कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home मुख्य समाचार

रास्वपामा रवि र स्वर्णिमको शक्ति संघर्ष, पदका लागि मध्यरातमा हानाहान

कस्तुरी खबर by कस्तुरी खबर
२०८० असार ३१, आईतवार ०९:३३
0
28
SHARES
63
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – पुराना दलको विकल्पका रुपमा उभ्याएर आगामी निर्वाचनमा वुहमत जुटाउने दावी गरिरहेका रवि लामिछानेको पार्टीमा पुराना पार्टीको भन्दा अस्वस्थ टकराव देखिन थालेको छ।

स्थापना भएको ६ महिनाभित्र प्रतिनिधि सभामा २० सिट जितेको रास्वपाभित्र अहिले सभापति रवि लामिछाने र सांसद डा. स्वर्णिम वाग्लेबीच शक्तिको लडाँइ सुरु भएको चर्चा छ। अर्कोतर्फ जिल्ला तहमा नेता कार्यकर्ता हानाहानमा उत्रिएका छन्।

रुपन्देहीमा रास्वपाका दुई गुटमा हानाहान भएको छ। गत वुधवार राती पार्टीको सैनामैना नगर समितिको कार्यालयमै दुई पक्षिय कार्यकर्ताको कुटाकुट भएको जनाईएको छ। मंसिरमा हुन लागेको अधिवेशनमा कस्ले नेतृत्व गर्ने भन्ने विषयमा त्यहाँ विवाद देखिएको छ।

पार्टी स्थापना समयदेखि पार्टीमा आवद्ध कार्यकर्ताको सदस्यता खारेजी गरेको भन्दै सुरु भएको विवाद कुटपिटमा पुगेको जनाईएको छ। लुम्बिनी प्रदेश उपसभापति शालिकराम घिमिरे, रुपन्देही संयोजक प्रकाश ज्ञवाली र रुपन्देही २ का क्षेत्रीय सदस्य विक्रम तिवारीसहितले गत बुधवार राति आफुहरुलाई पार्टी कार्यालयमै बोलाएर कुटपिट गरेको सैनामैना ¥यापिड एक्सन टिम संयोजक दामोदर खत्रीले दावी गरे।

तिलोत्तमा नगरपालिका–१७ पिपरहियास्थित बालविकास आधारभूत विद्यालयका शिक्षक समेत रहेका जिल्ला संयोजक ज्ञवालीले पार्टीमा गटवन्दी गरेको र विधान अनुसार पार्टी चलाउँ भन्दा कुटपिट गरेको आरोप उनले लगाए।

कुटपिट आरोपपछि रास्वपा जिल्ला संयोजक ज्ञवालीले भने खत्री पार्टीमै नरहेको जिकिर गरे। पार्टीमै नरहेका व्यक्तिले कार्यालयमा आएर हुलदंगा गरेपछि प्रहरीमा उजुरी दिएको उनको भनाई छ।

इप्रका बुटवलका प्रमुख डीएसपी दानबहादुर थापाले रास्वापका केही नेताहरुले उजुरी लिएर आएको बताउँदै यसबारे आज छलफल हुने बताएका छन्। नेपाल आज साभार

 

Previous Post

भारतले दियो ३४ एम्बुलेन्स र ५० वटा स्कुल बस

Next Post

डा. भट्टराई आएपछि फेरियो शुशील कोइराला प्रखर क्यान्सर अस्पतालको मुहार

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० असार ३१, आईतवार ०९:३३
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० असार ३१, आईतवार ०९:३३
134
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० असार ३१, आईतवार ०९:३३
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० असार ३१, आईतवार ०९:३३
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० असार ३१, आईतवार ०९:३३
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० असार ३१, आईतवार ०९:३३
21
Next Post

डा. भट्टराई आएपछि फेरियो शुशील कोइराला प्रखर क्यान्सर अस्पतालको मुहार

एक वर्षमा सशस्त्र प्रहरीद्वारा १ अर्ब २६ करोडको चोरीका सामान बरामद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० असार ३१, आईतवार ०९:३३
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० असार ३१, आईतवार ०९:३३
134

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० असार ३१, आईतवार ०९:३३
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० असार ३१, आईतवार ०९:३३
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.