कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रमा अस्पतालमा सचेत नागरिक समाज बाँकेले तालाबन्दी ।

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ चैत्र १३, सोमबार ०३:५६
0
24
SHARES
55
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज : नेपालगन्जमा रहेको ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रमा विवाद चर्कदै गएको छ । अस्पताल व्यवस्थापन समितिले संस्था दर्ता ऐन विपरित मनोमानी ढंगले अस्पताल संचालन गर्दै आएको हुनाले विवाद अझै चर्किएको हो ।

विवाद चर्कदै गएपछि आइतवार अस्पतालमा सचेत नागरिक समाज बाँकेले तालाबन्दी गरेको छ । लामो समय विवादित रहेको अस्पताल विरुद्ध आवश्यक छानविन गरि पाउँ भनि निवेदन समेत पर्दा अस्पताल व्यवस्थापन समित र प्रशासनले सुनवाई नगर्दा तालाबन्दि गर्न पुगेको स्थानियले बताएका छन् ।

अस्पताल व्यवस्थापन समितीले एकलौटी ढंगबाट संचालन गर्दै आएको हुनाले यसको छानविन गर्न जिल्ला प्रशासन कार्यालयमा २ वटा उजुरी समेत परेको छ ।
भारतबाट समेत सेवा लिन आउने ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र गलत व्यक्तिको पोल्टामा गएर बिवादित हुन पुगेको नेपाल रेडक्रस सोसाईटी बाँकेका कार्यसमिति सदस्य तथा समाजसेवी अजिज कुमार शर्माले बताउनुभयो ।

सुरुवाती कालदेखी संस्थाको प्रमुख कार्यकारी पदमा कार्यरत पुरण बहादुर थारुले यस संस्थाको लागी योगदान दिदै आएको समेत उहाँले बताउनुभयो । अस्पतालमा पारदर्शिता ल्याउन तथा गुणस्तरिय सेवा प्रवाह गर्न कार्यकारी प्रमुख पुरणको अतुलनिय भुमिका रहेको समाजसेवी शर्माले बताउनुभयो ।

अस्पताल कसैको व्यक्तिगत पेवा होईन यो जनताको लागि बनाईएको सार्वजनिक सम्पत्ती हो । यसको बिधिवत तरिकाले साधारणसभा गरेर पदाधिकारी चयन गर्नु पर्छ, कान अस्पतालको लेखा परिक्षण हुनुपर्छ उहाँले भन्नुभयो ।”

बेलायती डाक्टरले पुरणको मेहनत र लगनशिलतालाई देखेर नेपालगन्जमा कान अस्पताल स्थापना हुन सफल भएको बताउदै पुरणले दिएको योगदान र संघर्षको फलस्वरुप अस्पताल व्यवस्थापन समितीले उहाँलाई रोजगारबाट निलम्बन गरिनु दुखद रहेको उहाँले बताउनुभयो । पुरणकै कारणले अस्पताल स्थापना भएको र पुरणकै कारण अस्पतालले सफलता पाउँदै चर्चा कमाएको भन्नुमा दुईमत नरहेको समाजसेवी शर्मा बताउनुहुन्छ ।

संस्थाको बिधान २०६५ बमोजिम संस्था सञ्चालनमा नआएको, बार्षिक रुपमा साधारण सभा नगर्ने गरेको, नबिकरणका लागि कागजी रुपमा साधारण सभा गर्ने गरिएको, स्थापना काल देखि हालसम्म एउटै कार्य समिति रहेको, संस्थामा साधारण सदस्यता कसैलाई नदिएको, बिधान बमोजिम कुनै पनि ऐन, नियमावलीहरु नबनाएको, संस्थाको नाममा रहेको एल्बुलेन्स संस्थाका अध्यक्षले चरम रुपमा व्यक्तिगत कामका लागि प्रयोग गरेको लगायतका बिषयलाई सुधारन्मुल गरि संस्थाको गरिमालाई जोगाउन अस्पताल विरुद्ध उत्रिएको अस्पतालका पुर्वकार्यकारी प्रमुख पुरण थारुले बताउनुभयो ।

“मैले अस्पताल व्यवस्थापन समितिलाई पटक–पटक बिधान बमोजिम काम गर्न आग्रह गरे तर समितीले मलाई नै रोजगारबाटै बिना गल्ती निलम्बन गरियो उहाँ भन्नुहुन्छ “निलम्वन गर्नु पूर्ब लागेका आरोपहरु बारे छानविन गर्ने, सफाई दिने मौका समेत नदिई निलम्वन गरिनु गैरकानुनी रहेको महसुस मलाई भएको उहाँको आरोप छ ।

आफुलाई लगाईएका कुनै पनि आरोप प्रमाणित नभएको र आरोप प्रमाणित भएमा जुनसुकै कार्वाहीको भागिदार हुन तयार रहेको उहाँले बताउनुहुन्छ । मलाई मेरो रोजगारीबाट निलम्बन गरिएकोमा चिन्ता भन्दा बढी अस्पतालको बिकास कसरी गर्ने भन्ने ध्यय छ ।

व्यवस्थापन समितीले अस्पतालाई सार्वजनिक सम्पत्ती नभई व्यक्तिगत सम्पत्ती जस्तै तानाशाह शैलीमा मनोमानी गर्न थालेपछि अस्पतालमा ताला लगाउनुबाहेक कुनै बिकल्प नदेखिएको उहाँले बताउनुभयो ।

अस्पतालमा ताला लगाएर सेवाग्राहीलाई दुःख दिने उद्देश्य नभई अस्पताल व्यवस्थापन समितीलाई बिधान बमोजिम कार्य गर्न बारम्बार ताकेता गरेको उहाँले बताउनुभयो ।

अस्पतालमा अधिकांश विरामी भारतिय रहेको उहाँले बताउनुभयो । यस विषयमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विमल कुमार टण्डनसंग बुझ्न खोज्दा उहाँसंग सम्पर्क हुन सकेन ।

Previous Post

मुगुमा एमालेको बृहत खुल्ला आमसभा हुने ।

Next Post

सुदूरपश्चिमको देउडा अभिनयमा जम्दै ‘झरना’

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०७९ चैत्र १३, सोमबार ०३:५६
64
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०७९ चैत्र १३, सोमबार ०३:५६
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०७९ चैत्र १३, सोमबार ०३:५६
369
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०७९ चैत्र १३, सोमबार ०३:५६
144
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०७९ चैत्र १३, सोमबार ०३:५६
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०७९ चैत्र १३, सोमबार ०३:५६
61
Next Post

सुदूरपश्चिमको देउडा अभिनयमा जम्दै ‘झरना’

तिलागुफामा बाल संजालले नगरपालिका प्रमुख लाई बुझायो अनुरोध पत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०७९ चैत्र १३, सोमबार ०३:५६
64

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०७९ चैत्र १३, सोमबार ०३:५६
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०७९ चैत्र १३, सोमबार ०३:५६
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०७९ चैत्र १३, सोमबार ०३:५६
369

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.