कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

उत्कृष्ट करदातालाई आन्तरिक राजस्व कार्यालयले गर्‍यो सम्मान ।

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ मंसिर ७, बुधबार ०९:३३
0
31
SHARES
71
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज  -स्वेच्छिक सहभागिताको फराकिलो कराधार: दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार भन्ने नाराका साथ आज विभिन्न कार्यक्रम गरी एघारौं कर सप्ताह राष्ट्रिय कर दिवस मनाइएको छ।

नेपालगन्ज आन्तरिक राजस्व कार्यालय नेपालगन्जका अनुसार विगत ४ वर्षकै अवधिमा कर सहभागिताको संख्या दोब्बरभन्दा बढीले बढेको जनाएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार २०७६ असारसम्म २१ लाख ७१ हजार प्यानमा दर्ता भएकोमा २०७९ असारसम्म ४८ लाख ५४ हजार नाघेको छ । यस अवधिमा प्यानमा सहभागी हुनेको संख्या औसतमा ८ लाखले बढेको छ । कर सहभागितामा भएको उल्लेखनीय वृद्धिका पछाडि नीतिगत व्यवस्थामा भएको सुधार नै प्रभावकारी मानिएको छ कार्यालय प्रमुख सुदिस कुमार अर्यालले बताउनु भयो ।

विश्वव्यापीरुपमा अवलम्बन गरिएका नवप्रवर्तनशील नीति र रणनीति, असल अभ्यास, कार्य प्रणाली र व्यवहारहरूलाई आन्तरिकीकरण गर्दै कर प्रणाली सुधारलाई निरन्तरता दिन आन्तरिक राजस्व विभाग र यो कार्यालय प्रतिबद्ध रहेको पनि कार्यालय प्रमुख अर्यालले स्पष्ट पार्नु भयो ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्जले कर दिवश २०७९ को अवसरमा  सम्पूर्ण करदाता, सरोकारवाला निकायहरू एवं कर परिवारलाई र उत्कृष्ट करदाता लाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै कर प्रणालीलाई पारदर्शी, प्रविधिमैत्री र स्वेच्छिक सहभागितामा आधारित बनाउँदै सबल अर्थतन्त्रको आधारका रुपमा स्थापित गर्नु आवश्यक रहेको नेपालगन्ज कार्यालय प्रमुख सुदिस कुमार अर्यालले जानकारी दिनु भयो ।

करदाता शिक्षालाई अझै प्रभाकारी बनाउने र उत्पादनमा आधारित अर्थतन्त्र, लगानीमैत्री कर नीति, पारदर्शी कार्य प्रणाली, प्रविधिमा आधारित कर प्रशासन र सचेत नागरिकहरूको संयुक्त प्रयास र प्रयत्नबाट मात्र मुलुकको आन्तरिक राजस्व परिचालन प्रभावकारी भई विकास र समृद्धिको राष्ट्रिय उद्देश्य हासिल गर्न सकिने विभागले जनाएको छ ।

सो कार्यक्रममा प्रमुख अतिथि बाँके जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले करदाता लाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्नु भएको छ, विकास र समृद्धिका लागि वैदेशिक सहयोग माथिको निर्भरता कम गर्दै पर्याप्त आन्तरिक लगानी जुटाउनका लागि सबल कर प्रणालीको आवश्यकता रहेको बताउनु भएको हो ।

राजस्व उठाउने सम्पुर्ण सरकारी कार्यालयको तर्फ बाट कोहलपुर अनुसन्धान कार्यालयका प्रमुख सुरेश कुमार जोसिली आफ्नो मन्तव्य राख्दै सम्पुर्ण करदाताहरु लाई धन्यवाद दिदै कार्यालयको दायित्व अनुसन्धान गर्ने हो गर्दै राम्रो पक्ष र नराम्रो पक्ष हुन सक्छ्न कर तिरेर फुलमाला लगाउदैमा अनुसन्धान गर्न नआउनुहोस् भन्न पाउनु हुने छैन इमानदारी लाई हत्तोसायी गर्नु हुँदै अझै राम्रो किसिमको हातेमालो हामीले तिरेको करले नेपाल समृद्धिमा टेवा पुग्ने विश्वास लिएको बताउनु भयो ।

सो कार्यक्रममा उकृष्ट करदाता र उद्योग वाणिज्य संघलका पदाधिकारिकारिहरुले आफ्नो धारण राखेका थिए ।

उक्त कार्यक्रमको संचालन लक्ष्मी प्रसाद उपाध्यायले गर्नु भएको थियोे ।
सो कार्यक्रममा उपकार लघुवित्त वित्तिय संस्था लि.जय बागेश्वरी रोटो मोल्डिङ्ग इण्ड्ष्टिज ,मंगल हार्डवेयर,बर्दिया डिष्टिलरी प्रा.लि ,ॐ शिव संकर स्टोर,युनिक नेपाल उकृष्ट करदातामा सम्मान पाएका छ्न ।

उत्कृष्ट कार्य सम्पादक गरेकोमा सोही कार्यालय आन्तरिक राजस्व कार्यालय नेपालगन्जमा कार्यरत नायव सुब्बा कुमिदिनी शर्मा र कर सेवा कार्यालय गुलरियामा कार्यरत नायव सुब्बा पंख विश्वकर्मा लाई नगद सहित सम्मान गरेको छ ।

विभागले यस वर्ष कर दिवसका निर्वाचनका कारण विशेष कार्यक्रम गर्न नमिलेका कारण मंसिर ७ गते उत्कृष्ट करदातालाई सम्मान तथा समापन कार्यक्रम गरेको कार्यालयले जनाएको छ ।

 

Previous Post

मतदान केन्द्रमा मतदाताहरुलाई निशुल्क स्वास्थ्य सेवा, मतदाताहरुमा खुसी ।

Next Post

अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा भारत र अर्जेन्टिनाको नाटक, रङ्गमञ्च समीक्षामा अन्तरक्रिया

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०७९ मंसिर ७, बुधबार ०९:३३
63
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०७९ मंसिर ७, बुधबार ०९:३३
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०७९ मंसिर ७, बुधबार ०९:३३
368
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०७९ मंसिर ७, बुधबार ०९:३३
143
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०७९ मंसिर ७, बुधबार ०९:३३
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०७९ मंसिर ७, बुधबार ०९:३३
61
Next Post

अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा भारत र अर्जेन्टिनाको नाटक, रङ्गमञ्च समीक्षामा अन्तरक्रिया

अदानचुली गाँउपालिका शिक्षा शाखा प्रमुख ढकाल माथी हातपात ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०७९ मंसिर ७, बुधबार ०९:३३
63

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०७९ मंसिर ७, बुधबार ०९:३३
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०७९ मंसिर ७, बुधबार ०९:३३
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०७९ मंसिर ७, बुधबार ०९:३३
368

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.