कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अर्थ वाणिज्य

अनुदान कटौती भएकोमा स्थानीय सरकार असन्तुष्ट

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ जेष्ठ २२, मंगलवार ०१:३४
0
11
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, जेठ २२ गते । स्थानीय तहले सङ्घीय सरकारबाट चालु आर्थिक वर्ष २०८०/८१ का लागि पाउनुपर्ने वित्तीय समानीकरण अनुदानको चौथो किस्ताको रकम कटौती गरेपछि स्थानीय तहका जनप्रतिनिधिले सिंहदरबारमा पुगेर सरकारको ध्यानाकर्षण गराएका छन् ।

सङ्घीय सरकारले स्थानीय तहलाई प्रदान गर्नुपर्ने वित्तीय समानीकरण अनुदानको २५ प्रतिशत रकम नपठाएपछि स्थानीय तहका जनप्रतिनिधिले आइतबार अर्थ मन्त्रालयको मूल गेटमा पुगेर सरकारको ध्यानाकर्षण गराएका हुन् ।

यसअघि पनि स्थानीय तहका जनप्रतिनिधिले स्थानीय तहमा पठाउनुपर्ने वित्तीय समानीकरण अनुदानको रकम कटौती नगर्न पटक पटक आग्रह गरे पनि सरकारले बेवास्ता गर्दै आएको थियो । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घसहितका स्थानीय तहका जनप्रतिनिधिले अर्थ मन्त्रालयमा धर्ना दिँदै वित्तीय समानीकरण अनुदान कटौती गरिए जनप्रतिनिधि सडक आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी सरकारलाई दिएका छन् ।

नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गानाले वित्तीय समानीकरण अनुदानको अन्तिम किस्ता कटौती भए ७५३ वटै स्थानीय तहका जनप्रतिनिधि आन्दोलनमा उत्रन बाध्य हुने बताउनुभयो । सरकारकाले स्थानीय तहलाई चालु आवको समानीकरण अनुदानको चौथो किस्ताको २५ प्रतिशत रकम कटौती भएकाले स्थानीय तहको विकास निर्माणको लागतमा खर्च भएको रकमको उपभोक्ता समिति र ठेकेदारलाई भुक्तानी दिन रोकिएको छ ।

उहाँले भन्नुभयो, “स्थानीय तहमा समानीकरण अनुदान शीर्षकका अधिकांश योजनाको ठेकेदार र उपभोक्ता समितिले काम सम्पन्न गरिसकेका छन् तर भुक्तानी नहुँदा उपभोक्ता समितिले पालिकामा धर्ना दिने गरेका छन् ।”

उहाँका अनुसार सङ्घीय सरकारले स्थानीय तहलाई वित्तीय समानीकरण अनुदानको अन्तिम किस्ताको बजेट स्थानीय तहलाई दिने आश्वासन दिएको थियो तर आवको अन्तिममा पालिकाको खाता रित्तो भएको छ । अहिले स्थानीय तहमा भुक्तानी माग गर्ने उपभोक्ताको लर्को लाग्ने गरेको  ढुङ्गानाको भनाइ छ ।

गौर नगरपालिकाका प्रमुख शम्भु साहले कानुन अनुसार स्थानीय तहले पाउनुपर्ने समानीकरण अनुदानको रकम प्रदान गर्न सङ्घीय सरकारलाई आग्रह गर्न सिंहदरबार आएको बताउनुभयो । यसअघि प्रधानमन्त्रीले  समानीकरण अनुदान शीर्षकको रकम नकाटिने भने पनि अहिले सरकारले रकम कटौती गर्दा स्थानीय तहलाई नियमित काम गर्न समस्या भएको उहाँले गुनासो गर्नुभयो ।

Previous Post

मिथ्या सामग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँ : अध्यक्ष बस्नेत

Next Post

नेपालले नेदरल्याण्ड्सलाई दियो १०७ रनको लक्ष्य

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८१ जेष्ठ २२, मंगलवार ०१:३४
66
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८१ जेष्ठ २२, मंगलवार ०१:३४
122
लुम्बिनी प्रदेश

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८१ जेष्ठ २२, मंगलवार ०१:३४
80
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८१ जेष्ठ २२, मंगलवार ०१:३४
371
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८१ जेष्ठ २२, मंगलवार ०१:३४
144
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८१ जेष्ठ २२, मंगलवार ०१:३४
28
Next Post

नेपालले नेदरल्याण्ड्सलाई दियो १०७ रनको लक्ष्य

डालासमा नेपाली क्रिकेट समर्थकको उत्साह (फोटो फिचर)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८१ जेष्ठ २२, मंगलवार ०१:३४
66

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८१ जेष्ठ २२, मंगलवार ०१:३४
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८१ जेष्ठ २२, मंगलवार ०१:३४
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८१ जेष्ठ २२, मंगलवार ०१:३४
371

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.