कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home प्रदेश न्युज गण्डकी प्रदेश

प्रभावकारी काम गरे पार्टी बलियो हुन्छ : महासचिव पोखरेल

कस्तुरी खबर by कस्तुरी खबर
२०८० माघ १३, शनिबार १३:११
0
7
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, माघ १३ गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले स्थानीय तहका जनप्रतिनिधिले प्रभावकारी काम गरेमा पार्टी अझ बलियो हुने बताउनुभएको छ ।

एमाले जनमतको हिसाबले पहिलो र शक्तिशाली पार्टी भएको दाबी गर्दै उहाँले जनप्रतिनिधि र कार्यकर्ताले सिद्धान्तअनुरुप काम गरे कुनै गठबन्धनले पनि एमालेलाई पराजित गर्न नसक्ने दाबी गर्नुभयो ।

नेकपा (एमाले) कास्कीले शनिबार आयोजना गरेको कार्यक्रममा उहाँले अहिले संघ र प्रदेश सरकारमा पार्टीको उपस्थिति नहुँदा केही अप्ठेरो रहेको जनाउँदै स्थानीय तहबाट जनपक्षीय काम गर्न निर्देशन दिनुभयो । सङ्घ सरकारले तलका दुई सरकारलाई कमजोर बनाउन खोजेको उहाँको आरोप छ ।

“संघ सरकारले स्थानीय तहलाई दिने विभिन्न अनुदान तथा बजेट कटौती गरेको छ । प्रदेश र स्थानीय तहलाई कमजोर बनाउने कार्यको भण्डाफोर गर्नुपर्छ । जनतालाई यसबारे बुझाउनुपर्छ” उहाँले भन्नुभयो । पार्टी र जनप्रतिनिधिबिचमा केही मनोवैज्ञानिक समस्या रहेको औंल्याउँदै उहाँले संयन्त्र बनाएर सामूहिक रुपमा काम गर्न र ती समस्या संस्थागत गर्न नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

एमाले कस्कीले स्थानीय तहका जनप्रतिनिधिलाई शनिबार प्रशिक्षण दिएको छ । एमालेबाट निर्वाचित कास्कीका पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र कार्यपालिकाका सदस्यहरु कार्यक्रममा सहभागी थिए ।

एमाले स्थायी समिति सदस्य खगराज अधिकारीले पार्टी र जनप्रतिनिधिको अन्तरसम्बन्ध, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी निर्देशक सुशील ज्ञवालीले स्थानीय तहको कार्यक्षेत्र योजना तथा बजेट तर्जुमाबारे प्रशिक्षण दिनुभयो ।

कार्यक्रममा एमाले स्थायी समितिका सदस्य थममाया थापा, पोलिटब्युरो सदस्य जगतबहादुर विक, कास्की अध्यक्ष मनबहादुर गुरुङ, जिल्ला समन्वय समिति कास्की प्रमुख लीलाधर पौडेललगायतले स्थानीय तह र पार्टीको सम्बन्ध, अबको रणनीतिबारे बोल्नुभएको थियो ।

Previous Post

छ महिनामा २३ एनआरएनएलाई नागरिकता

Next Post

रास्वपाले आगामी निर्वाचनमा आफ्नै बहुमतको सरकार बनाउछ : रबि लामिछाने

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ १३, शनिबार १३:११
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ १३, शनिबार १३:११
136
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ १३, शनिबार १३:११
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ १३, शनिबार १३:११
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० माघ १३, शनिबार १३:११
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० माघ १३, शनिबार १३:११
21
Next Post

रास्वपाले आगामी निर्वाचनमा आफ्नै बहुमतको सरकार बनाउछ : रबि लामिछाने

चुँदी रम्घालाई साहित्यिक तीर्थस्थलको रुपमा विकास गर्नुपर्छ : राष्ट्रपति पौडेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ १३, शनिबार १३:११
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ १३, शनिबार १३:११
136

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ १३, शनिबार १३:११
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ १३, शनिबार १३:११
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.