कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य जीवनशैली

शुद्धीकरणको निर्णय सच्याउन माग गर्दै प्रेस चौतारी बाँके आन्दोलनमा,महासंघमा लगायाे ताला

कस्तुरी खबर by कस्तुरी खबर
२०८० आश्विन २७, शनिबार ११:२९
0
12
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

बाँके २७ असोज । प्रेस चौतारी बाँकेले नेपाल पत्रकार महासंघले लुम्बिनी प्रदेश समितिको सिफारिस गरेको शुद्धीकरण एवं नयाँ सदस्यताको नामावली’ प्रति आपत्ती जनाउँदै आन्दोलनमा उत्रिएको छ । निर्णय सच्याउन माग गर्दै चौतारीले महासंघ बाँके शाखा मार्फत केन्द्रीय समितिको ध्यानाकर्षण गराउँदै समस्या समाधान नहुँदासम्म शनिवारदेखि बाँके शाखामा तालाबन्दी समेत गरिएको अध्यक्ष दुर्गा रोकायले जानकारी दिए ।


महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीलाई बुझाएको ज्ञापनपत्रमा बाँकेमा नयाँ सदस्यता र शुद्धिकरण अभियान सम्बन्धि निर्णयबाट अन्याय महसुस गरी आन्दोलन र तालाबन्दी गरेको लामो समय बित्दा समेत समस्या समाधानका लागि कुनै पनि पहल नगरी महासंघ लुम्बिनी प्रदेश समितिले सदस्यता शुद्धीकरण मापदण्डको धज्जी उडाउँदै अत्यन्त पूर्वाग्रही र मनोमानी तरिकाले नामावली सिफारिस गरेको चौतारीले ठहर गरेको छ ।

प्रदेश समितिले जिल्लाबाट सिफारिस गरेकोे नामावलीका सम्बन्धमा छानविन गर्नुपर्नेमा उल्टो जिल्लाले सिफारिस गरेको नामावली थप गिजोल्दै बिवादित बनाएको उल्लेख गर्दै प्रेस चौतारी बाँकेले प्रदेशमा परेको उजुरी उपरसमेत वास्तविकता पहिचान नगरी गरिएको सिफारिस सच्चाउन महासंघलाई आग्रह गरेको छ । शक्तिको आडमा हरप्रयासले प्रेस चौतारी निकटका पत्रकारलाई पाखा लगाउने दुस्प्रयासको कडा प्रतिवाद गर्दै महासंघको केन्द्रीय शुद्धीकरण समितिबाटै बाँकेमा उत्पन्न समस्या समाधान नहुँदासम्म नेपाल पत्रकार महासंघ बाँके शाखामा अनिश्चितकालिन तालाबन्दी गरिएको हो ।

प्रेस चौतारी नेपाल नेपाल पत्रकार महासंघमा सदस्यता शुद्धिकरण हुनुपर्ने आवाज सशक्तरुपमा उठाउँदै आएको संगठन भएको उल्लेख गर्दै ज्ञापनपत्रमा सदस्य शुद्धिकरण र नयाँ सदस्यता वितरण प्रक्रिया बिधिसम्मत ढंगबाट हुनुपर्नेमा प्रष्ट रहेको जनाएको छ । तर यी निर्णय गर्दा प्रेस चौतारी निकट क्रियाशील पत्रकारलाई शुद्धिकरणका नाममा हटाउने र सदस्यता नदिने कार्य भइरहेकोले त्यस्ता गतिबिधि सच्याउन जोडदार माग गर्दै आगामी दिनमा तालाबन्दी बाहेक थप आन्दोलन चर्काउने चेतावनी दिइएको छ । ज्ञापनपत्र बुझ्दै महासंघ बाँकेका अध्यक्ष भण्डारीले जिल्लाबाट सिफारिस नाम प्रदेश समितिले थप बिवादित बनाउने कार्य गरेको भन्दै उत्पन्न समस्या समाधानका लागि पहल गर्ने बताएका छन् ।

Previous Post

नेपालगञ्जको ‘भ्यु होटल सिद्धार्थ’लाई साउथ एसियन ट्राभल अवार्ड-२०२३

Next Post

प्रहरी नायब उपरीक्षक ‘जोशी नेपाल प्रताव सुभुषण’बाट पुरस्कृत

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० आश्विन २७, शनिबार ११:२९
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० आश्विन २७, शनिबार ११:२९
132
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० आश्विन २७, शनिबार ११:२९
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० आश्विन २७, शनिबार ११:२९
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० आश्विन २७, शनिबार ११:२९
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० आश्विन २७, शनिबार ११:२९
21
Next Post

प्रहरी नायब उपरीक्षक 'जोशी नेपाल प्रताव सुभुषण'बाट पुरस्कृत

रक अन फेस्टिवल कन्र्सटमा आवाज द ब्यान्डले प्रस्तुती दिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० आश्विन २७, शनिबार ११:२९
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० आश्विन २७, शनिबार ११:२९
132

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० आश्विन २७, शनिबार ११:२९
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० आश्विन २७, शनिबार ११:२९
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.