कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

फोहाेरमा आगो लगाएर प्रदूषण बढाउँदै धनगढी उपमहानगरपालिका

कस्तुरी खबर by कस्तुरी खबर
२०८० माघ २२, सोमबार ०१:३६
0
7
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

कैलाली, माघ २२ गते । कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले फोहोरलाई मोहर बनाउने कार्यमा अगाडि बढिरहँदा अन्य पालिकाले भने फोहाेर व्यवस्थापनको नाममा दुर्घन्ध फौलाइरहेको स्थानीयले आरोप लगाएका छन् ।

यो साता घोडाघोडी नगरपालिकाले फोहाेर व्यवस्थापनका लागि सामुदायिक वनमा थुपारेको फोहाेरमा आगो लगाउँदा आसपासका बस्तीमा नराम्रो असर परेको छ । घोडाघोडी, लक्ष्मीपुर, हिम्मतपुर मुक्त कमैया बस्तीका स्थानीयले फोहाेरबाट निस्केको धुवाँले दुईतीन दिन सास फेर्न, आँखा हेर्न समस्या भएको गुनासो गरेका छन् ।

घोडाघोडी गाउँका सुरेश ढकालले फोहाेरमा लगाइएको आगोको धुवाँले आफूलाई साह्रै अप्ठ्यारो पारेको बताउनुभयो । उहाँले दिउँसोको समयमा प्रदूषित धुवाँ माथि माथि फैलिए पनि रातीको समयमा हावाको वेग कम हुहा धुवाँ चारैतिर फैलिदा गाउँबस्तीका बासिन्दालाई श्वाससप्रश्वासमा समस्या भएको बताउनुभयो ।

पहिला पनि जङ्गलमा थुपारेको फोहाेरमा लगाइएको आगोको धुवाँले समस्या भएपछि हिम्मतपुर मुक्त कमैया शिविरका स्थानीय नगरपालिकालाई समस्याका बारेमा उजागर गरेका थिए ।

सिविरका सीतारानी चौधरीले पटकपटक जानकारी गराउँदा पनि नगरपालिकाले सुनुवाइ नगरेको बताउनुभयो । उहाँले वडा नम्बर १ वागेश्वरी सामुदायिक वनमा फोहाेरको डम्पिङ साइडमा लगाइएको आगोको दुर्गन्धित धुवाँले तीन दिनसम्म समस्या गरेको बताउनुभयो ।

घोडाघोडी नगरपालिकाले टेण्डर प्रक्रियाबाट फोहाेर उठाउने जिम्मा दिएको छ । साँडेपानी, सुखड, पहलमानपुरबाट उठ्ने फोहाेरलाई सामुदायिक वनमा फाल्ने गरिएको छ । विभिन्न सामुदायिक वनसँगको सहमतिमा फोहाेर फाल्ने गरिएको जनप्रतिनिधिको भनाइ छ ।

धनगढी नगरपालिकाले जग्गा भाडामा लिएर जम्मा भएको फोहाेर वर्गीकरण गरेर व्यवस्थापनसँगै आम्दानी गर्दै गर्दा छिमेकी पालिकाले फोहाेर व्यवस्थापनका लागि विगतदेखिनै दीर्घकालिन योजना बनाउन सकेको छैन  ।

स्थानीय सागर ढकालले पटक पटक समस्याका बारेमा जनप्रतिनिधिलाई जानकारी गराउँदा पनि वास्ता नगरेको गुनासो गर्नुभयो । निर्वाचनका बेला जनताका पक्षमा काम गर्छौं भन्दै मत माग्ने जनप्रतिनिधिको हर्कतले स्थानीय  निराश बनेका छन् ।

घोडाघोडीमात्र होइन, लम्कीचुहा, गौरीगङ्गा नगरपालिकालगायत स्थानीय तहले सड्ने र नसड्ने फोहाेर एकै ठाउँमा सामुदायिक वनमा जम्मा गर्ने र आगो लगाउने गरेका छन् ।

Previous Post

स्वकीय सचिव र सल्लाहकार नियुक्ति गैरकानुनी

Next Post

सीमा क्षेत्रको पीडा ‘काँडेतार’

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ २२, सोमबार ०१:३६
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ २२, सोमबार ०१:३६
134
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ २२, सोमबार ०१:३६
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ २२, सोमबार ०१:३६
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० माघ २२, सोमबार ०१:३६
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० माघ २२, सोमबार ०१:३६
21
Next Post

सीमा क्षेत्रको पीडा ‘काँडेतार’

आज देशभरका चलचित्र हल बन्द हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ २२, सोमबार ०१:३६
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ २२, सोमबार ०१:३६
134

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ २२, सोमबार ०१:३६
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ २२, सोमबार ०१:३६
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.