कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

‘समझदारी र सहकार्यबाटै राजनीतिक समस्या समाधान हुन्छ’

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ जेष्ठ १८, शुक्रबार १४:१२
0
7
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, जेठ १८ गते । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सबै नेताहरुविच छलफल र सहकार्य गरी अघि बढेमा राजनीतिक समस्या समाधान सहज रहेको बताउनुभएको छ ।

गोरखापत्र परिसरमा राखिएको फोटो प्रदर्शनीको अवलोकनपछि गोरखापत्रसँग शुक्रबार गर्नुभएको संक्षिप्त कुराकानीमा उहाँले सो कुरा बताउनुभएको हो । “सम्बन्धको सहकार्य गर्नुपर्छ, आपसी छलफल र समझदारीले समस्या समाधान हुन्छ, कसैलाई बाइपास गरेर समस्या समाधान हुँदैन” उहाँले भन्नुभयो ।

आज भएको तीन दलका शीर्ष नेताहरुविच भएको बैठकमा पनि आफूले समझदारी, संवाद र सहकार्यको कुरा राखेको उहाँले प्रष्ट पार्नुभयो । सिंहदरवारमा भएको तीन दलको बैठकमा सकारात्मक कुरा भएको उहाँले बताउनुभयो ।

सरकारले पछिल्लो समय ल्याएको बजेटमा कृषि क्षेत्रमा, सूचना तथा प्रविधि क्षेत्रमा छुट्याइएको बजेट एकदम राम्रो भएको उहाँले चर्चा गर्नुभयो । “कृषिको आधुनिकीकरणबाटै मुलुकको समृद्धि सम्भव छ, आत्मनिर्भर अर्थतन्त्र बनाउन सक्ने प्रशस्त आधार छ । हिजोजस्तै फेरि कृषि उत्पादनलाई निर्यात गर्न सक्यौं भने समृद्धि त त्यसै भइहाल्छ” उहाँले भन्नुभयो ।

रोजगारी बृद्धि गर्ने, उत्पादकत्वमा बृद्धि गर्ने विषय, विज्ञान प्रविधिको विकास गर्ने विषय बजेटमा राम्रो भएको उहाँले स्पष्ट पार्नुभयो । पोखरा र भैरहवाको विमानस्थल बनाउनु आफैमा राम्रो भएजस्तै, निजगढको विमानस्थलको काम पनि चाँडै सम्पन्न गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । भ्रष्टाचार नियन्त्रण नगर्दासम्म मुलुकको समृद्धि सम्भव नहुने बताउँदै उहाँले भन्नुभयो, “भ्रष्टाचार अन्त्य गर्ने विषय कुरा गरेर होइन, काम गरेर देखाउनुपर्छ ।”

देशको राजनीतिलाई ठीक ढङ्गले अघि बढाउन दलीय समझदारी र सहकार्यको खाँचो रहेको उहाँको भनाइ छ । ‘नयाँ बजेट आउन नसक्ने खालको विरोध थियो, संसद बैठक अवरुद्ध हुँदै आएको थियो । दलका नेताहरुबिच सहमति बनेकै कारण बजेट राम्रोसँग आउन पायो’ उहाँले भन्नुभयो ।

‘हाम्रो दल अहिले निर्णायक शक्तिमा छैन, हामी सरकारबाट बाहिर जाँदा पनि सरकार ढल्ने होइन’ भन्नुहुँदै पूर्व प्रधानमन्त्री नेपालले थप्नुभयो, “साना दलको नेता भए पनि हामी पनि सत्ता साझेदार दल हौं, केही महत्वपूर्ण निर्णय गर्दा हामीसँग पनि सल्लाह र सुझाव लिनुपर्छ, एक्लाएक्लै निर्णय गर्दा समस्या आइपर्छ ।”

‘भेटघाटका लागि बोलाएको ठाउँमा जानु नराम्रो होइन, शेरबहादुर देउवाले बोलाउँदा छलफलका लागि जानु नराम्रो होइन’ उहाँले भन्नुभयो, “भेटघाट र छलफल गर्दैमा कोही डराउनु पर्दैन, हामीले गर्ने काम भनेको देश र जनतालाई केन्द्रमा राखेर गर्ने हो । आत्तिइ हाल्नुपर्ने कुरा केही छैन, भेटघाटका लागि बोलाएको ठाउँमा जानु पर्छ ।”

समस्याको पहिचान गरी योजनावद्ध प्रयास गरेमा देशको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुहुँदै अध्यक्ष नेपालले भन्नुभयो, “समस्याको सही पहिचान गरी पहिलो प्राथमिकतामा गर्नुपर्ने काम के हो गर्नुपर्छ, त्यसपछिका प्राथमिकताका काम क्रमशः गर्दै जानुपर्छ ।”  गोरखापत्र बाट 

Previous Post

स्वदेशी वस्तुको उपभोग बढाउन राष्ट्रिय जागरण थालिने : मन्त्री भण्डारी

Next Post

घट्यो इन्धनको मूल्य

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८१ जेष्ठ १८, शुक्रबार १४:१२
45
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८१ जेष्ठ १८, शुक्रबार १४:१२
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८१ जेष्ठ १८, शुक्रबार १४:१२
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८१ जेष्ठ १८, शुक्रबार १४:१२
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०८१ जेष्ठ १८, शुक्रबार १४:१२
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०८१ जेष्ठ १८, शुक्रबार १४:१२
19
Next Post

घट्यो इन्धनको मूल्य

पृथ्वी राजमार्ग पोखरा क्षेत्रमा कालोपत्रे सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८१ जेष्ठ १८, शुक्रबार १४:१२
45

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८१ जेष्ठ १८, शुक्रबार १४:१२
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८१ जेष्ठ १८, शुक्रबार १४:१२
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८१ जेष्ठ १८, शुक्रबार १४:१२
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.