कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

सती प्रथा उन्मूलन भएको आज १ सय ४ बर्ष पूरा, समाजको दुष्टिकोण उस्तै

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ असार २६, बुधबार ०२:४३
0
8
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ। नेपालमा सती प्रथा उन्मूलन भएको आज १ सय ४ बर्ष पूरा भएको छ । वि. सं. १९७७ असार २५ गते तत्कालिन प्रधानमन्त्री चन्द्र शमशेरले श्रीमानको मृत्यु हुँदा एउटै चितामा श्रीमती पनि जल्नुपर्ने ‘सती प्रथा’ को अन्त्य गरेका थिए ।

चन्द्रशमशेर प्रधानमन्त्री मात्र थिएनन् श्री ३ पनि थिए । त्यसबेला राजाको हातमा कार्यकारी अधिकार थिएन् । प्रधानमन्त्रीसँग सबै अधिकार हुन्थ्यो । प्रधानमन्त्रीको बोली नै कानून हुन्थ्यो । त्यसलाई अटेर गर्न कसैको हिम्मत हुँदैन थियो । उनले गलत संस्कारलाई ढाल्न आफ्नो समय खर्चेका थिए । उनको पालामा दास प्रथा र सती प्रथा उन्मूलन भएको थियो ।

त्यसअघि १९१० मै जंगबहादुर राणाले मुलुकी ऐन जारी गरेसँगै यो प्रथालाई केही बन्देज लगाउने प्रावधान राखेका थिए । मुलुकी ऐनमा १६ वर्षभन्दा मुनिका श्रीमती भए सती जानु नपर्ने, ९ वर्ष मुनिका छोराछोरी हुनेले पनि सती प्रथा जानु नपर्ने व्यवस्था गरिएको थियो ।

मुलुकी ऐनमा केही व्यवस्था थप गर्दै वीर शमशेरले १९४४ सालमा ‘सती प्रथा नियन्त्रण गर्ने १९४४ सालको इस्तिहार’ नै जारी गरे । जसमा गर्भ रहेको एक महीना मात्रै भएको अवस्थामा श्रीमान्को मृत्यु भएमा सती जान नदिनु, बच्चा जन्मेपछि सती जान्छु भनेमा जान नदिनु भन्ने जस्ता व्यवस्था गरिएको थियो । तर, यो व्यवस्था कार्यान्वयनमा आएन । चन्द्रशमशेर १९५८ मा देव शमशेरलाई हटाएर श्री ३ र प्रधानमन्त्री भएका थिए । उनले नेपालमा २८ वर्षसम्म शासन गरे । यस अवधिमा उनले नेपालको सामाजिक संगसंगै भौतिक विकासमा पनि उल्लेखनीय योगदान दिएका थिए ।

समाज फेरियो, सोचाइ फेरिएन

सती प्रथा अन्त्य भएका शताब्दी पुगे पनि समाजमा एकल महिलाहरुलाई हेर्ने दुष्टिकोण अझै परिवर्तन आएको छैन । कतिपय ठाउँमा पतिको मुत्युपछि महिलाहरुलाई विभिन्न बहानामा घर निकाला गर्ने, लाञ्छना लगाउने जस्ता कार्य अझै नरोकिएको प्रस्तावित राधा क्यान्सर फाउन्डेसनकी सचिव पार्वती सिग्देलले बताइन् ।

उनले भनिन्, ‘समाज पहिलेभन्दा फेरिएको छ तर हाम्रो सोचाइ अझै पुरानै छ । महिलाहरु पीडित नै छन् । श्रीमान्को मृत्युको दोष महिलालाई नै दिने, एक्लो भनेर घरपरिवार समाजले झन् एक्ल्याउने, कुनै धार्मिक कार्यक्रमहरुमा एकल महिला (विधवा) जान हुँदैन भन्ने जस्ता मान्यता बदलिन बाँकी रहेको छ ।’

राज्यले भत्ता दिएर उत्थान गर्नखोजेपनि समाजको अवरोध अझै विद्ययमान रहेको उनको भनाइ छ । उनले सबैभन्दा पहिले एकल महिलालाई जीवन जिउने सिप दिन आवश्यक रहेको बताइन् ।

उनले भनिन्, ‘जीवन चलाउनका लागि महिनामा भत्ता दिनु भन्दा कुनै सिप दिएर उसलाई व्यवसाय गर्न राज्यले सहयोग गर्नुपर्छ ।’

 

Previous Post

पोखरामा पहिरोले घर बगायो, एक जनाको मृत्यु

Next Post

नयाँ सरकार ७६ (२) अनुसार गठन हुन्छ : एमाले

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८१ असार २६, बुधबार ०२:४३
50
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८१ असार २६, बुधबार ०२:४३
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८१ असार २६, बुधबार ०२:४३
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८१ असार २६, बुधबार ०२:४३
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०८१ असार २६, बुधबार ०२:४३
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०८१ असार २६, बुधबार ०२:४३
19
Next Post

नयाँ सरकार ७६ (२) अनुसार गठन हुन्छ : एमाले

मिडिया काउन्सिल विधेयक : नियुक्ति संसद मातहत ल्याउन एकमत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८१ असार २६, बुधबार ०२:४३
50

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८१ असार २६, बुधबार ०२:४३
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८१ असार २६, बुधबार ०२:४३
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८१ असार २६, बुधबार ०२:४३
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.