कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

कर्मचारी अभाव झेल्दै प्रदेश सुशासन केन्द्र

कस्तुरी खबर by कस्तुरी खबर
२०८० भाद्र २६, मंगलवार १०:३४
0
11
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज । लुम्बिनी प्रदेशका १२ जिल्ला हेर्ने गरी बाँकेको नेपालगन्जमा स्थापना भएको प्रदेश सुशासन केन्द्रले पूर्णता पाउन सकेको छैन । मूख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कर्मचारी प्रशासन र प्रदेश सुशासन केन्द्रको दोहोरो जिम्मेवारीमा रहेका कार्यकारी निर्देशक यमकान्त पाण्डेय अधिकांश समय मुख्यमन्त्री कार्यालयमा कर्मचारी प्रशासनमै बस्ने गरेका छन् ।

हाल ११ जना कर्मचारी दरबन्दी भए पनि दरबन्दी अनुसार कर्मचारीको परिपूर्ति पनि भएको छैन । लुम्बिनी प्रदेशमा रहेका १०९ स्थानीय तहमा सुशासन, सशक्तिकरण, राजश्व सुधार, आवधिक योजना, सार्वजनिक सुनुवाई जस्ता कार्यक्रम प्रदेश सुशासन केन्द्रले गर्दै आएको केन्द्रका अधिकृत कृष्णबहादुर बिष्टले बताए ।

उनका अनुसार, कार्यालयले नियमित कार्य अगाडि बढाउँदै गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहमा ५७ वटा तालिम तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । लैंगिक उत्तरदायी बजेट र स्वमूल्याकंनका आधारमा पालिकाहरुको छनौट गरी पछाडि परेका ती पालिकाहरुमा सुशासन केन्द्रले आवश्यकताको आधारमा तालिम तथा प्रशिक्षण दिने गरेको जनाएको छ ।

साविक ग्रामीण विकास प्रशिक्षण केन्द्रलाई लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठान हुँदै हाल प्रदेश सुशासन केन्द्रमा रुपान्तरण गरिएको छ । सरकारी कार्यालयहरुको तालिम तथा प्रशिक्षण हुने भएकाले सभाहल लाइबेरीको स्थापना गरिएको छ ।

ग्रामीण विकास प्रशिक्षण केन्द्रका नाममा रहेको ठूलो क्षेत्रफल १७ विगाहा जमिन हाल लुम्बिनी प्रदेश सुशासन केन्द्रले प्रयोग गर्दै आएको छ । सभाहल तथा अन्य प्रयोजनका लागि गत वर्ष २ वटा भवनको बजेट छुट्याइएको भए पनि टेण्डर प्रक्रियामा सम्झौता हुन नसक्दा यस वर्ष पनि उक्त बजेट विनियोजन गरिएको सुशासन केन्द्रले जनाएको छ ।

संघीयता अघि नेपालगन्जमा क्षेत्रीय स्तरका धेरै कार्यालय रहेको भए पनि हाल लुम्बिनी प्रदेशले स्थापना गरेको एक मात्र कार्यालयलाई पूर्णता दिएर संचालन गर्न बाँके बासीले आग्रह गरेका छन् ।

Previous Post

बर्दियामा देखिन थाल्याे स्क्रब टाइफस

Next Post

लुम्बिनिको अधिवेशन अन्त्य

सम्बन्धितसमाचार

मुख्य समाचार

डुडुवा सञ्चार नीतिको मस्यौदामाथी परामर्श

२०८० भाद्र २६, मंगलवार १०:३४
17
मुख्य समाचार

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०८० भाद्र २६, मंगलवार १०:३४
75
गतिविधि

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०८० भाद्र २६, मंगलवार १०:३४
59
मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० भाद्र २६, मंगलवार १०:३४
28
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० भाद्र २६, मंगलवार १०:३४
165
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० भाद्र २६, मंगलवार १०:३४
22
Next Post

लुम्बिनिको अधिवेशन अन्त्य

आजबाट भेरी अस्पतालमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

डुडुवा सञ्चार नीतिको मस्यौदामाथी परामर्श

२०८० भाद्र २६, मंगलवार १०:३४
17

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०८० भाद्र २६, मंगलवार १०:३४
75

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०८० भाद्र २६, मंगलवार १०:३४
59

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० भाद्र २६, मंगलवार १०:३४
28

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.