कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

दुर्गम स्वराड सुगमतर्फ

कस्तुरी खबर by कस्तुरी खबर
२०८० माघ १४, आईतवार ०३:११
0
8
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

बैतडी, माघ १४ गते । भारतीय गाउँको बिजुली हेरेर अँध्यारोमा बस्न बाध्य तल्लो स्वराड क्षेत्रमा राष्ट्रिय प्रसारणको बिजुली र सडक सुविधा एकैसाथ पुगेपछि अँध्यारो स्वराड उज्यालो बन्न थालेको छ । सर्वसाधारणले दुर्गम स्वराडलाई सुगम उन्मुख रूपमा लिन थालेका छन् ।

राष्ट्रिय प्रसारण लाइनसँगै सडक सञ्जाल पुगेपछि भारतसँगको परनिर्भरता हटेको छ । केही वर्षअघिसम्म नेपाली मुद्रासमेत नचल्ने तल्लो स्वराड क्षेत्रका तीन वटा स्थानीय तहमा अहिले नेपालकै बिजुली बल्न थालेको छ ।

प्रदेश राजधानीबाट गाउँसम्मै मोटर चल्न थालेका छन्  । सरकारले बिजुलीका लागि ३० करोड रुपियाँ र पाटन–पञ्चेश्वर सडक कालोपत्रे गर्न दुई अर्ब रुपियाँ खर्च गरेपछि स्वराडको मुहार फेरिएको छ ।

सडक सुविधा नहुनुअघि दैनिक उपभोग्य वस्तु र उज्यालोका लागि सोलार टुकी किन्न भारत जानुपर्ने पीडा थियो । तल्लो स्वराड क्षेत्रका मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका चितुवा प्रभावित क्षेत्र पनि हो । यहाँ चितुवाले साँझ/बिहानको अँध्यारो मौका पारेर २८ जना बालबालिकाको ज्यान लिइसकेको छ । बिजुली बलेपछि चितुवा धपाउन सजिलो हुने अपेक्षा गरिएको छ ।

स्वराडमा सडक र बिजुली सँगै पुगेपछि भारतसँगको परनिर्भरताबाट मुक्त भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताउनुभयो । बिजुली नहुँदा सोलारसमेत भारतबाट आउने गरेको थियो । उहाँले राष्ट्रिय प्रसाारणको लाइन विस्तार हुँदा विकास र परिवर्तनको आभास भएको बताउनुभयो ।

विद्युत् वितरण केन्द्र प्रमुख जनार्दन पौडेलले मेलौली नगरपालिका हुँदै शिवनाथ गाउँपालिकासम्मको ११ केभी लाइनमा बिजुली चार्ज भएको बताउनुभयो । उहाँले माघ महिनाभित्रै थप पाँच हजार घरधुरीमा मिटर जडान गरेर बिजुली बाल्ने काम पूरा हुने बताउनुभयो ।

“पञ्चेश्वर गाउँपालिका केन्द्र आमचोरामा सदरमुकाम क्षेत्रबाट एक महिनाअघि नै बिजुली जोडिसकेका छौँ,” वितरण केन्द्र प्रमुख पौडेलले भन्नुभयो, “पञ्चेश्वर, शिवनाथ र मेलौलीमा माघ महिनाभित्र थप पाँच हजार घरधुरीमा बिजुली बाल्ने लक्ष्य राखेर काम गर्दै छौँ ।” पञ्चेश्वर गाउँपालिकामा सुदूरपश्चिम प्रदेश सरकारबाट थप पाँच करोड रुपियाँको लागतमा विद्युतीकरण भइरहेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो । सडक र बिजुली नहुँदा तीन वटा स्थानीय तहका करिब ७० हजार बासिन्दा महाकाली तरेर भारतीय मोटर चढेर सदरमुकाम पुग्न बाध्य थिए ।

मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्दले सडक पुगेपछि नेपालबाटै उपभोग्य वस्तु ढुवानी हुन थालेको र नेपाली मुद्रामा कारोबार सुरु भएको बताउनुभयो  ।

Previous Post

खडेरीले सुक्न थाल्यो बाली

Next Post

प्रेस सेन्टर नेपालको स्थापना दिवस पर्सामा सुरु

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० माघ १४, आईतवार ०३:११
50
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० माघ १४, आईतवार ०३:११
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० माघ १४, आईतवार ०३:११
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० माघ १४, आईतवार ०३:११
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०८० माघ १४, आईतवार ०३:११
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०८० माघ १४, आईतवार ०३:११
19
Next Post

प्रेस सेन्टर नेपालको स्थापना दिवस पर्सामा सुरु

भोजपुरवासीलाई हवाइजहाज भन्दा जेटबाेट नै प्याराे : बिरामी देखि ढुवानी सम्म जेटबाेटनै सजिलाे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० माघ १४, आईतवार ०३:११
50

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० माघ १४, आईतवार ०३:११
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० माघ १४, आईतवार ०३:११
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० माघ १४, आईतवार ०३:११
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.