कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

छ महिनामा २३ एनआरएनएलाई नागरिकता

कस्तुरी खबर by कस्तुरी खबर
२०८० माघ १३, शनिबार १२:४५
0
7
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

 

बनेपा, माघ १३ गते । काभ्रेपलाञ्चोकमा पछिल्लो ६ महिनामा साढे चार हजार जनाले नेपाली नागरिकता र २३ जना एनआरएनएले नागरिकता प्राप्त गर्नुभएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको चालु आर्थिक वर्षको ६ महिनाको तथ्याङ्कले कार्यालयबाट चार हजार ६ सय आठ नयाँ नागरिकता जारी भएको देखिएको छ ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अर्थात् साउनदेखि असोज महिनासम्म दुई हजार ४०८ वटा र दोस्रो त्रैमासिक कात्तिकदेखि पुस मसान्तसम्म दुई हजार दुईसय वटा नयाँ नागरिकता जारी भएको कार्यालयले जनाएको छ ।

यस्तै, चालु आवको साउनदेखि पुस मसान्तसम्मको अवधिमा जिल्लामा नयाँ नागरिकताभन्दा प्रतिलिपी नागरिकता बढी जारी भएको देखाएको छ । ६ महिनाको अवधिमा प्रशासन कार्यालयबाट चार हजार ८९९ वटा नागरिकताको प्रतिलिपी जारी भएको हो । चालु आवको पहिलो त्रैमासिकमा दुई हजार ६८६ वटा र दोस्रो त्रैमासिकमा दुई हजार २१३ वटा प्रतिलिपी नागरिकता जारी भएको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कात्तिक २३ गतेदेखि जिल्लामा सुरु गरिएको गैर आवासीय (एनआरएन) नागरिकता २३ जनाले लिएको जानकारी दिनुभयो । उहाँले गैर आवासीय नागरिकता लिनेमध्ये सबैभन्दा बढी अमेरिका, अष्ट्रेलिया, क्यानडा, बेलायत, पोर्चुगल, आयरल्याण्ड, जर्मनी र नर्वेमा बसोबास गर्नेले लिएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी शर्माले चालु आवको हालसम्म कार्यालयबाट १२ जनाले आमाको नामबाट नागरिकता लिनु भएको छ । १८ जनाले नेपाली नागरिकता परित्याग गरेको र नौ जनाको नागरिकता रद्द गरिएको बताउनुभयो । छ महिनाको अवधिमा प्रशासन कार्यालयबाट नौ हजार ७३१ जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन, हालसम्म दुई हजार पाँचसय ३६ थान राष्ट्रिय परिचयपत्र प्राप्त भएकोमा करिब सातसय थान राष्ट्रिय परिचयपत्र वितरण गरिएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

चालु आवको पहिलो त्रैमासिकमा पाँच हजार ८४१ जना र दोस्रो त्रैमासिकमा चार हजार ३९६ जनाले राहदानीका लागि निवेदन दर्ता गराएका थिए । छ महिनामा ५३ जनालाई राहदानी विभागमा सिफारिस गरिएको छ ।

यस्तै, चालु आवको हालसम्म प्रशासन कार्यालयका १२ वटा संस्था दर्ता, १७८ वटा संस्था नवीकरण, ३२४ वटा नाबालक परिचयपत्र, दलित, जनजाति परिचयपत्र जारी ९२ वटा र हातहतियार नवीकरण ११ वटा गरिएको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ ।

हालसम्म कार्यालयले राहदानी शुल्कवापत पाँच करोड ४२ लाख ५८ हजार र अन्य प्रशासनिक सेवा शुल्कबापत ३५ लाख ५२ हजार रुपियाँ राजस्व सङ्कलन गरेको तथ्याङ्कले देखाएको छ ।

कार्यालयको तथ्याङ्क हेर्दा पहिलो त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा नयाँ नागरिकता, र प्रतिलिपी नागरिकता, राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गराउने, राहदानीका लागि निवेदन दिनेकोे सङ्ख्या घट्दोक्रममा छ ।

Previous Post

एसीसीको साधारण सभामा चन्द र खड्काले भाग लिने

Next Post

प्रभावकारी काम गरे पार्टी बलियो हुन्छ : महासचिव पोखरेल

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० माघ १३, शनिबार १२:४५
51
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० माघ १३, शनिबार १२:४५
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० माघ १३, शनिबार १२:४५
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० माघ १३, शनिबार १२:४५
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०८० माघ १३, शनिबार १२:४५
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०८० माघ १३, शनिबार १२:४५
19
Next Post

प्रभावकारी काम गरे पार्टी बलियो हुन्छ : महासचिव पोखरेल

रास्वपाले आगामी निर्वाचनमा आफ्नै बहुमतको सरकार बनाउछ : रबि लामिछाने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० माघ १३, शनिबार १२:४५
51

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० माघ १३, शनिबार १२:४५
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० माघ १३, शनिबार १२:४५
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० माघ १३, शनिबार १२:४५
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.