कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

नेपालगन्ज उद्योग वाणिज्य संघले गर्‍यो इन्जिनियरिङ बिज्ञमा लामिछानेलाई मनोनयन

कस्तुरी खबर by कस्तुरी खबर
२०८० आश्विन २४, बुधबार ११:४७
0
10
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

बाँके -लामो समय देखि इन्जिनियरिङ पेशामा आवद्ध भएका ई.विवेक लामिछानेलाई नेपालगन्ज उद्योग वाणिज्य संघले “बैंक तथा वित्तीय क्षेत्र- इन्जिनियरिंङ विज्ञ “मनोनयन गरेको छ ।

ई बिवेक लामिछाने, वरिष्ठ सिभिल ईन्जिनियर हुन । हाल खजुरा गाँउपालिका -३ विगाउँ बसोबास गर्दै आएका उनी सिभिल इन्जिनियरीङमा स्नातकोत्तर पढेका छन् । जनता मावि सन्तकुटी खजुराबाट वि.स २०५८ सालमा प्रवेशिका उत्तिर्ण गरेका थिए ।

विभिन्न सामाजिक आबद्धता महासचिव, प्रखर परोपकार मिसन नेपाल, खजुरा सचिव,जनता मा. वि पुर्व विद्यार्थी समाज,सचिव, सल्यानी समाज,बाँके,पूर्व अध्यक्ष, लायन्स अफ नेपालगंज, खजुरा, सल्लाहकार, लक्ष्मी नारायण मन्दिर समिती खजुरा विशिष्ट सदस्य, नेपाल रेडक्रस सोसाइटी लगायतको सामाजिक संघ संस्थामा आबद्ध छन् ।

व्यावसायिक आबद्वता भने,बाँके इन्जिनियरिङ कन्सल्टेन्सी प्रदेश सचिव, नेपाल भ्यालुयर्स एसोसिएसन बैक संस्था इन्जिनियर,५ वटा भन्दा बढी अन्तर्राष्ट्रिय संस्थाहरुमा आबद्ध हुनुहुन्छ भने २५० बढि प्रोजेक्टको प्रोजेक्ट इन्जिनियर युवा तथा सफल इजिनियर सामाजिक एवम् बौद्धिक ब्यक्ती हरेक प्रकारका व्यक्ति तथा समुदाय संग मिल्न सक्ने मिलनसार व्यक्तित्व, उदयमान युवा नेता, सहयोगी भावना भएका समाजका आशालाग्दा युवा हुन ।

संघका अध्यक्ष टंक धामीले नेपालगन्ज उद्योग वाणिज्यको कार्यसमिति बैठकले इन्जिनियर पेशाको प्रभावकारी मूल्यांकन स्वरुप नेपालगंज उद्योग वाणिज्य संघको गरिमा थप उचाई प्रदान गर्न लामिछानेकाे अनुभव विज्ञता उपयाेग हुने बताए ।

उद्योगी व्यापारीको हकहित तथा विकासको लागि “बैंक तथा वित्तीय क्षेत्र- इन्जिनियरिंङ विज्ञ “मा लामिछानेलाई नियुक्ति गरिएको धामीले बताए ।

Previous Post

नेकपा एमाले, संघीयता र प्रदेश अधिबेशन ।

Next Post

नेपालगञ्जको ‘भ्यु होटल सिद्धार्थ’लाई साउथ एसियन ट्राभल अवार्ड-२०२३

सम्बन्धितसमाचार

मुख्य समाचार

डुडुवा सञ्चार नीतिको मस्यौदामाथी परामर्श

२०८० आश्विन २४, बुधबार ११:४७
17
मुख्य समाचार

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०८० आश्विन २४, बुधबार ११:४७
75
गतिविधि

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०८० आश्विन २४, बुधबार ११:४७
59
मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० आश्विन २४, बुधबार ११:४७
28
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० आश्विन २४, बुधबार ११:४७
165
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० आश्विन २४, बुधबार ११:४७
22
Next Post

नेपालगञ्जको 'भ्यु होटल सिद्धार्थ'लाई साउथ एसियन ट्राभल अवार्ड-२०२३

शुद्धीकरणको निर्णय सच्याउन माग गर्दै प्रेस चौतारी बाँके आन्दोलनमा,महासंघमा लगायाे ताला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

डुडुवा सञ्चार नीतिको मस्यौदामाथी परामर्श

२०८० आश्विन २४, बुधबार ११:४७
17

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०८० आश्विन २४, बुधबार ११:४७
75

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०८० आश्विन २४, बुधबार ११:४७
59

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० आश्विन २४, बुधबार ११:४७
28

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.