कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

श्री जनता माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाजको साधारण सभा तथा अधिवेशन सम्पन्न।

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ फाल्गुन २७, शनिबार १५:५५
0
25
SHARES
57
VIEWS
Share on FacebookShare on Twitter

झविलाल शर्मा बाँके
श्री जनता माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाज सन्तकुटी खजुरा, बाँकेको पहिलो साधारण सभा तथा कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ ।

स्थापनाको छोटो समयमा श्री जनता मा.वि. पूर्व विद्यार्थी समाजले विद्यालय संगको समन्वयमा विभिन्न गतिविधिहरु संचालन गर्दै आइरहेको छ । २०७९ असोज ८ गते गठन गरिएको पूर्व विद्यार्थी समाजले आज फाल्गुन २७ गते प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न गरेको छ । कार्यक्रममा समाजको स्थापन देखि हाल सम्मको प्रगति तथा आर्थिक प्रतिवेदन साथै आगामी आर्थिक वर्ष २०८०÷०८१ को प्रस्तावित कार्यक्रम र वजेट पूर्व विद्यार्थी समाजका आजिवन सदस्य सभासदहरुको उपस्थितिमा छलफल गरि स्वीकृत र पारिक गरियो ।

कार्यक्रममा प्रगति प्रतिवेदन प्रस्तावित कार्यक्रम सचिव ई. विवेक लामिछाने र आर्थिक प्रतिवेदन र प्रस्तावित वजेट कोषाध्यक्ष ऋचालक्ष्मी श्रेष्ठज्यूले प्रस्तुत गर्नु भएको थियो ।

पूर्व विद्यार्थी समाजका अध्यक्ष श्री झविलाल शर्माको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाको प्रमुख अतिथि लुम्बिनी प्रदेश सभाका माननिय सासंद श्री रत्न वहादुर खत्री हुनुहुन्थ्यो ।

कार्यक्रममा स्वागत मन्तव्य पूर्व विद्यार्थी समाजका सदस्य सचिव टंकनाथ दाहालले गर्नुभएको थियो भने शुभकामना मन्तव्य खजुरा खेलकुद समितिका सदस्य सचिव छविलाल विष्ट, खजुरा क्षेत्र संरक्षण समितिका अध्यक्ष प्रेम बुढाथोकी, समाजका सल्लाकार डा. पिताम्वर सुवेदी र लाल वहादुर खत्री, पूर्व विद्यार्थी एवं राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम प्रकास देवकोटा, खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.इन्द्र भण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केयर सिंह थापा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

खजुरा खेलकुद समितिका सदस्य सचिव छवीलाल विष्ठले पूर्व विद्यार्थीहरुको यस प्रकारको कामले समाज र दुरवेशनीमा लाग्ने युवा युवतीहरुलाई समेत सहिबाटोमा ल्याउन सक्ने विचार राख्नु भयो भने खजुरा संरक्षणका अध्यक्ष प्रेम वुढाथोकीले यस प्रकारको समाजले समाजमा साचिकै सकारात्मक सन्देश दिने वताउनु भयो ।

सल्लाकार डा. पिताम्वर सुवदी र लाल वहादुर खत्रीले यो पूर्व विद्यार्थी समाज हामी सवैको साझा चौतारी भएको र यसले सवैलाई समेट्ने वताउनु भयो । पूर्व विद्यार्थी ओम प्रकाश देवकोटाले हाम्रो यो सकारात्मक कार्यले भावी सन्ततीलाई सही मार्ग निर्र्देशन गर्ने वताउनु भयो ।

खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. इन्द्र भण्डारीले यो समाजले राम्रो काम गर्दै उदाहरण प्रस्तुत गरेको र आगामी दिनमा थप क्षेत्र फराकीलो वनाएर अगाडी वढ्न सुझाव दिनु भयो । साथै विद्यालय व्यवस्थापन समितिका अध्यक्षले आफुहरु पूर्व विद्यार्थी समाज संग सहकार्य गर्दै अगाडी वढ्न सधै तयार रहेको वताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि माननिय सासंद रत्न बहादुर खत्रीले आफु यस विद्यालयको विद्यार्थी भएकोमा सधै गर्व महशुस हुने गरेको र आफुले यो पूर्व विद्यार्थी समाज र विद्यालयलाई सधै सहयोग र साथ दिने वताउनु भयो साथै थप सदस्यता विस्तार गरि यसलाई व्यापका वनाउन सुझाव दिनु भयो । कार्यक्रमको संचालन समाजका सचिव ई.विवेक लामिछाने गर्नु भएको थियो ।

