिबले परिचय पत्र नपाई धनीले पाएको आदि घटनाहरु नगरिक समाजले बडिमालिका नगरपालिका समक्ष उजागर गरी छानवीनका लागि दवाब सिर्जना गरेको नगरपालिकाका जनप्रतिनिधिलेले वताएका छन् । यस सवाल अहिले बहसको विषय बनेको छ ।

खाद्य अधिकारसँग जोडिएका यी र यस्तै आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारहरुको प्रबद्र्धन र अनुगमनमा बाजुरा जिल्लाका स्थानीय तथा जिल्ला सञ्जालहरु सक्रिय रुपमा लागिरहेको कुरा जिल्ला खाद्य अधिकार सञ्जाल, बाजुराका अध्यक्ष मदनराज जैशीले बताउनु भएको छ । बजारमा उपलब्ध हुने खाद्यको गुणस्तरता, जलवायु परिवर्तन, खडेरी, भू–क्षय, बाढी पहिरो तथा जथाभाबी डोजर सञ्चालनका कारण खाद्य अधिकारमा परेको असरका विषयमा पटक–पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइएको छ ।

जिल्ला प्रशासनले बाजुराका स्थानीय बजारमा नियमित अनुमगन गरिरहेको र सोही अनुसार आवश्यक कारवाही पनि हुने गरेको बताए । गैर सरकारी महासंघ बाजुरा अध्यक्ष अग्निराज शाहिले भने बाजुरा जिल्लाका खाद्य अधिकार सम्बन्धी बिभिन्न सवालहरुमा नागरिक समाजले महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको बताएका छन् ।

खाद्य अधिकार वा अन्य कुनै मानव अधिकारका सवाल सम्बोधन गर्नको लागि राज्यलाई खबरदारी गर्दै प्रभावित समुदायको अधिकार प्राप्तिमा नागरिक समाजको सहजीकरणको भूमिका महत्वपूर्ण रहन्छ । साथै राज्य, नागरिक समाज तथा अधिकार बाहक समुदाय सबै सरोकारवालाहरुको सहकार्यको आवश्यकता पर्दछ ।

फियान नेपालले खाद्य अधिकारबाट वञ्चित समुदायको सशक्तीकरण गर्दै उनीहरुको अधिकार दावी गर्ने वकालत तथा पैरवी जस्ता क्षमता अभिवृद्धि गर्ने, नागरिक समाज तथा सञ्जालका सदस्यहरुलाई खाद्य अधिकार अनुगमन र प्रबद्र्धन गर्न उत्प्रेरित गर्नुका साथै राज्यका निकायहरुलाई खाद्य अधिकार सम्बन्धी राज्यको दायित्वका ’boutमा जानकारीमुलक सचेतीकरणका कार्यहरु गर्दै आएको छ ।

Previous Post

ओलीको भोलि नै प्रधानमन्त्री बन्ने तयारी, कांग्रेस–एमाले सांसदहरुको हस्ताक्षर तयार अवस्थामा

Next Post

मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलको उपाधि कोशी प्रदेशलाई

सम्बन्धितसमाचार

गतिविधि

मतदाता नामावली अद्यावधिकका लागि बाँके प्रशासन शनिबारे पनि खुला रहने ।

२०८१ असार २७, बिहीबार १५:००
31
गतिविधि

मुगुमा ट्र्याक्टर दुर्घटना : चालकको मृत्यु, एक जना गम्भीर घाइते

२०८१ असार २७, बिहीबार १५:००
27
पूर्वाधार

नेपालगञ्जमा खाद्य प्रशोधन प्रविधि सम्बन्धी चार दिने तालिम सुरु

२०८१ असार २७, बिहीबार १५:००
26
गतिविधि

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजद्वारा प्रथम त्रैमासिक गोष्ठी सम्पन्न

२०८१ असार २७, बिहीबार १५:००
23
गतिविधि

रास्कोटमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न, बालमैत्री सिकाइ वातावरणमा जोड

२०८१ असार २७, बिहीबार १५:००
33
मुख्य समाचार

आगलागीपछि बाँके जिल्ला अदालतबाट टेन्ट टाँगेर न्यायिक सेवा पुनः संचालन ।

२०८१ असार २७, बिहीबार १५:००
81
Next Post

मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलको उपाधि कोशी प्रदेशलाई

संसदीय इतिहासमै पहिलो पटक १८ महिनामा पाँचौं पटक विश्वासको मत लिँदै प्रधानमन्त्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

मतदाता नामावली अद्यावधिकका लागि बाँके प्रशासन शनिबारे पनि खुला रहने ।

२०८१ असार २७, बिहीबार १५:००
31

मुगुमा ट्र्याक्टर दुर्घटना : चालकको मृत्यु, एक जना गम्भीर घाइते

२०८१ असार २७, बिहीबार १५:००
27

नेपालगञ्जमा खाद्य प्रशोधन प्रविधि सम्बन्धी चार दिने तालिम सुरु

२०८१ असार २७, बिहीबार १५:००
26

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजद्वारा प्रथम त्रैमासिक गोष्ठी सम्पन्न

२०८१ असार २७, बिहीबार १५:००
23

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.