कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

टी–२० विश्वकप : नेपाल १० वर्षपछि सपना पूरा गर्ने बाटोमा

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ जेष्ठ २१, सोमबार २३:२२
0

नेदरल्यान्ड्ससँग खेल्नुअघि ग्रान्ड पिएरे मैदानमा अन्तिम अभ्यास गर्दै नेपालका खेलाडी । तस्बिर सौजन्य : देवेन्द्र सुवेदी (दुर्गानाथ)

8
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

अमेरिका (डालास), जेठ २२ गते । १० वर्षघघि नेपालले टी–२० विश्वकप क्रिकेटमा डेब्यु गर्दा सिंगो नेपाल क्रिकेट मय बनेको थियो । सोही विश्वकपलाई आधार मानेर नेपाली क्रिकेटले विकासको थप ढोका खोलेको हो ।

नेदरल्यान्ड्ससँग खेल्नुअघि ग्रान्ड पिएरे मैदानमा अन्तिम अभ्यास गर्दै नेपालका खेलाडी । तस्बिर सौजन्य : देवेन्द्र सुवेदी (दुर्गानाथ)

भौतिक संरचना निर्माणको हिसावले नेपाली क्रिकेट त्यति माथि जान सकेको छैन । तर, क्रिकेट खेलाडीको निरन्तर लगावले नेपाललाई १० वर्षपछि पुन: विश्वकपको मैदानमा उतार्न सफल भएको छ ।

नेपाली क्रिकेट टोलीले एक दशक लामो ब्यग्र पखाईलाई मङ्गलबार अमेरिकाको डालासमा साकार पार्दैछ । नेपाली समय अनुसार राति मङ्गलबार ९:१५ बजे डालासस्थित ग्रान्ड पिएरे मैदानमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै नेपालले दोस्रो पटक विश्वकप यात्रा तय गर्दैछ । नेपालले यसअघि सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो ।

समूह ‘डी’ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल चिरपरिचित प्रतिद्वन्द्वी नेदरल्यान्ड्ससँग खेल्न लागेको हो । नेदरल्यान्ड्सँग खेल्नका लागि नेपाली टोली उत्साहित रहेको कप्तान रोहित पौडेलले बताउनुभएको छ । खेलअघि सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै रोहितले विश्वकपको पहिलो खेल खेल्न सबै उत्साहित रहेको बताउनुभयो ।

‘‘१० वर्षमा हामीले फेरि मौका पाउँदै छौँ । नेदरल्यान्ड्ससँग खेल्नका लागि सबै खेलाडी शारिरिक र मानसिक रुपमा तयार छौँ । नेदरल्यान्ड्स ब्यालेन्स टोली हो । हामीले पटक पटक खेलिरहेकोले जित्नका लागि खेल्नेछौँ,’’  रोहितले भन्नुभयो ।

उहाँले दुवै टोली उस्तै रहेकोले जसले दबाब झेलेर खेल्छ उसैको जित हुने पनि बताउनुभयो । ‘ ‘‘हामी राम्रो क्रिकेट खेल्ने प्रयास गर्नेछौँ । एक महिना देखि यहीको वातावरणमा रहेर तयारी गरिरहका छौँ । वेस्ट इन्डिजको तयारीले पनि केही हौसला थपेको छ । टी–२० मा सबै टोलीलाई अवसर बराबर जस्तै हुन्छ । राम्रो खेल्नेले जित्ने हो । आशा छ, हामी हरेक खेल राम्रो खेल्दै अगाडि बढ्नेछौँ ।’’

