कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home मुख्य समाचार

ओलीको भोलि नै प्रधानमन्त्री बन्ने तयारी, कांग्रेस–एमाले सांसदहरुको हस्ताक्षर तयार अवस्थामा

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ असार २७, बिहीबार १३:५३
0
15
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले भोलि (शुक्रबार) नै नयाँ सरकार गठनको तयारी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभामा विश्वासको मत नपाउने निश्चित रहेकाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भोलि नै प्रधानमन्त्री नियुक्त गराउने गरी तयारी अगाडि बढिरहेको स्रोतले जानकारी दिएको छ ।

बिहान ११ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ । वैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यक्रम हुने एमालेको बुझाई छ । प्रचण्डको पक्षमा अहिले बहुमत नजुट्ने लगभग निश्चित भइसकेको छ । उनको पक्षमा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१ र नेकपा एकीकृत समाजवादीका १० जना बाहेक अन्य सांसदको समर्थन खुलेको छैन् । कांग्रेस, एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतले विश्वासको मत नदिने निर्णय नै गरिसकेका छन् ।

यद्यपि विश्वासको मत लिने प्रतिनिधिसभाको बैठक कति लम्बिन्छ, त्यसले ओली प्रधानमन्त्री बन्ने समय निर्धारण गर्नसक्छ । ‘विश्वासको मतको कार्यक्रम दिउँसो २ देखि अढाई बजे (२ः३०) सम्म चल्नसक्छ,’ एमालेका एक नेता भन्छन् । त्यसपछि लगत्तै संसद् सचिवालयले राष्ट्रपति कार्यालयमा जानकारी दिने एमालेको बुझाई छ । ‘राष्ट्रपतिबाट नयाँ सरकारको आह्वान हुनासाथै दुई तिहाई बहुमतसहित दाबी प्रस्तुत गर्ने तयारी भइरहेको छ,’ एमालेका ती नेताले सुनाए ।

राष्ट्रपति पौडेलबाट भोलि दिउँसोभित्रै नयाँ सरकारका लागि आह्वान हुनेमा एमाले–कांग्रेस विश्वस्त छन् । यस्तै नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिमकै सरकार आह्वान हुनेमा पनि दुबै पार्टी विश्वस्त छन् । त्यसपछि लगत्तै बहुमतसहित एमाले अध्यक्ष ओलीले सरकारको दाबी पेस गर्नेछन् ।

त्यसका लागि कांग्रेस र एमालेले आ–आफ्ना सांसदको हस्ताक्षर संकलन गरिसकेका छन् । दुवै पार्टीका १६६ जना सांसद छन् । जुन २७५ सिटको प्रतिनिधिसभामा दुईतिहाई जुटाउन १७ सीट कम हो । कांग्रेसले विपक्षी दलहरूसँग सरकारमा सामेल हुन आग्रह गरिरहेको छ । जसले दुई तिहाईसहित सरकारमा दाबी गर्ने आंकडा पुग्ने एमालेको विश्वास छ । ‘बहुमतसहित प्रधानमन्त्रीमा दाबी आए राष्ट्रपतिलाई तत्काल प्रधानमन्त्री नियुक्त गर्न बाधा हुन्न । अनि अध्यक्ष कमरेड भोलि प्रधानमन्त्री भइहाल्नु हुन्छ नि,’ ती नेताले भने ।

Previous Post

राष्ट्रिय सभा बैठक किन भयो स्थगित? चार दलले लगाए यस्तो आरोप

Next Post

बाजुरा जिल्लाको खाद्य अधिकार हननका सवाल अनुगमनमा नागरिक समाजको चासो ।

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८१ असार २७, बिहीबार १३:५३
64
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८१ असार २७, बिहीबार १३:५३
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८१ असार २७, बिहीबार १३:५३
369
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८१ असार २७, बिहीबार १३:५३
144
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८१ असार २७, बिहीबार १३:५३
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८१ असार २७, बिहीबार १३:५३
61
Next Post

बाजुरा जिल्लाको खाद्य अधिकार हननका सवाल अनुगमनमा नागरिक समाजको चासो ।

मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलको उपाधि कोशी प्रदेशलाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८१ असार २७, बिहीबार १३:५३
64

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८१ असार २७, बिहीबार १३:५३
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८१ असार २७, बिहीबार १३:५३
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८१ असार २७, बिहीबार १३:५३
369

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.