कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

राजा खान नेपालगन्ज समाजसेवी द्वारा मदरसा लिलबनात (गल्स स्कुल) लाई शैक्षिक समाग्री वितरण

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ जेष्ठ १८, शुक्रबार ०४:५२
0

{"data":{},"source_type":"vicut","tiktok_developers_3p_anchor_params":"{"client_key":"aw889s25wozf8s7e","picture_template_id":"","source_type":"vicut"}","pictureId":"D36E6EB3-00FB-4DB0-9467-DC0484B0DB71"}

15
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

नेपालगंज – बालबालिकाहरुको शैक्षिक गुणस्तरीय अभिवृद्धिका लागी शैक्षिक समाग्री बितरण ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं.४ स्थित रहेको मदरसा लिलबनात (गल्स स्कुल) मा आज एक कार्यक्रमको आयोजना गरी बालिकाहरुलाई शैक्षिक सामाग्री बितरण गरीएको छ। बिशेषगरी बालिकाहरुको समग्र शिक्षामा सुधार तथा शिक्षा क्षेत्रलाई मजबुत पार्ने उद्देश्यका साथ शैक्षिक सामग्रीहरु भेरी रोकर्स स्पोर्ट्स क्लबको सहयोगमा कार्यक्रमद्वारा वितरण गरीएको हो ।

भेरी राकर्स स्पोर्ट्स क्लबका अध्यक्ष मोहम्मद साजिद खान को अध्यक्षता एवं समाजसेवि र राजा खान नेपालगन्ज ज्युको मित्र जावेद अलि को प्रमुख आतिथ्यतामा आयोजना भएको उक्त कार्यक्रममा बिद्यार्थीहरुले राख्ने ब्याग बेच १० थान, वाइट बोर्ड ३ थान, आफिस चेयर १ थान, वाटर डिस्पेन्शर मेशिन (जारको पानी सहित) १ थान लगायतका शैक्षिक सामग्रीहरु बालिकाहरुलाई प्रदान गरिएको छ। सो मदरसामा अध्यनरत बालिकाहरुको संख्या २०० र शिक्षक संख्या ६ रहेको छ।

यसैगरी कार्यक्रममा भेरी राकर्स स्पोर्ट्स क्लबको कोषाअध्यक्ष इरफान अलि (अरसद) शिक्षाको बिकास भए मात्र भबिष्य राम्रो हुने उदेश्यले शिक्षामा गुणस्तरीय ल्याउनका लागि आफु लागि परेको भन्दै यसप्रति मुस्लिम सामुदायिका जनताले पनि साथ दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा खेल र सामाजिक कार्यमा रुचि राख्ने रोशन कुमार साह , दिलावर रब्बानी, सदाब अन्सारी ब्यक्तिहरुको उपस्थित रहेको थियो ।

कार्यक्रमलाई सफल बनाउन यस मदरसा लिलबनात (गल्स स्कुल) का अध्यक्ष सलमा खातुन हल्वाई ले बिशेषगरी राजा खान नेपालगन्जको लागि अल्लाह संग दुआ गराएर शैक्षिक समाग्री वितरण कार्यक्रमलाई धन्यवाद व्यक्त गरेका थिए।

Previous Post

एकसट्ठी जिल्लामा डेङ्गु सङ्क्रमण

Next Post

स्वदेशी वस्तुको उपभोग बढाउन राष्ट्रिय जागरण थालिने : मन्त्री भण्डारी

सम्बन्धितसमाचार

मुख्य समाचार

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०८१ जेष्ठ १८, शुक्रबार ०४:५२
75
गतिविधि

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०८१ जेष्ठ १८, शुक्रबार ०४:५२
58
मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८१ जेष्ठ १८, शुक्रबार ०४:५२
28
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८१ जेष्ठ १८, शुक्रबार ०४:५२
161
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८१ जेष्ठ १८, शुक्रबार ०४:५२
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८१ जेष्ठ १८, शुक्रबार ०४:५२
25
Next Post

स्वदेशी वस्तुको उपभोग बढाउन राष्ट्रिय जागरण थालिने : मन्त्री भण्डारी

‘समझदारी र सहकार्यबाटै राजनीतिक समस्या समाधान हुन्छ’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०८१ जेष्ठ १८, शुक्रबार ०४:५२
75

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०८१ जेष्ठ १८, शुक्रबार ०४:५२
58

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८१ जेष्ठ १८, शुक्रबार ०४:५२
28

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८१ जेष्ठ १८, शुक्रबार ०४:५२
161

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.