कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

आफ्नो पहिचान बचाउन संगठित हुन आवश्यक : निमनकुसुम्हया थारु गोत्यार ।

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ फाल्गुन ७, आईतवार १७:००
0
43
SHARES
97
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज – निमनकुसुम्हया थारु गोत्यार समाज छैठौं राष्ट्रिय सम्मेलन बर्दियाको मिर्चैयामा सम्पन्न भएको छ । देशको ५ जिल्लामा रहेका निमनकुसुम्हया गोत्यार (थर) भएका थारु समुदायहरुले आइतवार बर्दियाको ठाकुरबाबा नगरपालिका स्थित मिर्चैयामा सम्पन्न भएको हो ।

बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुर बसोवास गर्दै आएका निमनकुसुम्हया गोत्यार (थर) भएका थारु समुदायका निमनकुसुम्हया थारु गोत्यार समाजले सक्रिय बनाएर विगत १५ बर्षदेखि देशको फरक फरक स्थानमा सम्मेलन मार्फत जमघट गर्दै आएको आयोजकले जनाएको छ ।

थारु समुदाय अन्तर्गत पनि विभिन्न थर, गोत्र हुने भएकाले आफ्नो थर पहिचान, गोत्यारबीच भेटघाट र आत्मीयता बढाउन सम्मेलन गर्दै आएको थारु आयोगका अध्यक्ष बिष्णु थारुले बताउनुभयो ।

पछिल्लो समयमा युवा पुस्ताले आफ्नो थारु भाषालाई लाज मान्ने र नेपालीमै बोल्ने भएपछि थारु संस्कृती र थारु भाषालाई जोगाउन नै कठिनाई हुँदै गएको उहाँले बताउनुभयोे । युवा पुस्ताले आफ्नो भाषा, भेषभुषा, संस्कृति, कलालाई बिर्सिदै गएकोले युवा पुस्तालाई थारु संस्कृति, भाषा, भेषभुषा, संस्कृति, कलालाई हस्तान्तरण गर्न निमनकुसुम्हया थारु गोत्यार समाजको महत्वपुर्ण भुमिका रहने थारु आयोगका अध्यक्ष बिष्णुले बताउनुभयो ।

थारु संस्कृति, भाषा, भेषभुषा, संस्कृति, हस्तकला नै थारु समुदायको पहिचान भएकोले सबै थरका थारुहरु एकबद्ध भएर आफ्नो पहिचानलाई जोगाई राख्न आवश्यक रहेको लुम्बिनी प्रदेशको सांसद कृष्णी थारुले बताउनुभयो । थारु समुदायको उत्थानका लागि गोत्यारको भुमिका अपरिहार्य रहेको उहाँले बताउनुभयो । गोत्यार सम्मेलनले थारु समुदाय भित्र रहेको गोत्यार गोत्यारको विवाहलाई रोकथाम तथा आपसी अपनत्वबोधलाई उजागर गर्ने गरेको उहाँले बताउनुभयो ।

थारु समुदाय भित्र पनि थुप्रै थर र एकता नभएकोले सरकारबाट पाउने सेवा सुबिधामा पनि बाधा अडचन आउने गरेको समाजसेवी बुद्धिजिबी मिनराज थारुले बताउनुभयो । थारु समुदायको संस्कृति कहाँ गईरहेको छ, थारुको पहिचान के, यसलाई संरक्षण किन, यस्ता थुप्रै प्रश्नको निष्कर्ष निकाल्न सबै थारु समुदायले एकबद्ध भएर लाग्नुपर्ने आवश्यक रहेको उहाँले बताउनुभयो ।

सम्मेलनमा ५ जिल्लाका ५२ गाउँमा बसोबास गर्ने निमनकुसुम्हया थारु गोत्यारको सहभागिता रहेको थियो । देशभर १७ लाख थारु जनसंख्या रहेका छन् । सम्मेलनले लोकसेवा आयोग पास गरेका तथा उत्कृष्ट व्यवसायी निमनकुसुम्हया गोत्यारलाई सम्मान गरिएको छ ।

लोकसेवा आयोगबाट लक्ष्मण निमन कुसुम्हया, खुशीराम निमन कुसुम्हया, राजकुमार निमन कुसुम्हया, जनकराम थारु, गलुराम निमन कुसुम्हया, लाल बहादुर निमन कुसुम्हया रहनुभएको छ । यस्तै सफल व्यवसायीमा शुशिला निमन कुसुम्हया, भिम बहादुर निमन कुसुम्हया, बुद्धि निमन कुसुम्हया, किरालाल निमन कुसुम्हया, राम कुमारी निमन कुसुम्हया, नारायण निमन कुसुम्हया, आशाराम निमन कुसुम्हयालाई सम्मान गरिएको छ ।

उक्त निमनकुसुम्हया थारु गोत्यार समाज छैठौं राष्ट्रिय सम्मेलनमा समाजसेवी तथा बुद्धिजिवी मक्कु थारु, बुद्धिराम थारु, लहनु थारु, ठाकुरबाबा नगरपालिकाका मेयर तिलक लम्साल, वडा नं. ३ का वडा अध्यक्ष श्रीकृष्ण थारु, नेपाल पत्रकार महासंघ बर्दिया शाखाका उपाध्यक्ष भावकु योगी, आदिवासी जनजाति पत्रकार महासंघ बाँकेका अध्यक्ष भगतराम थारु लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको अध्यक्षता श्रीराम थारुले गर्नुभएको थियो ।

निमनकुसुम्हया थारु गोत्यार समाज मुल आयोजक समितिको आयोजनामा भएको थियो भने निमन कुसुम्हया थारु गोत्यार समाज जिल्ला कार्यसमिति बर्दियाले व्यवस्थापन गरेको थियो ।

Previous Post

भब्यताका साथ मनाईयो प्रजातन्त्र दिवस ।

Next Post

गाउँपालिकामा ४० एमविपिसको गतिको स्यट्लाईट ईन्टरनेट जडान हुँदै ।

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ फाल्गुन ७, आईतवार १७:००
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ फाल्गुन ७, आईतवार १७:००
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ फाल्गुन ७, आईतवार १७:००
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ फाल्गुन ७, आईतवार १७:००
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०७९ फाल्गुन ७, आईतवार १७:००
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०७९ फाल्गुन ७, आईतवार १७:००
21
Next Post

गाउँपालिकामा ४० एमविपिसको गतिको स्यट्लाईट ईन्टरनेट जडान हुँदै ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ फाल्गुन ७, आईतवार १७:००
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ फाल्गुन ७, आईतवार १७:००
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ फाल्गुन ७, आईतवार १७:००
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ फाल्गुन ७, आईतवार १७:००
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.