कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

नेपालगन्जबाट भारतमा उडान शुरु गर्न गृहकार्य

कस्तुरी खबर by कस्तुरी खबर
२०८० भाद्र ३१, आईतवार ०२:३४
0
15
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज । नेपालगंजबाट क्षेत्रीय उडान सुरु गर्नका लागि पर्यटन मन्त्रालयले गृहकार्य सुरु गरेको छ।

पर्यटन मन्त्रालयबाट आइतबार भएको निर्णय अनुसार, नेपालगंजबाट भारतका विभिन्न सहरहरुमा उडान पहलका लागि परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिने भएको छ।

पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले सद्‍भावना दूतका बारेमा पनि निर्णय गरेको बताए।

मन्त्रिस्तरीय निर्णयले यसअघि नियुक्त भएका पर्यटन सद्‍भावना दूतहरुलाई खारेज गर्ने भएको छ।

‘पर्यटन प्रवर्द्धक सम्बन्धी कार्यविधि २०७९’ अनुसार पहिले नियुक्त भएकाहरुको पद तत्काल खारेज भए पनि पछि पुन: नियुक्त हुनसक्ने छन्।

यसअघि पदको नामकरण सद्‍भावना दूत रहेकोमा अबको दिनमा पर्यटन प्रवर्द्धक नामको पद लागु हुने गरी निर्णय गरिएको उनले जानकारी दिए।

‘विदेशमा नियुक्त भएका पर्यटन सद्भावना दुत पदलाई खारेज गरेर पर्यटन प्रवर्द्धक पद लागू गरिने भएको छ,’ उनले भने, ‘नेपालगंज-भारतका विभिन्न सहरमा क्षेत्रीय उडान गर्न यस अघि पनि पहल भएको थियो। र यसमा सरकार पुनः लागिपरेको छ।’

हवाई रुट विस्तारका लागि मन्त्रालयले भारतीय प्राविधिकसँगको बैठक छिट्टै आयोजना गर्ने तयारी गरिरहेको उनले बताए। दुवै मुलुकको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यो योजनालाई पुनः परराष्ट्रमार्फत पहल गर्न लागिएको उनले बताए।

हाल नेपालगंज विमानस्थललाई क्षेत्रीय स्तरको बनाउनका लागि नागरिक उड्डयन प्राधिकरणले ३ अर्ब रुपैयाँ लागतमा काम सुरु गरिसकेको छ।

नेपालगंजमा नयाँ टर्मिनल भवन निर्माण कार्य सुरु भइसकेको छ। यो विमानस्थलमा ६ दशक पछिको यात्रु मुभमेन्ट अनुसारको अत्याधुनिक टर्मिनल भवन निर्माण गर्न लागेको हो।

Previous Post

संविधान दिवसमा यसपालि विभूषण वितरण नहुने

Next Post

चिकित्सक आन्दोलनमा, बिरामी मारमा

सम्बन्धितसमाचार

गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८० भाद्र ३१, आईतवार ०२:३४
22
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० भाद्र ३१, आईतवार ०२:३४
51
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० भाद्र ३१, आईतवार ०२:३४
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० भाद्र ३१, आईतवार ०२:३४
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० भाद्र ३१, आईतवार ०२:३४
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०८० भाद्र ३१, आईतवार ०२:३४
29
Next Post

चिकित्सक आन्दोलनमा, बिरामी मारमा

राजमार्ग खाडल कसरी भयाे ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८० भाद्र ३१, आईतवार ०२:३४
22

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० भाद्र ३१, आईतवार ०२:३४
51

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० भाद्र ३१, आईतवार ०२:३४
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० भाद्र ३१, आईतवार ०२:३४
67

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.