नेपाल आयल निगमले ग्यासको मूल्य बढाएर प्रतिसिलिन्डर १८०० रुपैयाँ बनाएको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर २०० रुपैयाँ वृद्धि गरेको हो। नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ ।

आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो ।

© 2022 Kasturi khabar All right reserved
© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.