कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

माग सुनुवाई नभएपछि पालिका कार्यालय ठप्प

कस्तुरी खबर by कस्तुरी खबर
२०८० जेष्ठ १६, मंगलवार १७:२०
0
11
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

डुडुवा– डुडुवा गाउपालिका वडा नं.५ र ६ का वडा अध्यक्ष र ३ जना कार्यपालिका सदस्यले बुझाएको १० बूँदे माँग सहितको ज्ञापन पत्र माथि कुनै सुनुवाई नभएपछि आज डुडुवा गाऊ पालिका कार्यालय २ घण्टा घेराउ गरी काम कार्यवाही ठप पारिएको हो ।

मिति २०८० साल ज्येष्ठ महिनाको १२ गते शुक्रवारका दिन १० बूँदे माँग सहित डुडुवा गाऊँ पालिका अध्यक्षलाई बुझाएको ज्ञापन पत्र माथि हाल सम्म कुनै सुनुवाई नभएको भन्दै वडा अध्यक्ष झंक बहादुर थापा र मोहन राम मिश्र, कार्यपालिका सदस्य शिव कुमार जयसवाल, जवन्ती महाउत र लीला सुनार लगायत ५ र ६ का वडा सदस्य समेतको सामूहिक निर्णयले डुडुवा गाऊँ पालिका कार्यालय घेराउ गरी २ घण्टाका लागि ठप्प पारिएको कुरा वडा अध्यक्ष थापाले बताएका छन ।

उक्त कार्यक्रममा बोल्दै वडा अध्यक्ष थापाले स्थानिय निर्वाचन २०७४ को परिणाम अनुसार एकल बहुमतले यस डुडुवा गाउपालिकामा रहेका कुनै पनि वडालाई सिलिङ्ग बजेट उपलब्ध नगराई पालिका अध्यक्ष आफ्नो मनोमानी ढंगले ५ बर्ष सम्म पालिका सञ्चालन गरेको दुःख पोख्दै २०७९ सालको स्थानिय निर्वाचन पश्चात आएको परिणाम अनुसार कुनै पनि दलको बहुमत न आएपछि यस डुडुवा गाउपालिकामा निर्वाचित हामीहरुले आफ्नो माँग पूरा नहुनजेल हामी सहमतिमा नजाने भनी गरेको निर्णयले आर्थिक बर्ष २०७९÷०८० मा गाऊँ परिषद गर्न पनि अत्यन्तै कठिनाई भई पालिका अध्यक्षले हाम्रो माँग सम्बोधन गरेपछि हामी सहमतिमा गई गाऊँ परिषद सम्पन्न गराएका थियौ ।

तर गाउ परिषद पश्चात पालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले हामीहरुलाई बेवास्ता गरी हाम्रो माँग परै जाओस् हामीहरु संग सम्पर्क गर्न छाडी आफ्नो मनोमानी ढंगले हाल सम्म पालिका सञ्चालन गर्दै आएको हुँदा हामी निर्वाचित जनप्रतिनिधीहरुले सिफारिस गर्नु बाहेक आम जनता संग गरेको वाचा र आफ्नो वडाको बिकास गर्न असमर्थ भएको कारण मिति २०८० साल ज्येष्ठ महिनाको १२ गते शुक्रवारका दिन भएको बिशेष गाऊँ सभालाई बहिष्कार गरी हाम्रो माँग “२०७९ साल पौष महिनाको ४ गते भएको गाऊँ परिषद (सभा) को निर्णयको प्रतिलिपी उपलब्ध गराउनु पर्ने, गाउ परिषद (सभा) पश्चात हाल सम्मको आय–ब्यय बिबरण सार्वजनिक गर्नु पर्ने, हाल सम्म यस पालिकामा रहेका सम्पूर्ण कर्मचारीहरुको बिबरण सार्वजनिक गर्नु पर्ने, प्रत्येक वडालाई सिलिङ्ग बजेट उपलब्ध गराउनु पर्ने र बिगतमा सिलिङ्ग बजेट उपलब्ध गराउने निर्णय भएपनि किन न गराएको कारण सार्वजनिक गर्नु पर्ने, यस पालिकामा रहेका सम्पूर्ण मेसेनरी सामग्रीहरुको अवस्था र रहेको स्थान सार्वजनिक गर्नु पर्ने, प्रत्येक वडामा भेटनरी पशु सेवा वडा कार्यालय मार्फत राख्न निर्णय गरी तत्काल खटाउनु पर्ने, सामाजिक सुरक्षा भत्ता समयमा बितरण गर्नु पर्ने, सेतो र पहेलो कार्ड भएका फरक क्षमताका ब्यक्तिहरुको भत्ता समय मै उपलब्ध गराउनु पर्ने, भुगोललाई अनुमान गरी एम्बुलेन्स सेवा उपलब्ध गराउनु पर्ने, ११ औं गाऊँ सभाको निर्णय सार्वजनिक गर्नु पर्ने” सम्बोधन नभए सम्म कार्यपालिकाको बैठक अवरुद्ध गरी चरणबद्ध आन्दोलन गर्न बाध्य हुने छौ भनी जानकारी गराउँदा पनि हाल सम्म पालिका अध्यक्षले कुनै चाँसो नदेखाएको भनी वडा अध्यक्षले बताउनु भएको छ ।

यसै गरी निःबर्तमान बिद्यायक बिजय बहादुर यादव, वडा नं.४ का समाज सेवी महेन्द्र शाही, कार्यपालिका सदस्य शिव कुमार जयसवाल लगायतले आफ्नो धारणा राख्नु भएको थियो । जयसवाल अनुसार २०८० साल ज्येष्ठ महिनाको १९ गते सम्म हाम्रो माँग सम्बोधन न गरी आम नागरिकहरुको हक हित सुनिश्चित नगरेको खण्डमा हामी ऐ.को २० गते देखि चरणबद्ध आन्दोल गर्न बाध्य हुने र सो बाट उत्पन्न हुने बिपरीत परिस्थितीको जिम्मेवार डुडुवा गाऊँपालिका अध्यक्ष स्वयं हुने जानकारी दिनु भएको हो । उक्त पालिका घेराउ कार्यक्रममा ६ वटै वडाबाट लमसम १५० जनाको उपस्थिती रहेको बताइएको छ ।

Previous Post

कृपया मलाई पनि एउटा प्रेमिका खोज्दिनु न है!

Next Post

औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८० जेष्ठ १६, मंगलवार १७:२०
65
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८० जेष्ठ १६, मंगलवार १७:२०
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८० जेष्ठ १६, मंगलवार १७:२०
370
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८० जेष्ठ १६, मंगलवार १७:२०
144
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८० जेष्ठ १६, मंगलवार १७:२०
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० जेष्ठ १६, मंगलवार १७:२०
61
Next Post

औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल

नेपालगन्ज सुख्खा बन्दरगाहको उद्घाटन दिल्लीमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८० जेष्ठ १६, मंगलवार १७:२०
65

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८० जेष्ठ १६, मंगलवार १७:२०
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८० जेष्ठ १६, मंगलवार १७:२०
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८० जेष्ठ १६, मंगलवार १७:२०
370

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.