कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

धनगढीमा उन्नाइस वटा सडक बन्दै

कस्तुरी खबर by कस्तुरी खबर
२०८० माघ २०, शनिबार ०३:१९
0
7
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

धनगढी, माघ २० गते । धनगढी उपमहानगरपालिकामा १९ वटा सडक बन्ने भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा ती सडक बन्ने भएका हुन् । सडक निर्माणका लागि छ प्याकेजमा ठेक्का आह्वान गरिएको छ । बहुवर्षीय योजनाका रूपमा यी सडकको पहिलो चरणको काम पूरा गर्न प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले अग्रसरता देखाउनुभएको छ ।

उक्त सडक निर्माणका लागि प्रदेश सरकारले ६१ करोड रुपियाँ बजेट सुनिश्चित गरेपछि ठेक्का आह्वान गरिएको हो । ठेक्का लागेका सडक बढीमा तीन महिनाभित्र निर्माण थालिने पूर्वाधार विकास कार्यालयका कैलालीका प्रमुख रामचन्द्र खत्रीले बताउनुभयो । उहाँका अनुसार मूल्याङ्कनको प्रक्रिया बढीमा तीन महिनाभित्रै पूरा हुने छ । पहिलो प्याकेज अन्तर्गत धनगढी उपमहानगरपालिका–४, रातोपुल, टेम्पल रिसोर्ट, शिवपुरी, तुलसी चोक हुँदै भगवती टोलसम्मको सडक, धनगढी उपमहानगरपालिका–३, वाणिज्य बैङ्क, विशालनगर, जनता आधारभूत विद्यालय, वीरेन्द्र चोक हुँदै रिङरोड जोड्ने सडक रहेका छन् ।

यसै गरी धनगढी–२, मेनरोड रुबस होटल हुँदै बैयाबेहडी सडक, धनगढी–३, नेसनल मार्ग सडक र धनगढी–४, पुरानो भन्सार रोड सडक यसै प्याकेज अन्तर्गत बन्ने छ । दोस्रो प्याकेज अन्तर्गत धनगढी–८ देखि १२ सम्मको धनगढी गाउँ जुगेडा सडक, धनगढी–८, पुष्पलाल चोकदेखि धनगढी गाउँसम्मको सडक, धनगढी–७, कैलाली बहुमुखी क्याम्पसदेखि जाखोर तालसम्मको सडक र धनगढी–१, त्रिवेणी सडक रहेका छन् ।

तेस्रो प्याकेज अन्तर्गत धनगढी–५, नैनादेवी पुरानो हसनपुर सडक, धनगढी–५ र ३ जोड्ने सामुदायिक प्रहरी पिपल चौतारादेखि बोराडाँडी हुँदै फाप्ला रिङरोडसम्मको सडक, धनगढी–१३ मैदा मिलदेखि हिमाली टोल, कैलाली गाउँ प्रहरी पोस्ट हुँदै ढुङ्गेबजारसम्म सडक बन्ने जनाइएको छ ।

धनगढी–१३, राजपुर चोकदेखि पूर्ववडा कार्यालय जाने सडक पनि यसै प्याकेज अन्तर्गत बन्ने जनाइएको छ । धनगढी–११, बहिरा स्कुलदेखि दक्षिणकाली टोल जाने सडक, धनगढी–४, गठबन्धन चोकदेखि शिवपुरधामसम्मको कालोपत्रे सडक चौथो प्याकेज अन्तर्गत बन्ने पूर्वाधार विकास कार्यालयले जनाएको छ । पाँचौँ प्याकेज अन्तर्गत धनगढी–६, मल्लो मटियारी ढुङ्गेबजार पश्चिम चोकदेखि उत्तर कृष्ण र एकता टोल लक्ष्मीनगर जाने बाटोमा कल्भर्ट र नालीसहित सडक बन्ने जनाइएको छ ।

यसै गरी धनगढी–४, सहिदगेट, शिवपुरी, न्युरोड सडकखण्डदेखि कैलाली चोकसम्मको सडक कालोपत्रे हुने छ । छैटौँ प्याकेज अन्तर्गत धनगढी–२, बडीमालिका टोल सडक र धनगढी–२, नन्दलाल पन्तको घरदेखि पूर्वमा भरत जोशीको घरसम्म पक्की नालासहितको काम हुने जनाइएको छ ।

Previous Post

आजको मौसम: हल्का वर्षाको सम्भावना

Next Post

दुर्गम गाउँमा विद्युत विस्तार

सम्बन्धितसमाचार

मुख्य समाचार

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०८० माघ २०, शनिबार ०३:१९
75
गतिविधि

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०८० माघ २०, शनिबार ०३:१९
59
मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ २०, शनिबार ०३:१९
28
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ २०, शनिबार ०३:१९
161
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ २०, शनिबार ०३:१९
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ २०, शनिबार ०३:१९
25
Next Post

दुर्गम गाउँमा विद्युत विस्तार

मारुनी संरक्षणमा बुढापाका

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०८० माघ २०, शनिबार ०३:१९
75

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०८० माघ २०, शनिबार ०३:१९
59

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ २०, शनिबार ०३:१९
28

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ २०, शनिबार ०३:१९
161

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.