कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

सडकमा छोडेका गाई स्याहार्ने राकेश

कस्तुरी खबर by कस्तुरी खबर
२०८० भाद्र १७, आईतवार १४:१८
0
11
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले सञ्चालन गरेको कान्जीहाउसका गाईको रेखदेख गर्ने राकेश भारती उनको परिवारभित्रको तेस्रो पुस्ता हुन् । बाजे बलदेव, बुवा राम भारतीकै पदचाप पछ्याउँदै राकेशले कान्जीहाउसका गाई हेरिरहेका छन् ।

‘खासमा हामी करारका कर्मचारी हौं । तर गाईको हेरचाह गर्न अरुले नसक्ने र हामीले जानेको कुरा भएका कारण हामीलाई नै काममा लगाइएको छ’, भारतीले भने–‘शुरुदेखि नै बाजे, त्यसपछि बुवा र अहिले मैले गाई हेरिरहेका छौं ।’ पहिले पूर्वाधारको सुविधा नहुँदा गाईको रेखदेख मुस्किल हुने गरेकोमा अहिले भने त्यस्तो अवस्था नरहेको उनको अनुभव छ ।

नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्ज–२१ मा सुविधा सम्पन्न पूर्वाधार सहितको कान्जीहाउस निर्माण गरेको छ । जहाँ ७५ वटा गाईको रेखदेखको जिम्मा भारतीलाई छ । उनका साथमा तीन जना मजदुर छन् । कान्जीहाउसमै आवास समेत भएकाले रेखदेखका लागि त्यही बस्छन् । ‘बाहिरबाट हेर्दा सजिलो जस्तो देखिए पनि गाईबस्तु हेर्न मुस्किल छ । हामीले जागिर मात्र हो भन्ने सोंचेका छैनौं घरमै गाईबस्तु जस्तो सोंचेर काम गरेका छौं’– उनले भने ।कान्जीहाउसका इन्चार्ज रहेका भारती जतिसुकै राम्रो गरी गाईको रेखदेख गरे पनि सर्वसाधारणले जस दिंदैनन् । गाईलाई वेवारिसे छाड्न मानेका छैनन् । कतिसम्म भने कान्जीहाउसबाट दूध खानका लागि लगेको गाई दूध दिन छाडेपछि फेरि सडकमै छाड्छन् । त्यो देख्दा भारतीको मन खिन्न हुन्छ । उनका अनुसार, साठी गाई गत आर्थिक वर्षमा सर्वसाधारणले लिए । उपमहानगरमा निवेदन दिएपछि उक्त निवेदनका आधारमा आएका सिफारिसलाई हेरेर गाई दिइन्छ । यसरी निवेदन दिनेले दुधालु गाई मात्रै माग्छन् । बलियो र हृस्टपुष्ट गाई मात्रै लिएर जान्छन् ।

‘दुध दिन सक्ने हेरेर मात्र लैजान्छन् । अरु हेरचाहका लागि लैजाने त को आउँथ्यो होला र ?’– भारतीले भने,–‘यहाँबाट लगेका गाई दुध दिन छाडिसकेपछि सडक हुँदै फेरि कान्जीहाउसमै भेटिएका छन् ।’

कान्जीहाउसका गाईको पहिचान खुल्ने कुनै प्रमाण नहुने भए पनि रेखदेख गरेका आधारमा कर्मचारीले पहिचान गर्ने गरेका छन् । ‘कति गाई त हामीले सडकमा देखेर चिन्छौं । यसरी गाईलाई सडकमा फाल्नेलाई किन गाई दिएछौं भन्ने सोच्छु’– भारतीयले भने । कान्जीहाउसबाट लगेर सडकमा बेवारिसे छाड्नेलाई कारवाही नीति बनाउनुपर्ने अवस्था देखिएको छ । त्यस विषयमा कर्मचारीहरुले उपमहानगरपालिकाका पदाधिकारीलाई जानकारी गराइसकेका छन् ।

Previous Post

बर्दिया कारागारबाट ज्यान मुद्दाका कैदी फरार

Next Post

नेपालगन्जकाे नियति, गर्मी चढ्दा जान्छ विद्युत

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० भाद्र १७, आईतवार १४:१८
50
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० भाद्र १७, आईतवार १४:१८
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० भाद्र १७, आईतवार १४:१८
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० भाद्र १७, आईतवार १४:१८
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०८० भाद्र १७, आईतवार १४:१८
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०८० भाद्र १७, आईतवार १४:१८
19
Next Post

नेपालगन्जकाे नियति, गर्मी चढ्दा जान्छ विद्युत

भेरीमा छैन रेबिज विरुद्धको खोप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० भाद्र १७, आईतवार १४:१८
50

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० भाद्र १७, आईतवार १४:१८
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० भाद्र १७, आईतवार १४:१८
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० भाद्र १७, आईतवार १४:१८
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.