कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

नेपाल वायुसेवा निगमको मुख्यालय सार्न भूमि पुजा

कस्तुरी खबर by कस्तुरी खबर
२०८० माघ १४, आईतवार ०२:१३
0
7
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, माघ १४ गते । नेपाल वायुसेवा निगमले सिनामङ्गलस्थित जग्गामा नयाँ प्रधान कार्यालय निर्माण गर्ने भएको छ । ३४ रोपनी १४ आना दुई पैसा तीन दाम क्षेत्रफल रहेको निगमको उक्त जग्गामा प्रधान कार्यालय निर्माण गर्न शनिबार भूमि पूजन कार्य गरिएको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा मुख्यालय सिनामङ्गलमा सार्ने योजना अनुसार शुक्रबार भूमि पूजन गरिएको हो । उहाँले भन्नुभयो, “प्रधान कार्यालय सिनामङ्गलमा सार्ने विषयमा विभिन्न समयमा छलफल, नीतिगत निर्णय र विस्तृत परियोजना प्रतिवदेन तयार भएपनि निर्माणको चरणमा जान सकेको थिएन । भूमि पूजन भएसँगै यसको निर्माण प्रक्रियाका लागि लगानी, लागत, बोलपत्रलगायतका प्रक्रिया अघि बढ्ने छ ।”

इन फ्लाइट किचनसहितको भवन निर्माणका लागि निगम व्यवस्थापनको निर्णयपछि भूमि पूजन भएको हो । हाल मुख्यालय रहेको न्युरोडको भवन के गर्ने भन्नेबारेमा थप छलफल अघि बढ्ने उहाँले बताउनुभयो ।

हाल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रका संरचना प्रयोगमा ठुलो रकम भाडाबापत तिर्दै आएको छ । नयाँ भवन निर्माणपछि तिर्दै आएको भाडाबापतको वार्षिक करोडौँ रकम बच्ने र मुख्यालयको केही स्थान भाडामा दिएर थप आम्दानी गर्न सकिने उहाँले बताउनुभयो । त्यस्तै हाल मुख्यालय रहेको न्युरोडको भवन व्यापारिक प्रयोजनमा दिएर त्यसबाट समेत आम्दानी हुने उहाँको भनाइ छ ।

निगम कर्मचारी सङ्घका उपाध्यक्ष ऋषिकेश पन्थीले सिनामङ्गलको जमिन अतिक्रमण भइरहेकाले मुख्यालय बनाउने तयारी भएको बताउनुभयो । उहाँका अनुसार सिनामङ्गलमा मुख्यालय निर्माणका लागि यसअघि विसं २०६१ मा पहिलो पटक विस्तृत परियोजना प्रतिवदेन तयार पारिएको थियो तर काम अघि बढेन ।

त्यस्तै विसं. २०६३ मा दोस्रो पटक विस्तृत परियोजना प्रतिवदेन तयार पारिएको थियो । उक्त प्रतिवेदनमाथि पनि थुप्रै अध्ययन, बहस र छलफल भए पनि निचोड आउन नसकेपछि काम अघि बढ्न नसकेको उहाँको भनाइ छ । अहिले विसं २०६६ मा बनेको विस्तृत परियोजना प्रतिवदेनका आधारमा भवन निर्माण प्रक्रिया अघि बढेको उहाँले जानकारी दिनुभयो ।

निगमले यसअघि विसं २०७३ मा पनि न्युरोडको मुख्यालय भत्काई आधुनिक कम्प्लेक्स बनाउने नीतिगत निर्णय गरेको थियो । उक्त समयमा अहिलेको भवन भत्काएर व्यापारिक प्रयोजनको भवन बनाउने र मुख्यालय सिनामङ्गल सार्ने निगमको व्यवस्थापनले निर्णय गरेको थियो । हाल मुख्यालय भवन १४ रोपनी सात आना एक पैसा एक दाम क्षेत्रफलमा रहेको छ ।

विसं २०१५ मा शाही नेपाल वायुसेवा निगम (आरएनएसी) का रूपमा स्थापित निगमसँग हाल काठमाडौँ, मोरङ, बाँके, मुस्ताङ, कास्की, दाङ, रुपन्देही, सुर्खेत, गोरखा, सङ्खुवासभा, कञ्चनपुर, कैलाली, पर्सा, जुम्ला, खोटाङ, हुम्ला र बैतडी गरेर २३ ठाउँमो जग्गाजमिन र भवन छ । निगमको सबैभन्दा धेरै जग्गा बाँकेका तीन ठाउँमा नौ बिघाभन्दा बढी छ । बाँके, विराटनगर र पोखरालगायतका ठाउँबाट निगमले वार्षिक लाखौँ रकम भाडाबापत उठाउँदै आएको छ

Previous Post

भेनेजुएलाविरुद्ध प्रतिबन्ध लगाउने अमेरिकी तयारी

Next Post

खडेरीले सुक्न थाल्यो बाली

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ १४, आईतवार ०२:१३
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ १४, आईतवार ०२:१३
136
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ १४, आईतवार ०२:१३
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ १४, आईतवार ०२:१३
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० माघ १४, आईतवार ०२:१३
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० माघ १४, आईतवार ०२:१३
21
Next Post

खडेरीले सुक्न थाल्यो बाली

दुर्गम स्वराड सुगमतर्फ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ १४, आईतवार ०२:१३
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ १४, आईतवार ०२:१३
136

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ १४, आईतवार ०२:१३
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ १४, आईतवार ०२:१३
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.