कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

ट्रम्पको ट्वीट : लिम्पियाधुरासम्म नेपालको हो, म ओलीको साथमा छु “ब्याक अफ इण्डिया” को -फ्याक्ट चेक

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ असार २१, मंगलवार ००:५५
0
8
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

नेपाल–भारतबीच अहिले कालापानी, लिपुलेक र लिम्पियाधुरलाई लिएर विवाद चर्कदै गएको छ । नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइराललाले दिएको एक बयानका कारण भारतभर हंगामा भएको छ । उनले नेपाल सरकारले ल्याएको नयाँ नक्साको समर्थन गर्दै खुःशी व्यक्त गरेपछि भारतीयहरु भड्केका हुन् । अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नामबाट भाइरल भइएरहेको ट्वीटका कारण पनि धेरै भारतीयहरु झस्केका छन, भने नेपालीहरु हर्षित भएका छन् ।

ट्रम्पको नामबाट भाइरल भएको ट्वीटमा सुगौली सन्धीका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएको भनिएको छ । त्यो मात्रै होईन म पुर्व नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको साथमा छु पनि भनिएको छ । उनले ब्याक अफ इन्डिया पनि लेखेका छन् । अर्को रोचक कुरा के भने यहाँ उक्त ट्वीटमा लाइक २०० वटा र रिट्वीट १ लाख ३ हजार देखिएको छ ।

 

सामान्य रुपमा हेर्दा लाइक रिट्वीट भन्दा धेरै हुने गर्दछ । धेरैलाई त जानकारी नै छ कि उक्त ट्वीट सक्कली होईन । तर कतिपयले त्यो कुरालाई सत्य नै भन्ने ठानेर धमाधम सेयर गरिरहेका छन् । अर्को कुरा ट्रम्पले एन्ड्रोइडबाट होईन आइफोनबाट ट्वीट गर्ने गरेका छन । अहिले यस्ता खालका धेरै एप्सहरु वा सफ्टवयरहरु पाइन्छन्, जसबाट हामीले यसरी इडिट गर्न मिल्छ । यस्लाई साइबर अप–राध अन्तरर्गत राखेर हेर्न सकिन्छ ।

किनभने यहाँ कुनै एक व्यक्तिको नामबाट अर्कै कुरा भाइरल भइरहेको छ । सीमा विवाद एक गम्भीर समस्या हो त्यसकारण यस्ता खालका वाहियात ट्रोलहरुका पछि लाग्नु शोभनिय हुँदैन । यस्ले के देखाउँछ भने नेपालीहरु सीमा समस्यालाई लिएर जत्ति गम्भीर हुनुपर्ने त्यती छैनन् ।

Previous Post

अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : गगन थापा

Next Post

अर्थमन्त्री हटाउन प्रधानमन्त्रीमाथि दबाब

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ असार २१, मंगलवार ००:५५
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ असार २१, मंगलवार ००:५५
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ असार २१, मंगलवार ००:५५
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ असार २१, मंगलवार ००:५५
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०७९ असार २१, मंगलवार ००:५५
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०७९ असार २१, मंगलवार ००:५५
21
Next Post

अर्थमन्त्री हटाउन प्रधानमन्त्रीमाथि दबाब

अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ असार २१, मंगलवार ००:५५
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ असार २१, मंगलवार ००:५५
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ असार २१, मंगलवार ००:५५
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ असार २१, मंगलवार ००:५५
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.