कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home मनोरञ्जन

सीमा क्षेत्रको पीडा ‘काँडेतार’

कस्तुरी खबर by कस्तुरी खबर
२०८० माघ २२, सोमबार ०१:४०
0
7
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

धनगढी, माघ २२ गते  । भूमि अतिक्रमण, हत्या, दुव्र्यवहार, लुटपाट, असुलीलगायतका  थुप्रै समस्या व्याप्त छन्, नेपाल–भारत सीमा क्षेत्रमा । सीमा क्षेत्रको यही वास्तविक पीडा, समस्यालाई नेपाली चलचित्र ‘काँडेतार’ ले उजागर गरेको छ ।

लालपुर्जा हुँदाहुँदै आफ्नो भूमिदेखि लिएर चेलीबेटीले अस्मिता गुमाउनु परेको वास्तविकता चलचित्रमा देखाइएको छ । रातारात कैयौँ ठाउँमा नेपाली भूमि अतिक्रमणमा परिरहेको छ । दुई देशको सीमा छुट्याउने सीमास्तम्भलाई रातारात सार्दा पनि राज्यबाट देखिएको मौनतालगायतका कुरालाई चलचित्रले छर्लङ्ग पारेको छ ।

कैलालीको मोहना नदीपारि सीमावर्ती क्षेत्रमा बसोबास गर्ने हौसलपुर, शिवरत्नपुर, मोहनपुर गाउँका जनतामाथि भइरहेको थिचोमिचो र उनीहरूको बाध्यताको कुरा पनि फिल्ममा चित्रण गरिएको छ । नेपाली भूमिको रक्षा गर्ने क्रममा भारतीय सुरक्षाकर्मीको तातो गोली खाएर कञ्चनपुरका सहिद गोविन्द गौतमले ज्यान गुमाउनु परेको यथार्थलाई पनि चलचित्रले समेटेको छ । पश्चिमदेखि पूर्वसम्मको सीमा क्षेत्रका नेपालीमाथि भइरहेको दुव्र्यवहार, कुटपिट, लुटपाटका घटनालाई चलचित्रले दर्शाएको छ ।

समग्रमा राष्ट्रभक्ति भावले भरिपूर्ण चलचित्र काँडेतारले मुलुकको भूमि रक्षाका लागि सम्पूर्ण नेपाली एकजुट भएर अगाडि बढ्न आवश्यक रहेको सन्देश दिएको छ । खुला सिमानाका कारण भइरहेको समस्या समाधानका लागि सीमामा काँडेतार लगाउन आवश्यक रहेको चलचित्रको निचोड छ । काँडेतार लगाउन राज्यलाई दबाबका लागि यसलाई अभियानकै रूपमा अगाडि बढाउनुपर्ने जोड दिइएको छ । काँडेतार लगाएर नेपाल–भारत ओहोरदोहोर गर्नेलाई पटके अनुमतिपत्रको व्यवस्थाको कुरा फिल्ममा देखाइएको छ ।

अर्कोतर्फ यो चलचित्रले नेपाली युवाले आफ्नै मातृभूमिमा केही गर्नुपर्ने सन्देश पनि दिएको छ । धनगढीमा शनिबार चलचित्रको च्यारिटी सो हेरिसकेपछि दर्शकले काँडेतार राम्रो चलचित्र रहेको प्रतिक्रिया दिएका छन् । चलचित्र हेरेपछि प्रदेश सभा सदस्य सन्तोषकुमारी शर्मा थापाले सीमा क्षेत्रको समस्या र मुलुकको यथार्थलाई चलचित्र काँडेतारले उजागर गरेको बताउनुभयो ।

दर्शकको सकारात्मक प्रतिक्रियाले उत्साहित काँडेतारका निर्माता एवं नायक नवल खड्काले सीमानाकामा हुने घटना कम गर्न उपाय खोजी गर्नुपर्ने सन्देश काँडेतारमा दिएको बताउनुभयो ।

Previous Post

फोहाेरमा आगो लगाएर प्रदूषण बढाउँदै धनगढी उपमहानगरपालिका

Next Post

आज देशभरका चलचित्र हल बन्द हुने

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८० माघ २२, सोमबार ०१:४०
64
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८० माघ २२, सोमबार ०१:४०
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८० माघ २२, सोमबार ०१:४०
369
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८० माघ २२, सोमबार ०१:४०
144
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८० माघ २२, सोमबार ०१:४०
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० माघ २२, सोमबार ०१:४०
61
Next Post

आज देशभरका चलचित्र हल बन्द हुने

उपनिर्वाचनको तयारीबारे छलफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८० माघ २२, सोमबार ०१:४०
64

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८० माघ २२, सोमबार ०१:४०
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८० माघ २२, सोमबार ०१:४०
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८० माघ २२, सोमबार ०१:४०
369

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.