कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

‘मैथली भाषाको विकासमा राज्यको लगानी आवश्यक छ’

कस्तुरी खबर by कस्तुरी खबर
२०८० माघ १८, बिहीबार १३:२५
0
12
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

धनुषा, माघ १८ गते । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मैथली भाषाको विकासमा राज्यको लगानी  आवश्यक रहेको बताउनुभएको छ ।

मधेश प्रदेशको राजधानी जनकपुरधाममा सोमबारदेखि सुरु भएको साहित्य–कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८० को उद्घाटनसत्रलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले मैथली भाषा, साहित्य र सँस्कृतिको अस्तित्व बेलावखतमा संकटमा पर्नेगरेको भन्दै अरु भाषाको सम्मान गरी आफनो भाषाको अस्तित्व जोगाउन आवश्यक भएको बताउनुभयो । नेपालमा १३६ जातजातीको छुट्टै पहिचान भएको भन्दै सबैले आफनो पहिचानलाई कायम राख्नुपर्ने बताउनुभयो ।

जनकपुरधाम ऐतिहासिक र धार्मिक ठाउँ भएको भन्दै जनकपुरधामलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी हिन्दुहरुको आकर्षणको केन्द्र बनाउनु पर्नेमा जोड दिनुभयो ।

उहाँले आफु नेतृत्वको सरकारले विगतमा मैथली भाषाको संरक्षण सम्बद्र्धनका लागि हरेक प्रकारको सहयोग गरेको उल्लेख गर्दै आउने दिनमा पनि राज्यले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्राचीन समयमा पनि विदेह गणराज्यमा राजा जनकले हलो जोतेर श्रमको सम्मान गरिनुको साथै राज्य सञ्चालनका लागि मितव्ययिता अपनाएको विषय अहिले राज्य सञ्चालन गर्न पाठ भएको बताउनुभयो ।

कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवम पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले सबै भाषाको विकासको जिम्मा राज्यले लिनुपर्ने भन्दै भाषाको विकासमा अझै पनि नेपालमा उपेक्षा र विभेद कायम रहेको बताउनुभयो ।

उहाँले नेपालमा सबैभन्दा बढी बोलिने दोस्रो भाषा मैथिली रहेको चर्चा गर्दै मैथिली भाषाको विकासका लागि तीनै तहका सरकार गम्भीर हुनु पर्नेमा जोड दिनुभयो । उहाँले धेरै त्याग र बलिदानीबाट आएको संविधानमा नै भाषाको विकासका सन्दर्भमा भेदभाव रहेको भन्दै संविधानको संशोधन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालवावु राउतले आफनो नेतृत्वको सरकारले विगतमा विभिन्न भाषाको विकासका लागि मधेश प्रज्ञा प्रतिष्ठाननै सञ्चालन गरेको र मैथली भाषाको विकासका लागि पटक–पटक आर्थिक सहयोग गरेको बताउनुभयो ।

कार्यक्रममा बोल्ने अधिकांश बक्ताले महोत्सवको सफलताको कामना गर्दै मैथली भाषा, साहित्य, कला सँस्कृतिको संरक्षणका लागि जोड दिनुभयो ।

मैथिली विकास कोषका अध्यक्ष जिवनाथ चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादव, नेकपा (एमाले) का सचिव एवम मधेश इन्चार्ज योगेश भट्टराई, नेकपा (माओवादी केन्द्र) का नेतृ एवम मधेश सरकारका सँस्कृतिमन्त्री सुनिता यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका नेतृ सोविता गौतम, नेकपा एसका रामचन्द्र झा, बरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलसहित नेताहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

पाँच दिनसम्म चल्ने सो महोत्सवमा राजनीति, भाषा साहित्य, कला सँस्कृतिको विभिन्न पक्षमा ग्रहण विचार विमर्श हुने आयोजकले जनाएको छ । महोत्सवको अवसरमा कोषले आज विहान जनकपुरधाम नगर क्षेत्रमा मिथिलाको विभिन्न पक्षलाई समेटेर झाँकी प्रदर्शन गरेको छ ।

Previous Post

उद्योगमन्त्रीको अध्यक्षतामा राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने सरकारको निर्णय

Next Post

उपत्यकामा वर्षा, उच्च हिमाली क्षेत्रमा हिमपात

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० माघ १८, बिहीबार १३:२५
50
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० माघ १८, बिहीबार १३:२५
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० माघ १८, बिहीबार १३:२५
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० माघ १८, बिहीबार १३:२५
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०८० माघ १८, बिहीबार १३:२५
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०८० माघ १८, बिहीबार १३:२५
19
Next Post

उपत्यकामा वर्षा, उच्च हिमाली क्षेत्रमा हिमपात

आयोजना प्रक्रियागत रुपमा छनौट हुनुपर्छ : मुख्यमन्त्री शाह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० माघ १८, बिहीबार १३:२५
50

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० माघ १८, बिहीबार १३:२५
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० माघ १८, बिहीबार १३:२५
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० माघ १८, बिहीबार १३:२५
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.