कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

नेपाल शिवसेना बाँके नेपालगन्ज नगर कमिटीको अध्यक्ष सुनिल राज केसी

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ भाद्र १, बुधबार १७:३३
0
15
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज -नेपाल शिवसेना बाँके नेपालगन्ज नगर कमिटीको अध्यक्ष सुनिल राज केसीको अध्यक्षमा नगर कमिटी गठन भएको छ ।

बुधबार नेपालगन्ज बिरेन्द्रचोकमा रहेको खनाल होटलमा सम्पन्न प्रथम नगर सम्मेलनले सुनिल केसी अध्यक्षत ७६ सदस्यीय कमिटी गठन गरीएको छ भने उपाध्यक्षमा बिजय थापा लगायत ७६ सदस्यीय चयन भएका छन् ।

यसैबीच नवगठिन नगरकमिटीको पहिलो बैठकमा हिन्दु धर्मको रक्षा गर्नुका साथै कुनैपनि धर्मको आस्थामाथी ठेस आउने काम नगर्नुका साथै शिवसेना ब्रस्त लगाएपछि नीति नियम धर्ममा बस्नु पर्ने, कुनै पनि मुद्दामा एकल निर्णय नगरी नगर कमिटीको निर्णय अनुसार कार्य गर्नु पर्ने जस्ता निर्णय गरेको छ ।

अध्यक्ष सुनिलको अध्यक्षतामा बसेको बैठकले अबका महिनाभित्र नेपालगन्ज उपमहानगरपालिकाका वडाहरूको वडा सम्मेलन तथा वडा कमिटी गठन गर्ने निर्णय पनि गरेको छ ।

उक्त कार्यक्रममा सभापति नेपालगन्ज उपमहानगरपालिकाका नगर अध्यक्ष सुनिल राज केसी , प्रमुख अतिथि अभिभावक दिवाकार खनाल , बिशिस्ट अतिथि नेपाल शिवसेना केन्द्रीय अध्यक्ष राज कुमार रोैनियार , अतिथि किशोर लामा , मंगल जिएम , शेर बहादुर शाही , बाँके महिला अध्यक्ष खुमा वलि , नेपाल मानव धर्म सेवा समिति भेरी राप्ती क्षेत्रका उपाध्यक्ष तेज नारायण कडेल लगायतको उपस्थिति रहेको थियोे भने कार्यक्रमको उद्घाटन कार्यक्रमका सभापति, प्रमुख अतिथि, बरिस्ठ अतिथिको सयुक्तमा उद्घाटन भएको थियोे ।

अधिकाम्स अतिथिहरुले हिन्दु धर्मको रक्षा कसरी गर्ने र अब हुने प्रदेश तथा संसदीय सभाको चुनावमा स्वतन्त्र रुपमा नेपाल शिवसेनाले पनि उम्मेदवारी दिने सँगै कसरी हुन्छ संसदीय भवनमा समेत शिवसेनाको उपस्थिति गराई हिन्दु धर्मको आवाजलाई लिएर संसदीय भवनमा समेत आवाज बुलन्द पारी देश व्यापी रुपमा हाम्रो देश नेपाल हिन्दुराज्य हुनुपर्ने जस्ता कुराहरु राखेका थिए ।

कार्यक्रम संचालन नेपाल शिवसेना केन्द्रीय सदस्य राजेश कुमार यादवले गरेका थिए ।

Previous Post

तिज नृत्य प्रतियोगिता सँगै फेसन सो र मिसेज नेपालगन्जको अडिसन भोली देखि ।

Next Post

मेडिकल कलेजको छात्रबासमा बैश्य झुण्डिएको भेटिए

सम्बन्धितसमाचार

मुख्य समाचार

मुगुमा प्रतिनिधिसभा निर्वाचनः ७ दलका उम्मेदवार दर्ता, चुनावी सरगर्मी बढ्दै

२०७९ भाद्र १, बुधबार १७:३३
45
मुख्य समाचार

पहिलो सहभागितामै मुगुको ऐतिहासिक उपाधि, कालिकोट ४२ रनले पराजित

२०७९ भाद्र १, बुधबार १७:३३
44
गतिविधि

राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीसँग ‘फेरि भेटौँला’

२०७९ भाद्र १, बुधबार १७:३३
109
गतिविधि

करदाता सेवा कार्यालय गुलरिया खारेज, सेवाको जिम्मेवारी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई हस्तान्तरण

२०७९ भाद्र १, बुधबार १७:३३
15
मुख्य समाचार

जाजरकोटबाट युवा नेता नारायण घर्ती प्रतिनिधिसभा उम्मेदवारका लागि सिफारिस

२०७९ भाद्र १, बुधबार १७:३३
261
गतिविधि

सोरू गाउँपालिका–६ मा १७७ जना लक्षित वर्गलाई न्यानो कपडा वितरण

२०७९ भाद्र १, बुधबार १७:३३
30
Next Post

मेडिकल कलेजको छात्रबासमा बैश्य झुण्डिएको भेटिए

राजा ल्याउने अधिकार जनता संग छ, मेरो उम्मेदवारी हिन्दुराष्ट्र कायम गर्न हो - दिवाकर खनाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

मुगुमा प्रतिनिधिसभा निर्वाचनः ७ दलका उम्मेदवार दर्ता, चुनावी सरगर्मी बढ्दै

२०७९ भाद्र १, बुधबार १७:३३
45

पहिलो सहभागितामै मुगुको ऐतिहासिक उपाधि, कालिकोट ४२ रनले पराजित

२०७९ भाद्र १, बुधबार १७:३३
44

राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीसँग ‘फेरि भेटौँला’

२०७९ भाद्र १, बुधबार १७:३३
109

करदाता सेवा कार्यालय गुलरिया खारेज, सेवाको जिम्मेवारी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई हस्तान्तरण

२०७९ भाद्र १, बुधबार १७:३३
15

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.