कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य जीवनशैली

हेल्थ याद आयोले आफ्नो प्रथम वार्षिकोत्सवमा विशेष छुट र अफरहरूसहित मनाउँदै

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ पुष ८, सोमबार १५:२२
0
11
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं÷ वर्तमान युग विज्ञानको युग हो र विज्ञानले विकसित गरेको सूचना प्रविधिले विश्वलाई कुनै पनि मुलुकको गाउँशहर र घर मात्र होइन, एक कोठामा सीमित गरिदिएको छ ।

अझै भनौं भने प्रत्येक व्यक्तिको औंलामा सीमित गरिदिएको अनुभूति वर्तमान पुस्ताले गर्न थालेको छ । अहिले मोवाइल एपको माध्यमबाट मानिसले हरेक किसिमका सेवाहरु सहजै प्राप्त गरिरहेका छन् ।


विज्ञानको उपहारको रुपमा विकसित भइरहेको सूचना प्रविधिले मोवाइल एपको माध्यमबाट हरेक मानिसले मानव स्वास्थ्यसंग सम्बन्धित हरेक किसिमका स्वास्थ्य सेवा घरमै बसेर
सहजै पाउन सकिन्छ भन्ने उद्देश्यका साथ स्थापना गरिएको “हेल्थ याद आयो” नामक नीजि क्षेत्रको नेपालकै अग्रणी स्वास्थ्य एग्रिगेटर प्लेटफर्म हेल्थ याद आयो ले आज २४ डिसेम्बर २०२४ मा आफ्नो पहिलो वार्षिकोत्सव मनाउँदैछ । घरमै बसेर ल्याब टेष्ट गराउने सुविधा, औषधि डेलिभरी, डाक्टर परामर्श, अन्तर्राष्ट्रिय मेडिकल टुरिज्म र भर्चुअल स्वास्थ्य परामर्श जस्ता सेवाहरू उपलब्ध गराउँदै, ले स्वास्थ्य सेवा पहुँचमा क्रान्तिकारी परिवर्तन ल्याएको छ ।
६०० भन्दा बढी डाक्टरहरू, १०० भन्दा बढी ल्याब, क्लिनिक र फार्मेसीहरू जस्ता विशाल नेटवर्क सहित ज्थ्ब् ले छिटो र भरपर्दो स्वास्थ्य सेवा सुनिश्चित गर्दै आएको छ । साथै, ज्थ्ब्ले भारत, थाइल्याण्ड, सिंगापुर, मलेसिया, दुबई, दक्षिण कोरिया र टर्की जस्ता ७ देशका अन्तर्राष्ट्रिय स्तरका ख्यातीप्राप्त चिकित्सकहरूसँग घरमै बसेर स्वास्थ्य परामर्शको सुविधा पनि प्रदान गर्छ ।
एक वर्ष अघि ललितपुर महानगरपालिका वडा नं. १ कुपण्डोलमा सेवा शुरु गरिएको “हेल्थ याद आयो”का संस्थापक प्रवन्ध निर्देशक मोवाइल हेल्थएपका परिकल्पनाकार प्रज्वल चुकेका अनुसार मोवाइलएपकै माध्यमबाट सेवाग्राहीले घरमै बसेर काठमाडौं, ललितपुर, भक्तपुर, बुटवल, चितवन, पोखरा, नेपालगन्ज, विराटनगर, बिर्तामोड र भैरहवालगायत नेपालको प्रमुख १० प्रमुख शहरहरुमा स्वास्थ्य परामर्श र ल्याव परिक्षण सेवा लिन सक्ने सुविधा उपलब्ध गराइएको छ ।
प्रवन्ध निर्देशक चुकेले दिएको जानकारी अनुसार वार्षिकोत्सवको अवसरमा ज्थ्ब्ले विभिन्न अस्पताल, ल्याब, क्लिनिक, डाक्टर, एयरलाइन्स र डिजिटल वालेट पार्टनरहरूसँगको सहकार्यमा २४ डिसेम्बर २०२४ देखि ३१ जनवरी २०२५ सम्मका लागि विशेष छुटहरू दिने घोषणा गरेको छ । यस्तै हाइड्राफेसियल उपचारमा ६०%, हेल्थ प्याकेजहरूमा ५०% छुट दिने घोषणा गर्नुका साथै घरमै निःशुल्क रगतको नमूना संकलनको सुविधा, डाक्टरहरुसंग निःशुल्क परामर्श र निःशुल्क दुर्घटना मेडिकल बीमा सुविधा पनि उपलब्ध गराउने भनिएको छ भने निःशुल्क आँखा जाँच, ल्याब परीक्षणहरूमा ३०% सम्म छुट, चयन गरिएका टेलिमेडिसिन डाक्टर परामर्शमा ५०% सम्म छुट, ओपिडी डाक्टर र औषधिमा छुट, ई–सेवा केयर (दुर्घटना मेडिकल बीमा) किन्दा रु. ४० सम्म छुट र यति एयरलाइन्समा टिकट खरीद गर्दा रु. ५०० सम्म छुट दिने समेत घोषणा गरेको छ ।
