कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

कोशीको परिणाम अप्रत्याशित

कस्तुरी खबर by कस्तुरी खबर
२०८० माघ १७, बुधबार ०२:५१
0
12
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, माघ १७ गते । सत्ता साझेदार राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशको एक सिटमा आएको परिणाम अप्रत्याशित भएको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार झन्डै चार घण्टा भएको छलफलमा शीर्ष नेताबिच १९ सिटमध्ये गठबन्धनले एक सिट गुमाएको सन्दर्भमा गम्भीर समीक्षा गरेर अघि बढ्ने समझदारी पनि भएको छ । बैठकपछि नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले परिणामका सन्दर्भमा फेरि पनि छलफल गर्ने समझदारी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय सभा निर्वाचनको परिणामलाई लिएर प्रारम्भिक रूपले गम्भीर छलफल भएको छ । कोशी प्रदेशमा जुन अप्रत्याशित परिणाम आएको छ, यो गम्भीर र चिन्ताजनक छ । अझै छलफल गर्ने निर्णय भएको छ ।”

गठबन्धनको साझा सरोकार

नेता लेखकले कोशी प्रदेशको विषय कुनै एक दलको मात्रै नभएको बताउनुभयो । उहाँले गठबन्धनका दलको गम्भीर सरोकार यो विषयमा रहेको र यसमा गम्भीर विश्लेषण गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कोशी प्रदेशको विषय प्रधानमन्त्री र कांग्रेस सभापतिको मात्रै सरोकारको विषय होइन, समग्रमा यो गठबन्धनकै सरोकारको विषय हो । सबैलाई थाहा छ, गठबन्धनले १९ जना नै हाम्रा साझा उम्मेदवार हुन् भनेर उम्मेदवारी दिइसकेपछि यो पार्टी र त्यो पार्टीको उम्मेदवार भन्ने सवाल नै भएन ।”

उहाँले कोशी प्रदेशको परिणामले गठबन्धनमा कुनै असर नपार्ने बताउनुभयो । उहाँले भन्नुभयो, “गठबन्धन एकीकृत छ, हामी सबै एकै ठाउँमा छौँ भन्ने समझदारी नेताबिचमा छ । यो परिणाम अप्रत्याशित भन्ने कुरामा सबै गम्भीर हुनुहुन्छ ।”

उहाँले गोप्य मतदान भएकाले मतदानका विषयमा तत्काल कसैलाई दोषी भन्न नमिल्ने बताउनुभयो । उहाँले ‘कसले फ्लोरक्रस ग¥यो, कसले मत दिएन भन्ने कुरामा समीक्षा हुने बताउँदै गोप्य मतदान भएकाले यसले मत दियो, यसले दिएन भन्ने तहसम्मै छलफल नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यो अहिले नै छलफल हुने विषय पनि होइन । तर यसले गठबन्धनलाई प्रतिकूल प्रभाव पारिहाल्ने कुरा छैन । किनभने यो हामी सबैको साझा विषय भएकाले साझा ढङ्गले नै हामी छलफल र विश्लेषण गर्छौं ।”

कोशी प्रदेशमा गठबन्धनका तर्फबाट कांग्रेस नेता कृष्णप्रसाद सिटौला र एमाले नेत्री रुक्मिणी कोइराला विजयी हुनुभएको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) की नेत्री चम्पादेवी कार्की पराजित हुनुभयो ।

संसदलाई बिजनेस दिने

गठबन्धन दलका शीर्ष नेताको बैठकमा संसद्लाई क्रियाशील बनाउने सन्दर्भमा पनि छलफल भएको छ । नेता लेखकका अनुसार सरकारले विधेयक तयार गरिरहेको र ती विधेयकहरू संसद्मा प्रस्तुत गर्ने सन्दर्भमा छलफल भएको छ ।

उहाँले संसदीय समितिमा रहेका विधेयकलाई चाँडै संसद् बैठकमा लैजाने समझदारी शीर्ष नेताबिच भएको बताउनुभयो । साथै गठबन्धन दलका संसदीय दलका प्रमुख सचेतक र सचेतक बसेर विधेयकका सन्दर्भमा थप छलफल गर्ने निर्णय पनि भएको छ । यसैबिच मधेश प्रदेशमा सरकारबाट बाहिरिएको जनमत पार्टीका सन्दर्भमा गठबन्धन दलबिच छुट्टै बैठकमा छलफल हुने भएको छ ।

Previous Post

तम्घासमा बाँदरले दुःख दिएपछि रुख कटान

Next Post

मुगुमा नि.प्रमुख प्रशासकीय अधिकृत देखि वडा अध्यक्षसम्मलाई भ्रष्टाचारको मुद्दा

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ १७, बुधबार ०२:५१
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ १७, बुधबार ०२:५१
136
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ १७, बुधबार ०२:५१
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ १७, बुधबार ०२:५१
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० माघ १७, बुधबार ०२:५१
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० माघ १७, बुधबार ०२:५१
21
Next Post

मुगुमा नि.प्रमुख प्रशासकीय अधिकृत देखि वडा अध्यक्षसम्मलाई भ्रष्टाचारको मुद्दा

दुर्घटनाबाट ६ महिनामा २१ को मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ १७, बुधबार ०२:५१
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ १७, बुधबार ०२:५१
136

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ १७, बुधबार ०२:५१
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ १७, बुधबार ०२:५१
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.