कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अर्थ वाणिज्य उर्जा / कृषि

फुकोट कर्णाली जलविद्युत् निर्माणपूर्वका काम धमाधम

कस्तुरी खबर by कस्तुरी खबर
२०८० माघ १५, सोमबार ०२:५७
0
8
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत, माघ १५ गते । फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको निर्माणपूर्वका काम सञ्चालन भइरहेको छ । कालीकोटमा निर्माण हुने ४८० मेगावाटको आयोजना निर्माणपूर्वका विभिन्न चरणका काम भइरहेका छन् ।

विद्युत् उत्पादन कम्पनी र एनएचपिसी इन्डिया लिमिटेड कम्पनीको संयुक्त लगानीमा आयोजना निर्माण हुने छ । आयोजना निर्माणका लागि पूर्वतयारी धमाधम भइरहेको छ । मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । आयोजना प्रमुख डम्मर उप्रेतीका अनुसार मुआब्जा वितरणको ९५ प्रतिशत काम सकिएको छ । हालसम्म एक हजार तीन सय रोपनी जग्गा अधिग्रहण भइसकेको छ । जग्गा अधिग्रहणमा ५५ करोड रुपियाँ खर्च भइसकेको र अब न्यून रकम वितरण गर्न बाँकी छ ।

विसं २०७५ मा आयोजनाको सर्वेक्षणका लागि विद्युत् विकास विभागले अनुमति दिएको थियो । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । सन् २०२२ मै डिपिआरको काम सकिएको थियो । अहिले आयोजनापूर्वका काम धमाधम भइरहेको जनाइएको छ । कार्यालय भवन र आवास भवन निर्माणको काम चलिरहेको छ । आयोजनाको क्याम्प क्षेत्रको कामसमेत भइरहेको छ । हाल रक मेकानिकल टेस्टको काम धमाधम भइरहेको आयोजना प्रमुख उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षण सुरुङ हेडवक्र्स र टेस्ट अडिट सुरुङ पावर हाउस निर्माणको काम भइरहेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत हुने चरणमा रहेको आयोजना प्रमुख उप्रेतीले जानकारी दिनुभयो । स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयले फाइल अन्तिम चरणमा पुर्‍याएको छ ।

आयोजनाको जेनेरेसन लाइसेन्स उत्पादन अनुमतिका लागि विद्युत् विकास विभागमा निवेदन पेस गरिएको जनाइएको छ । आयोजना प्रमुख उप्रेतीका अनुसार गत साउनमा विभागमा निवेदन पेस गरिएको थियो । पाँच वर्ष निर्माणको समयावधि तोकिएको सो आयोजनाको समय गणना जेनेरेसन लाइसेन्स पाएको मितिबाट सुरु हुने छ ।

प्रभावित ४८० घर

जग्गाको मुआब्जा वितरण अन्तिम चरणमा पुगेको छ । आयोजनाबाट प्रभावित हुने ४८० घरपरिवारलाई क्षतिपूर्ति वितरण प्रक्रिया सुरु भएको जनाइएको छ । कालीकोटको पचालझरना तथा सान्नीत्रिवेणी गाउँपालिका र रास्कोट नगरपालिकाका गरी आयोजनाबाट ४८० घर प्रभावित हुनेछन् । उनीहरूलाई १३ करोड ६५ लाख रुपियाँ वितरण गर्न लागिएको छ । जिल्ला प्रशासन कार्यालय कालीकोटले सूचना प्रकाशित गरेर रकम वितरण गर्ने जनाइएको छ । आयोजनाका अनुसार सान्नीत्रिवेणी गाउँपालिका–१, २, ३, ४; पचालझरना गाउँपालिका–१, २, ८, ९ र रास्कोट नगरपालिका–६, ७, ८ र ९ वडाका ४८० घर प्रभावित हुने छन् ।

लागत अनुमान ९२ अर्ब

आयोजना निर्माणका लागि नेपाल र भारत सरकारको संयुक्त लगानी रहने छ । नेपालको सरकारी कम्पनी विद्युत् उत्पादन कम्पनी र भारत सरकारको स्वामित्वमा रहेको एनएचपिसी इन्डिया लिमिटेडको संयुक्त लगानी हुने छ । एमओयुको मस्यौदा अनुसार एनएचपिसीको ५१ र भियुसिएलको ४९ प्रतिशत लगानीमा फुकोट कर्णाली आयोजना बनाउने तयारी छ । आयोजनाको ब्याजदरसहित ९२ अर्ब रुपियाँ लागत लाग्ने अनुमान गरिएको छ । विद्युत्गृह सान्नीत्रिवेणी गाउँपालिका–१, सेरीगाउँको दक्षिणपश्चिम भागमा निर्माण गरिने जनाइएको छ । यस आयोजनाका लागि ८.४ मिटर व्यास र क्रमशः ५८३१.६६ मिटर र ५५९७.२ मिटर लम्बाइका दुई मुख्य (हेड रेस) सुरुङमार्ग निर्माण गरिने छ । यो आयोजनाको कुल हेड (ग्रस हेड) १६८.६२ मिटर हुने जनाइएको छ ।

Previous Post

एक हजार छ सय जनालाई प्रशिक्षणपछि रोजगारी

Next Post

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ १५, सोमबार ०२:५७
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ १५, सोमबार ०२:५७
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ १५, सोमबार ०२:५७
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ १५, सोमबार ०२:५७
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० माघ १५, सोमबार ०२:५७
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० माघ १५, सोमबार ०२:५७
21
Next Post

रुकुम पश्चिममा दुई प्रहरी जवानमाथि कुटपिट

प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ १५, सोमबार ०२:५७
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ १५, सोमबार ०२:५७
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ १५, सोमबार ०२:५७
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ १५, सोमबार ०२:५७
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.