कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home प्रदेश न्युज गण्डकी प्रदेश

मारुनी संरक्षणमा बुढापाका

कस्तुरी खबर by कस्तुरी खबर
२०८० माघ २०, शनिबार ०४:१७
0
7
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

कावासोती, माघ २० गते । मगर समुदायका लोकसंस्कृतिको रूपमा रहेको मारुनी नाच बिस्तारै हराउन थालेपछि जिल्लाका बुढापाका मगर यसको जगेर्ना गर्न सक्रिय भएका छन् । बुलिङटार–१ का गोपाल अस्लामी मगरले मगर जातिको पुस्तौँदेखिको महत्व राख्ने मारुनी नाच अहिले मगर समुदायमा नै हराउन थालेपछि यसको संरक्षणमा बुढापाका मगर लागिपरेको बताउनुभयो । मारुनी नाच मगर समुदायमा रमाइलो र महत्व झल्कने नाचका रूपमा लिइने उहाँको भनाइ छ ।

मगर अगुवा कमानसिंह थापामगर मारुनी नाचले मगर जातिको वेशभूषा, संस्कृति मात्र झल्काउँदैन यसले मगर समुदायको लोकसंस्कृति र परम्परालाई जीवित राख्ने दाबी गर्नुहुन्छ । यसको जगेर्नामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको थापा बताउनुहुन्छ । मगरको पोसाक लगाउनुपर्ने यो नाच केही खर्चिलो भए पनि सांस्कृतिक रूपमा महत्वपूर्ण हुने बताइन्छ । बुढापाकाले मगरको पोसाकमा यसलाई अहिले अगाडि बढाइरहेका छन् । बुलिङटार गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारी मगरले अहिले मगर गाउँबस्तीबाट विस्थापित भएपछि नाच लोप हुन्छ कि भन्ने चिन्ताले यसको संरक्षण र जगेर्ना गर्न लागिएको बताउनुभयो । मारुनी नाचप्रति आकर्षण बढाउन गाउँपालिका र नगरपालिकाले सहयोग गर्न थालेको उहाँले उल्लेख गर्नुभयो ।

पूर्वी नवलपरासीको गैँडाकोट, नगरपालिका, बुलिङटार, बौदीकाली, हुप्सेकोट, विनयीत्रिवेणी गाउँपालिकामा मगर जातिको बाक्लो बस्ती रहेको छ । यो जिल्लामा बाहुन, क्षेत्री सँगसँगै मगरको बाहुल्य रहेको छ । यहाँको समाजमा कौरा, झाम्रे, मारुनी नाच मगरको विशेष नाचका रूपमा लिइने गरिन्छ । मगर जातिलाई चिनाउने र मगरको पहिचानको महत्वपूर्ण अङ्ग र परापूर्वकालदेखि प्रचलनमा आएको मारुनी नाचको जगेर्ना आवश्यक भएको बुलिङटार–३ का भविलाल रानामगरले बताउनुभयो ।

अहिले पहाडी क्षेत्रका विशेष गरी बुढापाका मारुनी नाचको संरक्षणका लागि जुटेका छन् भने यसका लागि कोष नै खडा गरेर हरेक गाउँ गाउँमा नाचगान गरेर यसलाई अघि बढाइएको स्थानीय भेटबहादुर रानामगरले बताउनुभयो । गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारी लोप हुन लागेको कला र संस्कृतिको जगेर्ना गर्न र सरंक्षणका लागि सबैले चासो दिएर काम गर्ने हो भने नेपाली कला र संस्कृतिको विकास अझ बढ्न सक्थ्यो भन्नुहुन्छ ।

Previous Post

दुर्गम गाउँमा विद्युत विस्तार

Next Post

बुद्ध शान्तिमा श्रमिकको हत्या

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ २०, शनिबार ०४:१७
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ २०, शनिबार ०४:१७
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ २०, शनिबार ०४:१७
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ २०, शनिबार ०४:१७
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० माघ २०, शनिबार ०४:१७
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० माघ २०, शनिबार ०४:१७
21
Next Post

बुद्ध शान्तिमा श्रमिकको हत्या

कोरला नाका पन्ध्र दिनका लागि बन्द

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ २०, शनिबार ०४:१७
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ २०, शनिबार ०४:१७
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ २०, शनिबार ०४:१७
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ २०, शनिबार ०४:१७
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.