कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home प्रदेश न्युज कर्णाली प्रदेश

प्रदेश सरकारको विपद् व्यवस्थापनतर्फ सुधारात्मक काम

कस्तुरी खबर by कस्तुरी खबर
२०८० माघ १२, शुक्रबार ११:३०
0
13
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

भेरीगङ्गा (सुर्खेत), माघ १२ गते । कर्णाली प्रदेश सरकारले विपद् व्यवस्थापनतर्फ सुधारात्मक काम गरिएको दाबी गरेको छ । एक वर्षको प्रगति विवरण आज सार्वजनिक गर्दै प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विपद् व्यवस्थापनतर्फ धेरै काम गरेको दाबी गरेको हो ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले एक वर्षको अवधिमा प्रदेश विपद् गोदाम घर निर्माण गरी राहत र उद्धार सामग्री भण्डारण सुरु गरिएको जानकारी दिनुभयो । स्थानीय तह, सुरक्षा निकाय, विकास साझेदारसँगको समन्वयमा भूकम्पपीडित नागरिकलाई तत्काल राहत वितरण तथा उद्धार गरिएको भन्दै मन्त्री जिसीले प्रभावित क्षेत्रको समस्या पहिचानका काम तत्काल अगाडि बढाइएको बताउनुभयो ।

मन्त्रालयले एक वर्षको अवधिमा आपत्कालीन कार्य सञ्चालन केन्द्रका लागि सामग्री खरिद गरी जिल्ला आपत्कालीन काम सञ्चालन केन्द्रलाई हस्तान्तरण गरिएको र अन्य जिल्लामा हस्तान्तरणको प्रक्रियामा रहेको मन्त्री जिसीले जानकारी दिनुभयो । यसैबिच प्रदेश विपद् व्यवस्थापन कोषमा चार करोड २३ लाख ७६ हजार आठ सय २० जम्मा भएको छ । प्रदेश विपद् व्यवस्थापन कोषबाट जिल्ला विपद् व्यवस्थापन कोषमा पाँच करोड रकम पठाइएको जनाइएको छ ।

जसअन्तर्गत सुर्खेतमा ५० लाख, दैलेखमा ४० लाख ५० हजार, जाजरकोटमा ७० लाख र सल्यानमा ५१ लाख रकम पठाइएको मन्त्री जिसीले बताउनुभयो । यस्तै, रुकुम पश्चिममा ५४ लाख, जुम्लामा ५० लाख, हुम्लामा ५१ लाख ५० लाख, कालीकोटमा ५० लाख, डोल्पामा ३० लाख र मगुमा ५३ लाख रकम जिल्ला विपद् व्यवस्थापन कोषमा पठाइएको मन्त्री जिसीले जानकारी दिनुभयो । मन्त्रालयले शान्तिसुरक्षातर्फ पनि थुप्रै काम भएको भन्दै मन्त्री जिसीले ६६ वटा पालिकामार्फत आठ करोड ८२ लाख ८८ हजार द्वन्द्वपीडित घाइते अपाङ्गता तथा सहिद स्मृति भत्ता उपलब्ध गराइएको मन्त्री जिसीले जानकारी दिनुभयो ।

भत्ता पाउनेमा दुई हजार ८३ जना सहिद परिवारका व्यक्ति र एक हजार चार सय २९ जना घाइते परिवारका व्यक्ति रहेको प्रदेश सरकारले जनाएको छ । मन्त्रालयले विभिन्न क्षेत्रमा सन्तोषजनक प्रगति हासिल गरेको जनाएको छ । मन्त्रालयको यो वर्षको बजेट कार्यान्वयन भने सुस्त देखिएको छ । पुँजीगततर्फ जम्मा बजेट ३४ करोड ४७ लाख २१ हजारमध्ये जम्मा २२.८६ प्रतिशत मात्रै खर्च भएको छ । पुँजीगत खर्च ३२.२९ प्रतिशत भएको जनाइएको छ । रासस

Previous Post

हुण्डी कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Next Post

पहिलोपटक अमेरिकामा ‘नाइट्रोजन ग्यास’ प्रयोग गरी मृत्युदण्ड

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० माघ १२, शुक्रबार ११:३०
50
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० माघ १२, शुक्रबार ११:३०
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० माघ १२, शुक्रबार ११:३०
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० माघ १२, शुक्रबार ११:३०
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०८० माघ १२, शुक्रबार ११:३०
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०८० माघ १२, शुक्रबार ११:३०
19
Next Post

पहिलोपटक अमेरिकामा 'नाइट्रोजन ग्यास' प्रयोग गरी मृत्युदण्ड

हार्ने चुनाव' मा टिकट पाएर एमालेको साख जोगाएकी रुक्मिणी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० माघ १२, शुक्रबार ११:३०
50

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० माघ १२, शुक्रबार ११:३०
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० माघ १२, शुक्रबार ११:३०
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० माघ १२, शुक्रबार ११:३०
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.