कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

नेकपा एमाले बाँके जिल्ला निर्वाचन परिचालन कमिटी बैठक सम्पन्न ।

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ आश्विन २९, शनिबार १७:४४
0
12
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

बाँके– नेकपा एमाले जिल्ला निर्वाचन परिचालन कमिटीका संयोजक देवराज भारले जनस्तरमा सचेतना फैलाउन सके उर्जापुर्ण नजिता ल्याउन सकिने धारना ब्यक्त गरेका छन । उन्ले नेकपा एमाले जिल्ला निर्वाचन परिचालन कमिटी बांकेको बैठकमा यस्तो कुरा बताएका हुन ।

थोरै विरोधी धेरै समर्थक जनतामा आफ्नो कुरा लैजान गाउगाउमा जानपर्ने भन्दै भारले तडकभडकको भन्दा १५ सदस्यीय सचिवालय रहनुपर्ने राय ब्यक्त गरे ।

नेकपा एमाले बांके जिल्ला अध्यक्ष एबं बाँके क्षेत्र ३ प्रतिनिधि सभा उम्मेदवार किस्मत कुमार कक्षपतिले राप्रपा र एमालेको तालमेलका उम्मेदवार जिताउन तत तत निकायका जिम्मेवार साथीहरू कृयाशील रुपमा लाग्नुपर्ने धारणा ब्यक्त गरे ।

परिस्थितिको विश्लेषण गरेर समय र परिस्थितीलाई आफ्नो काबुमा लिए नतिजा सकारात्मक आउने भन्दै राप्रपाका बांके क्षेत्र नं २ का उम्मेदवार डा. धवल शम्शेर राणाले निर्वाचनपछि पनि एमालेसंग सहकार्यको यात्रा जारी रहने बताए ।

राप्रपाले कुनै पनि गद्धारी गर्दैन राप्रपालाई आउने बराबर भोट एमालेलाई आउँछ उन्ले भने ।

यसैगरि नेकपा एमालेका नेता तथा बांके क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुर्य ढकालले अहिले नयाँ इतिहास रच्ने अवर प्राप्त भएकाले
रास्टृय स्वाधीनतासंग जोडिएको यसपटक निर्वाचन
पहिलो शक्तिको रूपमा स्थापित गर्न सबैलाई सक्रियकृयाशीलपुर्बक लाग्न जोड दिए ।

सबै उम्मेदवारले जित्ने आधार तय भएको छ भन्दै नेकपा एमाले अनुसासन आयोग सदस्य शान्ति ढकालले एमाले नभेटेको व्यक्ति र नपुगेको कुनै घर नहुने बाताबरण बनाउन उम्मेदवारहरुलाई अपिल गर्दै विकास र समृद्धिको सवालमा बाँकेका मुद्दा राष्ट्रिय रूपमा स्थापित गर्ने अभिभारा हाम्रो काधमा आएको धारणा ब्यक्त गरिन ।

Previous Post

खाद्य बस्तु गुणस्तर र लेबलिङ सम्बन्ध एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

Next Post

आफ्नो अर्बौंको कम्पनी फ्याक्ट्री खोल्ने भष्टचारी मन्त्री नेता होइन जनताको सेवक हुँ,- राणा ।

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ आश्विन २९, शनिबार १७:४४
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ आश्विन २९, शनिबार १७:४४
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ आश्विन २९, शनिबार १७:४४
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ आश्विन २९, शनिबार १७:४४
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०७९ आश्विन २९, शनिबार १७:४४
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०७९ आश्विन २९, शनिबार १७:४४
21
Next Post

आफ्नो अर्बौंको कम्पनी फ्याक्ट्री खोल्ने भष्टचारी मन्त्री नेता होइन जनताको सेवक हुँ,- राणा ।

एमाले र राप्रपा क्षेत्र नम्बर २ को चुनाव प्रचार प्रसार कार्यालयको सचिवालय उदघाट्न ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ आश्विन २९, शनिबार १७:४४
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ आश्विन २९, शनिबार १७:४४
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ आश्विन २९, शनिबार १७:४४
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ आश्विन २९, शनिबार १७:४४
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.