कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

डालासमा नेपाली क्रिकेट समर्थकको उत्साह (फोटो फिचर)

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ जेष्ठ २३, बुधबार ००:२१
0

आइसिसी टी–२० विश्वकपमा नेपाली टोलीलाई समर्थन गर्न प्यारापिडमा देखिएको दर्शकको भिड । तस्बिरहरु : गोविन्द रेग्मी

8
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

डालास, जेठ २४ गते । डालासको ग्रान्ड पिएरे क्रिकेट स्टेडियममा नेपालले प्रतिस्पर्धा गर्दा नेपाली टोलीको जर्सी र राष्ट्रिय झण्डा बोकेर नेपालको पक्षमा हुटिङ गर्नेको संख्या हजारौँ थियो ।

आइसिसी टी–२० विश्वकपमा नेपाली टोलीलाई समर्थन गर्न प्यारापिडमा देखिएको दर्शकको भिड । तस्बिरहरु : गोविन्द रेग्मी

मङ्गलबार बिहानै देखि पन्चेबाजासहित समर्थकले नेपाली टोलीलाई साथ दिएका थिए । टेक्सासको डालासमा मात्र अहिले एक लाख सङ्ख्याको हाराहारीमा नेपाली बसोबास गर्दै आएका छन् । अन्य राज्यबाट समेत नेपालको खेल हेर्न नेपालीहरु डालास आएका थिए ।

सर्मथकमध्ये आइडाहोबाट आउनुभएका गणेश सापकोटाले जहाँ भएपनि नेपालको खेलहुँदा हर्ने गरेको बताउनुभयो । ‘‘सानैदेखि नेपालको क्रिकेट हेर्दै आएको छु । अमेरिकामा आएर नेपालले विश्वकप खेल्नु ठूलो कुरा हो । तर, जितेको भए अझै खुशी लाग्थ्यो,’’ नेपालकम बाग्लुङ घर बताउने सापकोटाले भन्नुभयो ।

यस्तै डालास बस्दै आउनुभएको गुल्मीका नारायण खत्रीले ग्रान्ड पिएरे मैदानमा पहिलो पटक कीर्तिपुरकै झल्को दिएको बताउनुभयो ।

सर्मथकमध्ये आइडाहोबाट आउनुभएका गणेश सापकोटाले जहाँ भएपनि नेपालको खेलहुँदा हर्ने गरेको बताउनुभयो । ‘‘खेल ठिकै थियो । ब्याटिङ नचल्दा नोपलले हारेको हो । एक सय ५० रन जति बनाउन सकेको भए । जित्थ्यो जस्तो लाग्छ,’’ खत्रीले भन्नुभयो ।

युलेसमा बस्दै आउनुभएका काभ्रेका हरि श्रेष्ठले नेपालको खेल हेर्न अफिस छाडेर आएको प्रतिक्रिया दिनुभयो । डाटा इन्जिनियर उहाँलाई नेपालको हरेक खेल टेलिभिजनमै भएपनि नहेरी चित्त बुझ्दैन ।

डालासमै बस्ने धनकुटाका योलो विवेक खड्का काम छाडेरै भएपनि नेपालले अन्य देशमा गएर खेल्ने सबै खाले खेल हेर्दै आएको बताउनुभयो ।

‘‘काम छाड्न तयार छु, तर नेपालको खेल छाड्न सक्दिन । नेपालको बाँकी खेल हेर्न फ्लोरिडा र वेस्ट इन्डिज पनि जानेछु । अमेरिकामा विश्वकप हुँदा निकै खुशी छु । नेपालले हरेक खेल जिते हुन्थ्यो,’’खड्काले भन्नुभयो । उहाँ श्रीलंकामा भएको एसिएन कप हेर्न अमेरिकाबाट श्रीलंका पुग्नुभएको थियो ।

डालासमा लामो समयदेखि बस्दै आउनुभएका दीपेन्द्र पोखरेल पिएरे स्टेडियममा नेपालीमात्र देख्दा आफुलाई अमेरिकामा सिंगो नेपाल प्रवेश गरेको बताउनुहुन्छ ।

 

नेपालले अघिल्लो साता ह्युस्टनमा विश्वकपकै अभ्यास खेल खेल्दा पनि उल्लेख्य नेपाली समर्थकले साथ दिएका थिए ।

Previous Post

नेपालले नेदरल्याण्ड्सलाई दियो १०७ रनको लक्ष्य

Next Post

स्तनपान गराउन कामकाजी महिलालाई समस्या

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८१ जेष्ठ २३, बुधबार ००:२१
39
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८१ जेष्ठ २३, बुधबार ००:२१
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८१ जेष्ठ २३, बुधबार ००:२१
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८१ जेष्ठ २३, बुधबार ००:२१
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०८१ जेष्ठ २३, बुधबार ००:२१
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०८१ जेष्ठ २३, बुधबार ००:२१
19
Next Post

स्तनपान गराउन कामकाजी महिलालाई समस्या

कर्णालीको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८१ जेष्ठ २३, बुधबार ००:२१
39

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८१ जेष्ठ २३, बुधबार ००:२१
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८१ जेष्ठ २३, बुधबार ००:२१
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८१ जेष्ठ २३, बुधबार ००:२१
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.