उहाँले डालासमा नेपाली समर्थकबाट पाउने मायाले टोलीलाई गप उर्जा दिनेपनि बताउनुभयो । उहाँले हरेक खेलमा टसमा जित र हार सर्वेसर्वा नहुने भन्दै सित र घामको अवस्थालाई हेरेर निर्णय गर्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘यस ठाउँमा आएदेखि हामीले माया पाईरहेका छौँ । नेपालीले धेरै समर्थन गरिरहनु भएको छ । हामी समर्थकका लागि खुशी दिन चाहन्छौँ । हाम्रो जितले सबै नेपालीलाई खुशीको अनुभूति दिनेछ । हाम्रो प्रदर्शनले आगामी पुस्तालाई समेत प्रोत्साहन मिलोस् ।’’

डालासको मौसमले भने विश्वकप आयोजकलाई त्यति साथ दिई रहेको छैन । दैनिक पानी परिरहेकोले खेल रोकिने स्थिति पनि आउन सक्ने छ । तर, मङ्गलबार यहाँको मौसक सफा रहने मौसमविद्को भनाइ छ ।

यसैगरी नेदरल्यान्ड्सका प्रशिक्षक रायन कुकले नेपालले पछिल्लो समय राम्रो क्रिकेट खेलिरहेकोले सजक भएर उत्रले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘विश्वकपका लागि हामीले पनि राम्रो तयारी गरेका छौँ । विश्वकपको पहिलो खेल आफैमा महत्वपूर्ण छ । टोलीका सबै खेलाडीपहिलो खेल खेल्न उत्साहित छन्,’’ रायनले भन्नुभयो । नेदरल्यान्ड्स र नेपाल दुवै उस्तै रहेकोले खेल प्रतिस्पर्धात्मक हुने रायनको भनाई छ ।

नेपाल र नेदरल्यान्ड्सबिच हालसम्म भएको भिडन्तमा नेपाल केही बलियो देखिएको छ । यसअघि दुई टोलीबिच भएको १२ वटा टी(२० भिडन्तमा नेपालले ६ र नेदरल्यान्ड्सले ५ खेलमा जित निकालेको छ । एउटा खेल नतिजाबिहिन बनेको थियो ।

नवौँ संस्करणको यस विश्वकपको समूह ‘डी’ मा नेपाल र नेदरल्यान्ड्ससँगै श्रीलङ्का, दक्षिण अफ्रिका र बङ्गलादेश रहेको छ । यस समूहमा सोमबार दक्षिण अफ्रिकाले श्रीलङ्कालाई ६ विकेटले हराउँदै विश्वकपमा सुखद् सुरुवात गरेको छ । दक्षिण अफ्रिकाल श्रीलङ्कालाई ७७ रनमा अलआउट गर्दै सहज जित निकालेको हो ।

नेपालले समूह चरणको दोस्रो खेल जेठ २९ मा श्रीलङ्कासँग अमेरिकाकै फ्लोरिडामा खेल्नेछ । नेपालले बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा बङ्गलादेशसँग सेन्ट भिसेन्टमा खेल्नेछ ।

२० टोलीको सहभागिता रहेको विश्वकपमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन् ।

Previous Post

निशन्तानका लागि केयर सिटि अस्पताल

Next Post

मिथ्या सामग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँ : अध्यक्ष बस्नेत

सम्बन्धितसमाचार

गतिविधि

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०८१ जेष्ठ २१, सोमबार २३:२२
54
मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८१ जेष्ठ २१, सोमबार २३:२२
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८१ जेष्ठ २१, सोमबार २३:२२
150
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८१ जेष्ठ २१, सोमबार २३:२२
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८१ जेष्ठ २१, सोमबार २३:२२
25
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८१ जेष्ठ २१, सोमबार २३:२२
84
Next Post

मिथ्या सामग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँ : अध्यक्ष बस्नेत

अनुदान कटौती भएकोमा स्थानीय सरकार असन्तुष्ट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०८१ जेष्ठ २१, सोमबार २३:२२
54

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८१ जेष्ठ २१, सोमबार २३:२२
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८१ जेष्ठ २१, सोमबार २३:२२
150

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८१ जेष्ठ २१, सोमबार २३:२२
22

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.