कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

डा. भट्टराई आएपछि फेरियो शुशील कोइराला प्रखर क्यान्सर अस्पतालको मुहार

कस्तुरी खबर by कस्तुरी खबर
२०८० श्रावण १, सोमबार ०२:०५
0
23
SHARES
52
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज  ।  खजुरा ७, बांकेमा रहेको शुशील कोइराला प्रखर क्यान्सर अस्पताल पश्चिम नेपालको एकमात्र क्यान्सर अस्पताल हो ।अस्पतालको कार्यकारी निर्देशकको जिम्मेवारी पुरा गरिरहेका छन् डा. निरज भट्टराईले । डा.भट्टराईले अस्पतालका कार्यकारी निर्देशकको कार्यभार सम्हालेको ९ महिना मात्र भएको छ । ९ महिनामा अस्पतालको मुहार फेरिएको छ । स्थानीय तह, समाजिक संघ संस्था, सरकारी निकायसँगको समन्वयमा अस्पतालमा धेरै काम भएका छन् ।

डा. भट्टराईको पहलमा छोटो समयमा नै अस्पतालमा धेरै सुधारका काम भएका छन् । अस्पतालमा पश्चिम नेपालको पहिलो लिन्याक मेसिन जडान भईरहेको छ भने पोजेटिम प्रेशर आइसियु संचालनमा आएको छ । अस्पतालमा २४ सै घण्टा ल्याव र एक्सरे सुविधा शुरु भएको छ भने विरामीले अनलाइनबाट टिकट काट्न तथा रिपोर्ट हेर्न पाउने भएका छन् । बिरामीले छिटो छरितो स्वास्थ्य सेवा पाउन थालेका छन् ।

गाँउपालिकासँगको सहकार्यमा ब्लड बैंक स्थापना भई संचालनको तयारीमा रहेको डा. भट्टराईले जानकारी दिए।  स्वास्थ्य सेवा विभागको समन्वयमा प्लाज्माफेरेसिस मेसिन ल्याई परीक्षण गरिसकिएको र शिघ्र सेवा शुरु हुने उनले बताए । सुरक्षाको दृष्टिकोणले संवेदनशिल क्षेत्र भएकोले अस्पताल परिसरमा गाँउपालिकाको सहकार्यमा हाई मास्ट लाइट जडान गरिएको छ ।

हस्पिस तथा प्यालिएटिभ केयरको लागि बनाइएको भवनको काम रोकिएकामा लायन्स क्लवसँगको सहकार्यमा काम शुरु भई अन्तिम चरणमा पुगेको बताइएको छ । क्यान्सर अस्पतालको क्यान्सर केन्द्रित स्थाई दरबन्दी संरचना तयार भएको र साउनको सुरूमा पेश गर्ने गरी तयारी भएको उनले बताए ।

स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालयको समन्वय र सहयोगमा नेपालगंज भंसारबाट १ थान जीप प्राप्त भई संचालन गरिरहेको छ ।
अस्पतालको लागि डेडिकेटेड लाईन को लागि आग्रह गरेकोमा विधुत प्राधिकरणका निर्देशक कुलमान घिसिंङले स्वयम् स्थलगत भ्रमण गरी प्रकृया अगाडि बढेको र ट्रान्फर्मरका लागी आवश्यक बजेट पनि विनियोजित भइसकेको बताइएको छ ।  विरामीलाई यातायातको सहज व्यवस्था गराउनका लागि अस्पतालको गेटसम्म सार्वजनिक सवारी साधनको रुट कायम गरिदिन नेपालगंज उप नगरपालिका एवं कोहलपूर नगरपालिकासंग पहल भइरहेको छ ।

लुम्विनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशकै एकमात्र क्यान्सर अस्पताल भएकोले पश्चिम नेपालका विभिन्न जिल्लामा क्यान्सर स्क्रिनिङ कार्यक्रम तथा क्यान्सर सम्वन्धी शिविर , जनचेतनामूलक कार्यक्रम, तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञको उपस्थितिमा conference, symposium सम्पन्न भएका छन् ।

उनी सम्भवत पश्चिम नेपालमै पहिलो नेपाल सरकारको कार्डियोथोरासिक तथा भास्कुलर सर्जनको दरबन्दीमा खटिएको चिकित्सक पनि हुन्।  फोक्सो , स्तन, रक्तनली , खाद्यनलीका क्यान्सरका उपचार बाहेक पनि पश्चिम नेपालको एकमात्र कार्डियोथोरासिक तथा भास्कुलर सर्जन भएकाले किड्नी फेल भएका बिरामीको डाईलाईसिस गर्न अत्यावश्यक “ए भी फिस्टुला” पनि बनाउछन् डा. भट्टराई ।

त्यसबाहेक दुर्घटनामा परि हात, खुट्टाका रक्तनली काटीएका बिरामीको रगतको नशा जोड्ने अपरेशनगर्ने डाक्टर पनि उनी मात्र भएकाले पश्चिमका धेरै बिरामी लाभान्वित भएका छन् भने अंगभंग हुनबाट जोगिएका छन् ।

उनले स्वास्थ्य मन्त्रालयसॅंग गरेको समन्वयमा गरेको पहलले शुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई नेपाल – भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत भारतीय दुतावासद्वारा नेपाल सरकारका  शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री तथा नेपालका लागि भारतका  राजदुतको उपस्थितिमा १ थान एम्बुलेन्स तथा १ थान बस हस्तान्तरण भैसकेको छ। आर्थिक आवाज बाट साभार

 

Previous Post

रास्वपामा रवि र स्वर्णिमको शक्ति संघर्ष, पदका लागि मध्यरातमा हानाहान

Next Post

एक वर्षमा सशस्त्र प्रहरीद्वारा १ अर्ब २६ करोडको चोरीका सामान बरामद

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० श्रावण १, सोमबार ०२:०५
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० श्रावण १, सोमबार ०२:०५
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० श्रावण १, सोमबार ०२:०५
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० श्रावण १, सोमबार ०२:०५
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० श्रावण १, सोमबार ०२:०५
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० श्रावण १, सोमबार ०२:०५
21
Next Post

एक वर्षमा सशस्त्र प्रहरीद्वारा १ अर्ब २६ करोडको चोरीका सामान बरामद

सत्ता टिकाउनका लागि सरकार परराष्ट्र नीतिमै सन्तुलन गुमाउने काममा संलग्न : प्रदीप ज्ञवाली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० श्रावण १, सोमबार ०२:०५
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० श्रावण १, सोमबार ०२:०५
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० श्रावण १, सोमबार ०२:०५
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० श्रावण १, सोमबार ०२:०५
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.