यो अवधिमा स्वास्थ्य सेवा बुक गर्ने ग्राहकहरूका लागि लक्की ड्र को माध्यमबाट उत्कृष्ट पुरस्कारहरू पनि व्यवस्था गरेको छ । जसमा एक भाग्यशाली जोडीका लागि रु.२८,००० बराबरको निःशुल्क हिमाल अवलोकन उडान, एक भाग्यशाली विजेताका लागि रु. ३६,००० बराबरको निःशुल्क पारिवारिक स्वास्थ्य प्याकेज (बुबा, आमा र एक बच्चाका लागि), एक वर्षभित्र एक समर्पित चिकित्सकसँग दुई जनाका लागि १० निःशुल्क टेलिकन्सल्टेसनहरू उपलब्ध गराइने छ ।
१० भाग्यशाली विजेताहरूका लागि उपहार प्याकेजहरू तथा ज्थ्ब् को स्वास्थ्य सेवा पहुँचयोग्य र किफायती बनाउने प्रतिबद्धता पनि गरेको छ । विशाल नेटवर्क र अन्तर्राष्ट्रिय पहुँच सहित, ज्थ्ब् ले आफ्नो ग्राहकहरूलाई नवप्रवर्तनात्मक, भरपर्दो, र किफायती स्वास्थ्य सेवा तथा स्वास्थ्य समस्याको समाधानहरू प्रदान गर्न निरन्तर काम गरिरहेको छ ।
अहिल्यै “हेल्थ याद आयो”सँग बुक गर्नुहोस् र स्वस्थ जीवनतर्फको यात्रामा सहभागी बन्नुहोस् ।
उल्लेखनीय छ, “हेल्थ याद आयो” राजधानी काठमाडौंका विभिन्न स्थान र कोलोनीहरुमा बेला बेलामा निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गर्दै आएको छ ।

Previous Post

दुई पानी उद्योगी विरुद्ध मुद्दा दायर

Next Post

आजको मौसम : पश्चिमी वायुका साथै न्यूनचापीय प्रणालीको प्रभाव रहने

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८१ पुष ८, सोमबार १५:२२
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८१ पुष ८, सोमबार १५:२२
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८१ पुष ८, सोमबार १५:२२
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८१ पुष ८, सोमबार १५:२२
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८१ पुष ८, सोमबार १५:२२
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८१ पुष ८, सोमबार १५:२२
21
Next Post

आजको मौसम : पश्चिमी वायुका साथै न्यूनचापीय प्रणालीको प्रभाव रहने

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८१ पुष ८, सोमबार १५:२२
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८१ पुष ८, सोमबार १५:२२
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८१ पुष ८, सोमबार १५:२२
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८१ पुष ८, सोमबार १५:२२
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.