कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

बीमा पीडित संघर्ष समिति गठन अध्यक्षमा जि आर भुसाल ।

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ आश्विन ७, शुक्रबार १२:१३
0
19
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter

बाँके – लामो समयदेखी दाबी भुक्तानी रोकिएका तथा बिभिन्न कारणले बीमा पोलिसी निरन्तरता रोकिदा विभिन्न बीमा कम्पनीवाट ठगिएका बिभिन्न पिडित ब्यक्तिहरुको भेला नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितीको कार्यालयमा भएको छ ।

भेलाले विभिन्न जिवन तथा निर्जिवन बीमा कम्पनीले ललाइ फकाइ बीमा गराउने गरेको र दाबी भुक्तानी माग्न जाँदा बिबिन्न बहाना गरि टार्ने, भुक्तानी पाउनु पर्ने सम्झौता बमोजिमको पैसा नदिने गरेको, समयमा भुक्तानी नगरी झुलाएर ब्याज सुबिधा नदिएको, कोभिड बीमा दाबी भुक्तानी नदिएर झुलाएको भन्ने जस्ता विभिन्न ब्यथिती रोक्नैपर्ने निस्कर्षमा पुगी पिडितहरुको सघर्ष समिती गठन भएको छ ।

बीमा कम्पनीले गरेका ठगी तथा लापरबाहीले बिभिन्न ब्यक्तीलाइ निकै अप्ठ्यारो परिरहेको अवस्थामा लामो समयदेखी बीमा क्षेत्रमा भएका बेथितिहरु तथा समस्या उजागर गर्दै आउनु भएका उद्योगी एवम् समाजसेबी जि आर भुसालको नेतृत्वमा ५ सदस्यीय बीमा संघर्ष समिती गठन भएको छ जस्मा सदस्यहरु एम डि कडेल, दिपेन्द्र शाही, हरिहर भण्डारी र गंगा भण्डारी रहनु भएको छ ।

सघर्ष समितिले आजै निर्णय गरी विभिन्न परामर्श तथा आन्दोलनका कार्यक्रम तय गरेको छ जस अन्तगत जिल्ला भित्र बिमामा परेका समस्याहरुको वारेमा यही असोज ९ गते ११ बजे जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण बुझाउने, कम्पनीहरू भुक्तानी बक्यौता चाडो चुक्ता गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

समितीले यति गर्दा समेत सुनुवाइ नभएमा बीमा कम्पनीहरुमा ताला बन्दी तथा आम सर्वसाधारणलाई एक्षिक बीमा नगर्न आह्वान गर्ने र थप कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै जाने निर्णय गरेको छ ।

बीमामा ठगिएका आम नागरिकहरुलाई गोलबद्द भै न्यायीक आन्दोलनमा जोडिन डिन समेत समितिले आग्रह गरेको छ र सरोकारवाला समक्ष सहयोगको अपेक्षा समेत गरेको छ ।

Previous Post

नेकपा एमाले सधैं जनताको पक्षमा छ – योगेश भट्टराई।

Next Post

फेस अफ नेपालगञ्जको तेस्रो संस्करणको अडिशन हुने।

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०७९ आश्विन ७, शुक्रबार १२:१३
63
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०७९ आश्विन ७, शुक्रबार १२:१३
122
लुम्बिनी प्रदेश

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०७९ आश्विन ७, शुक्रबार १२:१३
80
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०७९ आश्विन ७, शुक्रबार १२:१३
368
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०७९ आश्विन ७, शुक्रबार १२:१३
143
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०७९ आश्विन ७, शुक्रबार १२:१३
28
Next Post

फेस अफ नेपालगञ्जको तेस्रो संस्करणको अडिशन हुने।

बर्दियाका खेलाडीहरु विश्वको सर्वोत्कृष्ट खेलाडी बन्नु पर्छः एमाले सचिव भट्टराई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०७९ आश्विन ७, शुक्रबार १२:१३
63

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०७९ आश्विन ७, शुक्रबार १२:१३
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०७९ आश्विन ७, शुक्रबार १२:१३
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०७९ आश्विन ७, शुक्रबार १२:१३
368

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.