कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

जनता सचेत भैसके यसपाली पैसाले काम गर्दैन : डा. धवल

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ कार्तिक ७, सोमबार १२:३६
0
19
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter


नेपालगन्ज, बाँके क्षेत्र नं. २ मा राप्रपाको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. धवल शम्शेर राणाले यसपालीको निर्वाचन पहिलाको भन्दा फरक हुने बताएका छन् । उनले जनता धेरै सचेत भैसकेकाले यो क्षेत्र मा प्रतिस्पर्धा गरिरहेका उम्मेदवारहरु को कस्तो भन्ने कुरा जनताले राम्रोसंग बुझेको र चिनेको बताए । राप्रपा र एमालेका युवाहरुले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम बोल्दै डा. राणाले आर्थिक प्रलोभनको लोभलालचले कोही नफस्ने उल्लेख गरे । उनले भने आज म जुन ठाउँमा उभिएर बोल्दै छु यो ठाउँमा ५/१० वर्षपछि तपाईं युवाहरु हुनुपर्छ मैले जीवनमा कहिले पनि गल्ती गरिन इमानदारी र नैतिकताको राजनीति गरिरहेका कारण म कोहीसंग डराउँदिन । उनले युवाहरू पनि इमानदार र नैतिकवान भएर लाग्न आव्हान गरे । युवाहरु भभिष्यको कर्णधार भएको कारण जिम्मेवारीका साथ राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमिकता रक्षाको लागि तालमेलका उम्मेदवारलाई जिताउन उनले आव्हान गरे । कार्यक्रममा प्रदेश ख का एमाले उम्मेदवार निरक गुरुङले ५/१० हजारले कसैको पनि जीवन परिवर्तन नहुने भन्दै बजार सुनिने पैसाको हल्लापछि नलाग्न आग्रह गरे । उनले बजारमा सुनिएको पैसाको हल्लाप्रती सचेत रहँदै त्यस्ता क्रियाकलाप निष्तेज पार्न युवाहरूलाई आव्हान गरे । उम्मेदवार गुरुङले सबै जात धर्म र सम्प्रदायको सम्मान र यश क्षेत्रको विकासको लागि एमाले र राप्रपा तालमेलका उम्मेदवारलाई जिताउन रात दिन नभनी लाग्न अनुरोध गरे । कार्यक्रममा राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले युवाहरु परिवर्तनको संवाक भएकोले यसपटक यो क्षेत्रमा युवाहरूले चमत्कारी परिवर्तन गरेर छोड्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य हारुन हल्वाइले मधेसका नाममा नेतृत्व गरेर गएका यस क्षेत्रका नेताले मधेसीजनताको लागि के गरे भन्दै प्रश्न गर्दै आफ्नो विकासमा मात्र सीमित भएकोले यसपालि जात धर्म र सम्प्रदायका नाममा हुने राजनीति रोक्न युवाहरुलाइ अनुरोध गरे । एमाले लुम्बिनी प्रदेश सदस्य हलिम शाह, राप्रपा युवा संगठन लुम्बिनी प्रदेश अध्यक्ष हुकुम केसी, एमाले नगर सचिव मोहित शाह, राप्रपाका युवा नगर अध्यक्ष रवि बर्मालगायतले यसपटक मंसिर ४ मा नयाँ नेतृत्व दिने प्रण गरे ।

Previous Post

बाँकेका बागी उम्मेदवारलाई एमाले र राप्रपाले गर्‍यो कारवाही।

Next Post

राप्रपा एमालेको घरदैलो अभियान नेपालगन्ज मनिकापुरमा ।

सम्बन्धितसमाचार

मुख्य समाचार

मुगुमा प्रतिनिधिसभा निर्वाचनः ७ दलका उम्मेदवार दर्ता, चुनावी सरगर्मी बढ्दै

२०७९ कार्तिक ७, सोमबार १२:३६
46
मुख्य समाचार

पहिलो सहभागितामै मुगुको ऐतिहासिक उपाधि, कालिकोट ४२ रनले पराजित

२०७९ कार्तिक ७, सोमबार १२:३६
44
गतिविधि

राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीसँग ‘फेरि भेटौँला’

२०७९ कार्तिक ७, सोमबार १२:३६
109
गतिविधि

करदाता सेवा कार्यालय गुलरिया खारेज, सेवाको जिम्मेवारी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई हस्तान्तरण

२०७९ कार्तिक ७, सोमबार १२:३६
15
मुख्य समाचार

जाजरकोटबाट युवा नेता नारायण घर्ती प्रतिनिधिसभा उम्मेदवारका लागि सिफारिस

२०७९ कार्तिक ७, सोमबार १२:३६
261
गतिविधि

सोरू गाउँपालिका–६ मा १७७ जना लक्षित वर्गलाई न्यानो कपडा वितरण

२०७९ कार्तिक ७, सोमबार १२:३६
30
Next Post

राप्रपा एमालेको घरदैलो अभियान नेपालगन्ज मनिकापुरमा ।

काँग्रेस परित्याग गरेर राप्रपामा ३४६ जना पार्टी प्रवेश महामन्त्री राणाले गरे स्वागत ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

मुगुमा प्रतिनिधिसभा निर्वाचनः ७ दलका उम्मेदवार दर्ता, चुनावी सरगर्मी बढ्दै

२०७९ कार्तिक ७, सोमबार १२:३६
46

पहिलो सहभागितामै मुगुको ऐतिहासिक उपाधि, कालिकोट ४२ रनले पराजित

२०७९ कार्तिक ७, सोमबार १२:३६
44

राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीसँग ‘फेरि भेटौँला’

२०७९ कार्तिक ७, सोमबार १२:३६
109

करदाता सेवा कार्यालय गुलरिया खारेज, सेवाको जिम्मेवारी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई हस्तान्तरण

२०७९ कार्तिक ७, सोमबार १२:३६
15

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.