कार्यक्रममा पूर्व विद्यार्थी समाजले अन्तराष्ट्रिय जगतमा खेलको माध्यमद्धारा विद्यालय, समाज र राष्ट्रलाई पहिचान दिलाउने पूर्व विद्यार्थी दिप वहादुर महतरा र केशमाया श्रीशलाई दोसल्ला र सम्मान पत्रबाट सम्मानीत गरेकोे थियो । साथै पूर्व विद्यार्थी समाजले आयोजन गरेको विभिन्न कार्यक्रममा संयोजकको भुमिका निर्वाह् गर्ने संयोजकहरु डा. पिताम्वर सुवेदी, ई. विवेक लामिछाने, सिता वोहार, वेद वहादुर सिंह, केयर सिंह थापा र टंकनाथ दाहाललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा पूर्व विद्यार्थी समाजले विद्यालयलाई रु. १ लाख रकम समेत समाजका अध्यक्ष झविलाल शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केयर सिंह थापालाई हस्तान्तरण गर्नु भएको थियो । साथै पूर्व विद्यार्थी ओम प्रकास देवकोटले पूर्व विद्यार्थी समाजलाई रु १५ हजार नगद सहयोग रकम उपलव्ध गराउनु भयको थियो । कार्यक्रममा पूर्व विद्यार्थी समाजका ९२ जना आजिवन सदस्यहरुलाई आजिवन सदस्यताको प्रमाण पत्र समेत वितरण गरिएको थियो ।

आजै सम्पन्न समाजको कार्यसमितिको निर्वाचनमा श्री झविलाल शर्मा तिन वर्षको लागि निर्विरोध अध्यक्षमा विजय हुनु भएको छ भने महिला उपाध्यक्षमा ऋचालक्ष्मी श्रेष्ठ, उपाध्यक्षमा पूर्णचन्द्र पोख्रेल उपाध्याय, सचिवमा ई. विवेक लामिछाने, कोषाध्यक्षमा रत्ना कार्की, सहसचिवमा सुजाता खरेल, सहकोषाध्यक्षमा सीता वोहोरा र महिला सदस्यहरुमा कुन्ता कुमारी खत्री र सृजना रानामगर हुनु हुन्छ भने खुला सदस्यमा विष्णु प्रसाद पौडेल, प्रचण्ड गौतम, खुमानन्द आचार्य र प्रेम खरेल निर्विरोध विजय भएको जानकारी निर्वाचन अधिकारी भानुभक्त रिजाले दिनु भयो ।

Previous Post

मुगुमा नेकपा एमाले पार्टीको ग्रास रुट उत्साहजनक- नेता नमराज दाहाल

Next Post

मुगुका बाढी पिडित लाई इन्द्रेणी टिमले बाड्यो नगद राहत ।

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ फाल्गुन २७, शनिबार १५:५५
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ फाल्गुन २७, शनिबार १५:५५
136
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ फाल्गुन २७, शनिबार १५:५५
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ फाल्गुन २७, शनिबार १५:५५
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०७९ फाल्गुन २७, शनिबार १५:५५
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०७९ फाल्गुन २७, शनिबार १५:५५
21
Next Post

मुगुका बाढी पिडित लाई इन्द्रेणी टिमले बाड्यो नगद राहत ।

मुगुमा एमालेको बृहत खुल्ला आमसभा हुने ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ फाल्गुन २७, शनिबार १५:५५
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ फाल्गुन २७, शनिबार १५:५५
136

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ फाल्गुन २७, शनिबार १५:५५
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ फाल्गुन २७, शनिबार १५:५५
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.