नेपालगन्ज । प्याब्सन नेपालगन्ज नगरसमितिले शनिबार तिज नृत्य प्रतियोगिता आयोजना गरेकाे छ । प्रतियोगितामा शिक्षिकाहरु सहभागी थिए ।

उक्त प्रतियोगिता जिभिएन स्कुलका शिक्षिकाहरु प्रथम भए । त्यस्तै फ्लाेरिडा स्कुल दोस्रो र हिमालयन एकेडेमी तेस्रो भएको छ ।

© 2022 Kasturi khabar All right reserved
© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.