कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

लागूऔषधसहित ६ जना पक्राउ

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ जेष्ठ १९, शनिबार १४:५४
0

पक्राउ परेका युवाहरु ।

7
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

भावना जोशी 

अत्तरिया, जेठ १९ गते । अत्तरियाको एक होटलबाट लागूऔषध (खैरो हिरोइन) सहित पाँच जना युवक पक्राउ परेका छन् । गोदावरी नगरपालिका –२ बसपार्क रोडस्थित डोटी–बैतडी होटलको कोठामा लागूऔषध सेवन गरिरहेको अवस्थामा ती युवाहरु पक्राउ परेका हुन् ।

पक्राउ परेका युवाहरु ।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका –२ अत्तरियाका ३७ वर्षीय विशाल सिंह कठायत, ३० वर्षीय प्रमोद पनेरु, २१ वर्षीय हिक्मत सिंह रहनुभएको प्रहरीले जनाएको छ ।

यस्तै, गोदावरी –३ का २७ वर्षीय सन्तोष रावल र बैतडीको पाटन नगरपालिका –७ का ३० वर्षीय भरतप्रसाद भट्टलाई इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट ९४० मिलिग्राम लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यस्तै, कैलालीको धनगढीबाट समेत प्रहरीले एक जनालाई  पक्राउ गरेको जनाएको छ । धनगढी उपमहानगरपालिका –३ भन्सारबाट अवैध लागूऔषध १ ग्राम २० मिलिग्रामसहित धनगढी –३ बोराडाँडीका १९ वर्षीय दिपेश अवस्थीलाई पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त टोलीले उहाँलाई लागूपदार्थसहित पक्राउ गरेको छ । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Previous Post

टी–२० मा सबै टोलीको हैसियत बराबर : कप्तान रोहित

Next Post

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ

सम्बन्धितसमाचार

मुख्य समाचार

नेपालगञ्ज नर्सिङ क्याम्पसको नवनिर्मित पुस्तकालय भवन भव्य समारोहका बीच उद्घाटन

२०८१ जेष्ठ १९, शनिबार १४:५४
15
गतिविधि

नेपालगञ्ज नर्सिङ क्याम्पसमा नवनिर्मित पुस्तकालय भवनको उद्घाटन

२०८१ जेष्ठ १९, शनिबार १४:५४
15
मुख्य समाचार

नेपालगञ्ज नर्सिङ क्याम्पसमा नवनिर्मित पुस्तकालय भवनको उद्घाटन

२०८१ जेष्ठ १९, शनिबार १४:५४
15
मुख्य समाचार

नेपालगञ्जका विद्यालय क्यान्टिनमा खाद्य स्वच्छताको अनुगमन, दुई क्यान्टिनमा तत्काल रोक

२०८१ जेष्ठ १९, शनिबार १४:५४
28
गतिविधि

नेपालगञ्जमा होटल–रेस्टुरेन्ट व्यवसायीका लागि स्वच्छता–केन्द्रित तालिम सम्पन्न, १०० भन्दा बढीको उत्साहजनक सहभागिता

२०८१ जेष्ठ १९, शनिबार १४:५४
26
मुख्य समाचार

बागवान कृषि सहकारीमाथि मल कालोबजारीको गम्भीर आरोप

२०८१ जेष्ठ १९, शनिबार १४:५४
23
Next Post

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ

निशन्तानका लागि केयर सिटि अस्पताल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपालगञ्ज नर्सिङ क्याम्पसको नवनिर्मित पुस्तकालय भवन भव्य समारोहका बीच उद्घाटन

२०८१ जेष्ठ १९, शनिबार १४:५४
15

नेपालगञ्ज नर्सिङ क्याम्पसमा नवनिर्मित पुस्तकालय भवनको उद्घाटन

२०८१ जेष्ठ १९, शनिबार १४:५४
15

नेपालगञ्ज नर्सिङ क्याम्पसमा नवनिर्मित पुस्तकालय भवनको उद्घाटन

२०८१ जेष्ठ १९, शनिबार १४:५४
15

नेपालगञ्जका विद्यालय क्यान्टिनमा खाद्य स्वच्छताको अनुगमन, दुई क्यान्टिनमा तत्काल रोक

२०८१ जेष्ठ १९, शनिबार १४:५४
28

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.