कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

ऐन, नियम एक वर्षभित्रै तर्जुमा गरिने

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ श्रावण १३, आईतवार ००:४८
0
8
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, साउन १३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार क्षेत्रका लागि आवश्यक ऐन, नियम एक वर्षभित्रै तर्जुमा गरिसक्ने बताउनुभएको छ ।  नेपाल पत्रकार महासङ्घ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अहिलेको सूचना, प्रविधिको विकाससँग सामञ्जस्य हुने गरी नयाँ ऐन, नियम तर्जुमा गरिने प्रस्ट गर्नुभयो ।

अनलाइन टेलिभिजन, अनलाइन मिडियाका नाममा केही विकृति रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “सबैभन्दा ठुलो समस्या अनलाइन टिभी र अन्य अनलाइनका मिडियामा छ । त्यहाँको अराजकता, अश्लीलता र असभ्यता रोक्न कठोर भएर लाग्नु पर्छ ।” प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्नुपर्ने भए पनि अराजकता, असभ्यपन र अश्लीलताको पक्षमा भने कहिल्यै लाग्न नहुने उहाँको भनाइ थियो ।

सरकारको सुशासन र विकास, निर्माणका विधि र प्रक्रिया उही भए पनि अघिल्लो सरकारभन्दा कार्यशैलीमा परिवर्तन हुने उहाँले प्रस्ट पार्नुभयो । नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले स्थिरता र जनतामा आशाको सञ्चार गर्न दुई ठुला दल मिलेको दाबी गर्नुभयो ।

अहिलेको गठबन्धनलाई बहानाबाजी गर्ने, असफल भई पुनः नागरिकलाई निराश बनाउने छुट नभएको चर्चा गर्दै उहाँले भन्नुभयो, “अहिलेको सरकार असफल भए मूलधारका दल असफल भएको अर्थ लाग्ने र सङ्घीयताका साथै अहिलेको शासन व्यवस्थामाथि प्रश्न उठाउनेलाई थप बल मिल्ने छ । यो हुन कदापि हुन दिनुहुँदैन ।”

उहाँले सरकारले एक महिनामा केही परिवर्तनका सङ्केत देखाउने छ र छ महिनामा जनतालाई कामबाटै ढुक्क हुने वातावरण बनाउनुका साथै एक वर्षमै आमूल परिवर्तनको आभास दिलाउने वाचा गर्नुभयो । सञ्चार क्षेत्रमा विभिन्न प्रकारका कार्यभार रहेकोतिर सङ्केत गर्दै उहाँले अबको एक वर्षभित्र सरकारका सञ्चार संस्थानहरूका नयाँ सम्भावना खोजी र पुनर्संरचना गरिसक्ने बताउनुभयो ।

सुशासनका लागि डिजिटल नेपाल जरुरी रहेको औँल्याउँदै उहाँले यसअघिका सरकारले सङ्घीयताको मर्म अनुसार काम नगरेको जनाउनुभयो । गण्डकी प्रदेशको संस्थापक मुख्यमन्त्रीसमेत रहनुभएका मन्त्री गुरुङले प्रदेश सरकारहरू औचित्य पुष्टि गर्ने गरी काम गर्नबाट चुकेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “सबै प्रदेशका नेतृत्वहरू अङ्कगणित मिलाउनै लागेको देखियो । सङ्घले बारम्बार गर्ने अपमानविरुद्ध कुनै मुख्यमन्त्रीले बोलेको सुनिएन ।”

एमाले र कांग्रेसबिच भएको सहमति अनुरूप संविधान संशोधनबारे छलफल गर्ने ढोका खुले पनि त्यो राष्ट्रिय सहमतिबिना सम्भव नहुने धारणा व्यक्त गर्दै उहाँले भन्नुभयो, “संविधान संशोधन हुनै नसक्ने कुरा होइन, यसअघि दुई/तीन चोटि भइसकेको छ । यसका लागि राष्ट्रिय सहमति जरुरी हुन्छ । देशको आवश्यकता, स्थायित्वका लागि गठबन्धन र शासकीय स्वरूपबारे छलफलको बाटो खुलेका कारण सबै एक ठाउँमा जुट्नु पर्छ ।”

नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष बिमला भण्डारीले सञ्चार जगत्का चुनौती समाधान गर्ने गरी ऐन, नियम निर्माण गर्न आग्रह गर्नुभएको थियो ।

Previous Post

पेरिस ओलम्पिक : नेपालका स्यान्टु प्रारम्भिक चरणमै पराजित

Next Post

सुशासनको प्रत्याभूति गराउनेतर्फ सरकार अग्रसर छ : पर्यटनमन्त्री पाण्डे

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८१ श्रावण १३, आईतवार ००:४८
63
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८१ श्रावण १३, आईतवार ००:४८
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८१ श्रावण १३, आईतवार ००:४८
368
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८१ श्रावण १३, आईतवार ००:४८
143
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८१ श्रावण १३, आईतवार ००:४८
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८१ श्रावण १३, आईतवार ००:४८
61
Next Post

सुशासनको प्रत्याभूति गराउनेतर्फ सरकार अग्रसर छ : पर्यटनमन्त्री पाण्डे

डीआईजी केसीको सरुवामा रास्वपापछि राप्रपाले पनि घेर्‍यो सरकारलाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८१ श्रावण १३, आईतवार ००:४८
63

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८१ श्रावण १३, आईतवार ००:४८
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८१ श्रावण १३, आईतवार ००:४८
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८१ श्रावण १३, आईतवार ००:४८
368

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.